logo

जनकपुरमा पर्यटक लक्षित गाडइबुक सार्वजनिक, पर्यटन प्रवद्र्धनको प्रयासमा बोर्ड

जनकपुरको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले गाइडबुक सार्वजनिक गरेको छ ।

२०८० फागुन १४

ककनी होमस्टे सञ्चालनमा,प्रतिव्यक्ति २२ सय रुपैयाँमै खान र एकरात बस्ने व्यवस्था

संघिय राजधानी काठमाडौंको बालाजु बाइपासदेखि पासाङ ल्हामु राजमार्गहँुदै जम्मा २२ किमी सडकयात्राबाट पुग्न सकिने नुवाकोटको पर्यटकीय गन्तव्यस्थल ककनीमा ‘ककनी होमस्टे’ सञ्चालनमा आएको छ ।

२०८० माघ २१

पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गरि हटाउन निर्देशन दिएका छन् ।

२०८० माघ १६

प्रथम थ्रु हाइक, इन्डिया बोर्डरदेखि चाइना बोर्डरसम्मको नयाँ पदयात्रा मार्ग सार्वजनिक

पर्यटन व्यवसायी एवं अर्थवाउन्ड एक्सपिडिसन प्रालिका अध्यक्ष राजन सिंखडाले छिमेकी मुलुक भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने ‘नयाँ पदमार्ग पत्ता लगाएर सोमबार सार्वजनिक गरेका छन् ।

२०८० माघ १६

पहिलो पटक श्री एयरलाइन्सले सुरु गर्यो कैलाश पर्वत तथा मानसरोवर दर्शनकालागि पर्वतीय उडान

श्री एयरलाइन्सले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको छ ।

२०८० माघ १५

भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम लागु

भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ ।

२०८० माघ १०

टुर्गान कोषाध्यक्षमा डा.बिमला दाहालको उम्मेदवारी

टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) को आगामी ११ माघमा हुने ३० औं वार्षिक साधारणसभासँगै चयन गरिने नयाँ कार्यसमितिको कोषाध्यक्षमा डा.बिमला दाहालले उम्मेदवारी दिने भएकी छिन ।

२०८० माघ ८

कैलाश हेलिकोप्टरले साढे ३ लाख कित्ता आईपीओ जारी गर्ने ,तीनवर्षमा पाँचवटा हेलिकोप्टर उडाउने लक्ष्य

निजी वायुसेवा कम्पनी कैलाश हेलिकोप्टर सर्भिसेस् लिमिटेडले ३ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रिमियम मूल्यमा जारी गर्ने भएको छ ।

२०८० माघ ४

पर्यटन प्रवद्र्धनकालागि सम्पदा गाउँ निर्माण गर्दैछौं : पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनकालागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको बताएका छन् ।

२०८० माघ ३

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन ।

२०८० माघ ३

निगमको विमान बिग्रिएपछि अलपत्र परेका २७६ यात्रुलाई आज साँझ दोहा पठाइँदै

नेपाल वायुसेवा निगमको वाइड बडी विमान बिग्रिएपछि अलपत्र परेका यात्रुका लागि निगमले मंगलबार साँझ उडान भर्ने भएको छ।

२०८० माघ २

हानले २ माघमा ‘नेपाल सत्कार दिवस २०२४’ आयोजना गर्ने

होटल संघ नेपाल (हान) ले आगामी २ माघको दिन मंगलबार नेपाल सत्कार दिवस–२०२४ काठमाडौंमा आयोजना गर्ने भएको छ ।

२०८० पौष २९

अन्तर्राष्ट्रिय हवाई यात्रु आगमनमा नयाँ रेकर्ड

देसकै सबैभन्दा पुरानो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या ह्वात्तै बढेको छ ।

२०८० पौष २९

पर्यटन विकासकालागि केन्द्रदेखि स्थानीयतहसम्मका सबै सरकारी निकाय एउटै लयमा हिंड्नुपर्छ:पूर्वपर्यटनमन्त्री श्रेष्ठ

पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकासकालागि केन्द्रदेखि स्थानीयतहसम्मका सबै सरकारी निकाय एउटै लयमा हिंड्नुपर्ने बताएका छन ।

२०८० पौष २७

पारो–पोखरा–दिल्ली उडानको तयारीमा ड्रुक एयर, मार्चबाट चार्टर उडान भर्ने

भुटानको वायुसेवा कम्पनी ड्रुक एयरले आउँदो मार्चमा पारो–पोखरा–दिल्ली तर्फ चार्टर उडान सुरु गर्ने तयारी गरेको छ ।

२०८० पौष २६

२७ वटा हिमालको व्यवस्थापन गर्ने जिम्मा पुनः पर्वतारोहण संघले नै पायो

सरकारले २७ वटा हिमालको व्यवस्थापन गर्ने जिम्म्मा पुनः नेपाल पर्वतारोहण संघलाई नै दिएको छ ।

२०८० पौष १९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप ४ ‘एक्सरे मेसिन’ जडान

काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपास क्षेत्रमा थप चार एक्सरे मेसिन जडान गरिएको छ ।

२०८० पौष १९

‘एयरबस ३२०’ को पहिलो नेपाली परीक्षक पाइलट बने दीपु ज्वारचन

राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमका पाइलट दीपु ज्वारचनले ‘एयरबस ३२०’ को परीक्षक पाइलट (डेजिगनेटेड चेक पाइलट) को लाइसेन्स पाएका छन्।

२०८० पौष १८

ग्राउन्ड ह्यान्डिलिङ वायुसेवा निगमकै हुन्छ, सरकारको बटम लाइन यही हो: पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् ।

२०८० पौष १५

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं–ल्हासा उडान

हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा उडान थालेको छ ।

२०८० पौष १२

प्रभावकारी बजारिकरणबाट लाभ दिन सकिन्छ: पर्यटन सचिव काफ्ले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.दिपक काफ्लेले प्रभावकारी बजारिकरणबाट प्रसस्त लाभ दिन सकिने बताएका छन ।

२०८० पौष १२

पर्वतारोहण सञ्चालक संघको अध्यक्षमा पुनः डम्बर पराजुली, महासचिवमा भण्डारी

पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । संघको प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्धितीय उपाध्यक्षमा शिवराज थापा, महासचिवमा ऋषिराम भण्डारी

२०८० पौष ७

चार्टर्ड उडानमार्फत काठमाडौंलाई थाइल्याण्डको फुकेटसँग जोड्दै रुप्से होलिडेज

रुप्से होलिडेजले काठमाडौंलाई थाइल्याण्डको पर्यटकीय गन्तव्य फुकेटसँग चार्टर्ड उडानमार्फत जोड्ने भएको छ ।

२०८० पौष ६

नेपाल वायुसेवा निगमले लिलामीमा राख्यो ५ विमान

नेपाल वायुसेवा निगमलले पुराना ५ वटा विमान लिलामीको सूचना जारी गरेको छ ।

२०८० पौष ५

निगमले एक वर्षमा २२ अर्ब २४ करोड १९ रुपैयाँ आम्दानी गर्यो

राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

२०८० पौष ४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.