यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ०.१४ अंकले घटेको छ । यसदिन १ सय ३३ वटा कम्पनीको सेयरमूल्य बढ्यो भने १ सय १५ वटा कम्पनीको सेयरमुल्य घटेको छ ।
लगातार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार करेक्सन आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयरबजार परिसूचक नेप्से २२ दशमलब ३५ अंकले घटेको छ ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ दशमलब ९१ अंकले बढेको छ । यो सहित लगातार तिनदिन बजार बढेपछिको नेप्से २६ सय ६० दशमलब ३९ विन्दुमा कायम भएको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २६ दशमलब ५३ अंकले बढेर २६ सय २२ दशमलब २८ विन्दुमा कायम भएको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २५ सय ९५.७४ विन्दु कायम भएको छ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से समान्य अंकले घटेको छ । यसदिन नेप्से ०.३३ अंकले घटेर २६ सय दशमलब २० विन्दुमा झरेको छ ।
छिमेकी देश भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा आज थप ७ नेपाली स्वदेश फर्किँदैछन् ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर कारोबार परिसूचक नेप्से झिनो अंकले घटेको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४. ७१ अंकले बढेर २६००.७६ विन्दुमा कायम भएको छ ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन सेयर बजार परिसूचक नेप्से जम्मा २ दशमलब ८० अंकले बढेर २६ सय ५८ दशमलब ६६ विन्दुमा कायम भएको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से झिनो अंक ०.४७ ले बढेर २६ सय ५५ दशमलब ६५ विन्दुमा कायम भएको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से नेप्से सिंगल डिजिटमा घटेपनि सेयर बजारमा दुई महिना यताकै उच्च कारोबार भएको छ ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार भने घटेको छ ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक हरियाली भएर बढेका छन् । सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.०७ अंकले बढेको छ ।
त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ ।
यसअघिका लगातार चारदिनको गिरावट पछि सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक ११ दशममलब ०६ अंकले घटेर २६ सय २९ दशमलब ८९ विन्दुमा पुगेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारको पसिूचक नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा पुगेको छ ।
यस साताको चौथो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक राताम्मै भएर घटेका छन् । यसदिन सेयर बजारको परिसूचक नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६ सय ५८.९३ विन्दुमा पुगेको छ ।
बजेट सार्वजनिक भएपछि धेरै लगानीकर्ताको अपेक्षा बमोजिम सेयर बजार ह्वात्तै रन्किएर माथी जान सकेन ।
यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १७ दशमलब ४४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २६ सय ९३ दशमलब ६ विन्दुमा कायम भएको छ ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ५ दशमलब २१ अंकले घटेर २६ सय ७४ विन्दुमा पुगेको छ ।
यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ८ दशमलब ५७ अंक घटेर २६ सय ७९ दशमलब ९८ विन्दुमा कायम भएको छ ।