यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४ दशमलब ८३ अंक बढेको छ । यस वृद्धिपछि नेप्से २७ सय ६६ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि नेप्से २१ अंकले बढेको थियो ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश घोषणा गरिएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकले ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।