पर्वतारोहण संचालक संघ नेपाल र यसका सदस्यहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ लाख एघार हजार एक सय दश रुपैयाँ प्रदान गरिएको छ । संघका अध्यक्ष डम्बर पराजुलीको नेतृत्वमा गएको संघको टोलिले
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी साउन २९ गते हुने निर्वाचनका लागी जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वको प्यानल घोषणा भएको छ । समूहले शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी साउन २९ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी प्रदीप आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ड्युक नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक
पर्वतारोहण संचालक संघ नेपालले यस वर्ष सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागी डोरी टाँग्ने कार्यमा संलग्न आरोहीहरुलाई सम्मान प्रदान गरेको छ । संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा संस्कृति,पर्यटन तथा
एभरेस्ट एलायन्स नेपालले “हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर” भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट–२०२६ आगामी मे २७ मा आयोजना गर्ने घोषणा गरेको छ ।
यसअघि राजनीतिक दबाबमा रोकिएको फेक रेस्क्युको अनुसन्धान प्रक्रिया अगाडी बढेको छ । नेपालका केहि ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, हस्पिटल र हेलिकोप्टर कम्पनीहरुको मिलेमतोमा नेपालमा फेक रेस्क्यु मौलाएको
पर्वतारोहण संचालक संघ नेपालको अध्यक्षमा पुनः डम्बर पराजुली चयन भएका छन् । शुक्रवार भएको संघको सत्रौ साधारणसभाले पराजुलीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । त्यसैगरी संघको
बुढानिलकण्ठ हेरिटेज लिमिटेडबाट प्रवद्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अम्बिका पौडेललाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्वलाई
थाई एयर एशियाले भैरहवामा पुनः उडान सुरु गरेको छ । यस वायुसेवा कम्पनीले आइतबार बैंककबाट भैरहवामा उडान भरेको हो ।
हिमालयन गार्डियन नेपाल प्रा.लि.ले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बिमा योजना सार्वजनिक गरेको छ । यसले नेपालको पर्यटन सुरक्षामा नयाँ अध्याय सुरु गराएको कम्पनीले जनाएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय हवाई टिकटमा भ्याट छुट दिन नसक्ने बताएका छन् । उनले काठमाडौंमा सम्पन्न ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारण सभा
नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पाको समुह बिजयी भएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनबाट शेर्पाको समूहले अध्यक्षसहित अधिकांश पदमा जित हासिल गरेको हो।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपाल प्रवर्धन गर्ने सम्बन्धमा सहकार्य सम्झौता भएको छ ।
नेपाल पर्वतारोहण संघको निर्वाचन आगामी ७ भदौमा काठमाडौमा हुँदै छ । संघको सो निर्वाचनकालागि अध्यक्षमा फुर गेल्जे शेर्पाको समुह र कुलबहादुर गुरूङको समुहबीच प्रतिस्पर्धा हुने भएको छ ।
बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ ।
विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रर्वधनका लागि पूर्वाधार विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिने बताएका छन् ।
ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सोमबारदेखि चितवनको भरतपुर र भुवनटार देवघाटमा सेवा विस्तार गरेको छ ।
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ ।
काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीले बुधबार विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
पछिल्लो समय पर्यटक आगमन संख्या बढेर सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च पर्यटक नेपाल भित्रिएका छन् ।