नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पाको समुह बिजयी भएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनबाट शेर्पाको समूहले अध्यक्षसहित अधिकांश पदमा जित हासिल गरेको हो।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपाल प्रवर्धन गर्ने सम्बन्धमा सहकार्य सम्झौता भएको छ ।
नेपाल पर्वतारोहण संघको निर्वाचन आगामी ७ भदौमा काठमाडौमा हुँदै छ । संघको सो निर्वाचनकालागि अध्यक्षमा फुर गेल्जे शेर्पाको समुह र कुलबहादुर गुरूङको समुहबीच प्रतिस्पर्धा हुने भएको छ ।
बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ ।
विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रर्वधनका लागि पूर्वाधार विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिने बताएका छन् ।
ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सोमबारदेखि चितवनको भरतपुर र भुवनटार देवघाटमा सेवा विस्तार गरेको छ ।
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ ।
काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीले बुधबार विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
पछिल्लो समय पर्यटक आगमन संख्या बढेर सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च पर्यटक नेपाल भित्रिएका छन् ।
चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा संस्कृति तथा पर्यटन आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार भएको कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले चीन–नेपाल
पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाएको छ । संसदीय उपसमितिका संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन् ।
थकाली भान्छाघर संघ नेपालको एप र वेबसाइट सार्वजनिक गरिएको छ ।
एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन) को अध्यक्षमा विमल नहर्की निर्वाचित भएका छन् ।
हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले सगरमाथामा हुने फोहोर व्यवस्थापनका लागि लगानी गर्ने भएको छ । बिहीबार इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्ने सम्बन्धी समझदारी भएको हो।
क्षेत्रीय होटल संघ, चितवनको अधिवेशनवाट ओम प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पाण्डे ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टका सञ्चालक हुन । मंगलवार भएको संघको अधिवेशनवाट महासचिव
तनहुँ जिल्लामा रहेको पर्यटकिय क्षेत्रको विकास गर्दै पर्यटकहरुलाई आकर्षित गर्न वक्ताहरुले जोड दिएका छन् । शनिवार तनहुँ पर्यटन प्रबद्र्धन समाजको १० औं बार्षिक साधारणसभामा वक्ताहरुले
आगामी भ्यालेन्टाइन डे (फेब्रुअरी १४) को अवसरमा ल्याण्डमार्क होटल एण्ड रिसोर्टसले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । आगामी २ फागुनमा पर्ने भ्यालेन्टाइन डे का लागि आफ्ना ग्राहकहरुका
पर्यटन व्यवसायी तथा हिँडे पुगिन्छ पुस्तकका लेखक राजन सिम्खडालाई अमेरिकाको सिटि अफ जर्सी सिटिले आफ्नो योगदान, सोच र प्रतिबद्धताका कारण समाजमा महत्वपूर्ण प्रभाव पारेको भन्दै सम्मान प्रदान गरेको छ
संसद्मा हवाई सेवा र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ । संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ आइतबार दर्ता भएको हो ।