logo

टुर्गान कोषाध्यक्षमा डा.बिमला दाहालको उम्मेदवारी

    1595   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) को आगामी ११ माघमा हुने ३० औं वार्षिक साधारणसभासँगै चयन गरिने नयाँ कार्यसमितिको कोषाध्यक्षमा डा.बिमला दाहालले उम्मेदवारी उम्मेदवारी दिएकी छिन ।
काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा हुने टुर्गानको निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिएकी दाहाल चाइनीज भाषा विद हुन । टुर्गानको इतिहासमै कोषाध्यक्षमा महिलाको पहिलो उम्मेदवारी दिएकी दाहाल अर्थशास्त्री पनि हुन ।
उनी नेपाल सरकारको पाठ्यक्रम अन्र्तगत कक्षा ९, १०, ११ र १२ को ऐक्षिक चाइनीज विषयको पाठ्यक्रम तयार गर्ने काममा संलग्न थिइन । टुरिष्ट गाइड मतदाताहरुबीच लोकप्रीय दाहालसँग प्रभु लाइक इन्स्योरेन्सको संचालकको रूपमा बसेर काम गरिसकेको अनुभव छ ।
आफुसंग भएको यस्ता विभिन्न क्षमतालाई अघि सारेर चुनावी मैदानमा उत्रिएकी दाहालले आफु निर्वाचित भएपछि टुर्गानको गरिमालाई थप उचाइमा पुर्याउने अठोट गरेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।