ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश घोषणा गरिएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकले ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक २०८१/८२ मा सेयर धितोमा ५० अर्ब ६० करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । गत वर्ष बैंकहरूले सेयर धितो कर्जा ५६.२ प्रतिशतले बढाएका हुन् ।
काठमाडौं महानगरपालिकाको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेडका ग्राहकले भारत नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेसन लिमिटेड) मा विशेष छुट पाउने भएका छन् ।
एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्ससँग सम्झौता भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘मधेश लिडरसिप : ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स’ सम्बन्धी सेमिनार आयोजना गरेको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ ।
सिटिजन्स बैंकको नाफामा सामान्य कमी आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो ।
सानिमा बैंकले विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना –तिमिल्सनाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको बताएकी छिन् ।
एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएका छन्। १ साउनदेखि लागू हुनेगरि वित्तीय संस्थाहरुले ब्याजदर घटाएका हुन् ।
एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहकलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई प्रतिवेदन बुझाएको छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएका २५ करोड पु¥याएका हुन् ।
बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो समस्या
ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ ।
गरिमा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नेपाल पेमेन्ट स्विच (एनपिएस) र नेसनल कार्ड स्विच (एनसिएस) डोमेस्टिक कार्ड स्किम नेपाल पेमा आबद्ध भएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकहरुको चुक्ता पुँजी धेरै बढेकाले ‘उल्लेख्य स्वामित्व’ एक प्रतिशतमा झार्न प्रस्ताव गरिएको जवाफ दिएका छन् ।
नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई नयाँ बानेश्वरस्थित लेट मि इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले ¥याफ्टिङ बोट तथा विभिन्न उद्धार सामग्रीहरू प्रदान गरेको छ ।