logo

सिमरा विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालनमा, अब विमानले काठमाडौंबाट लैजान नपर्ने

नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालनमा ल्याएको छ।

२०८० मंसिर १९

पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण

होटल संघ नेपाल (हान)को नेतृत्वमा पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

२०८० मंसिर १२

थप हिमाल आरोहण अनुमति दिन आवस्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालमध्ये आरोहणकालागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवद्र्धन गर्न तत्काल पहल लिन आवस्यक भएको बताएका छन ।

२०८० कार्तिक १६

वरिष्ठ पत्रकार मधुजंग पाण्डे पुरस्कृत

नेपाल पर्वतारोहण संघ (एनएमए)ले आफ्नो ५०औं स्थापना दिवस एवं स्वर्णजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा राजधानी दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ ।

२०८० कार्तिक १६

जलवायु परिवर्तनका असर हेर्न नेपालका हिमाली क्षेत्रमा आऊ: राष्ट्र संघका महासचिव गुटेरेस

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् ।

२०८० कार्तिक १४

पर्वतारोहण संघद्धारा ५० वर्ष पुरानो पर्यटन ऐन संसोधन गर्न माग

नेपाल पर्वतारोहण संघ (एनएमए)ले मुलुकको पर्वतीय पर्यटन विकासकालागि ५० वर्ष पुरानो पर्यटन ऐन संसोधन गर्न माग गरेको छ ।

२०८० कार्तिक १३

विमानस्थलभित्रका पसल अनुगमन गर्न वाणिज्य विभागलाई आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ ।

२०८० कार्तिक १

गोरखाको मनासलु क्षेत्रमा बिरामी परेका तीन पर्यटकको हेलिकोप्टरबाट उद्धार

उत्तरी गोरखाको मनासलु क्षेत्रमा बिरामी परेका तीन जना पर्यटकको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

२०८० असोज ३०

मनाङ एयरका पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बइ लगियो

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रयास सढाईंलाई भारतको मुम्बई लगिएको छ ।

२०८० असोज २८

हानद्धारा होटल तथा रिसोर्टको मापदण्ड संशोधन गर्न माग

होटल संघ नेपाल (हान)ले होटल तथा रिसोर्टको मापदण्ड तथा वर्गीकरणमा संशोधन गर्न माग गरेको छ ।

२०८० असोज १६

स्वीट्जरल्याण्ड सहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्ड सहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको छ ।

२०८० असोज १२

विविध कार्यक्रमकासाथ मनाइयो विश्व पर्यटन दिवस, निगमको विमान खरिद पारदर्शी हुन्छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नयाँ विमान खरिद प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै विमान खरिद पारदर्शी हुने दावी गरेका छन ।

२०८० असोज ११

बल्ल पारित भयो पर्यटन बोर्डको २ अर्ब १ करोड २३ लाखको बजेट

तीन महिना लामो प्रयासपछि बल्ल नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ ।

२०८० असोज १०

कैलाश हेलिकोप्टर पब्लिक कम्पनीमा परिणत, अब आईपीओ जारी गर्ने

निजी क्षेत्रको हेलिकोप्टर कम्पनी कैलाश हेलिकोप्टर सर्भिसेस प्रालि पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ ।

२०८० असोज ९

विमान मर्मतमा ढिलाइले निगमको उडान तालिका चौपट, ६ वटा उडान रद्द गर्नुपर्दा एक सातामै गुम्यो ७ करोड

राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको ग्राउन्डेड ९ एन–एकेएक्स कलसाइनको न्यारोबडी विमान मर्मतमा भएको ढिलाइले अहिले निगमको उडान तालिका व्यवस्थापन नै चौपट भएको छ ।

२०८० असोज ९

टानको कानुनी सल्लाहकारमा घिमिरे नियुक्त

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) कोे कार्यसमितिको पूर्ण

२०८० असोज ७

फेरि विमानस्थलको सर्भर डाउन, हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) कम्तीमा तीन वटा विमानको उडानमा रहेका सयौं यात्रुले लामो समय विमानस्थलको अध्यागमन चेकिङमा रोकिनु प¥यो ।

२०८० असोज २

भिस्तारा एयरले १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ उडान भर्ने

भारतीय निजी लगानीको एयरलाइन्स कम्पनी भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको छ ।

२०८० असोज २

यो तीजमा विदेशी महिलाले समेत रातै भई कम्मर मर्काएर नाँचे

नेपाली महिलाहरुले मनाउँदै आएको हरितालिका तीजमा स्वदेशी मात्र नभइ विदेशी महिलाहरु पनि कम्मर मर्काएर नाच्दै रमाएका छन् ।

२०८० असोज १

प्रधानमन्त्रीले गरे प्राधिकरणको नयाँ कार्यालय भवनको उद्घाटन,निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन ठोस निर्णय लिइने

नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यालय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले उद्घाटन गरेका छन् ।

२०८० भदौ ३१

इयूको एयर सेफ्टी अडिट टोली प्राधिकरणमा‚ २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’

युरोपियन युनियन(इयू) को प्राविधिक टोलीको अडिट सुरु भएसँगै अहिले मुलुकमा दर्ता भएका २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’मा छन् ।

२०८० भदौ २७

चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा हवाई उडानमा जोडियो

चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ ।

२०८० भदौ २४

हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनतर्फ गन्तव्य गरेको छ ।

२०८० भदौ २२

एनटिभिएको निर्वाचनमा बेदराज बास्तोलाको प्यानलद्धारा उम्मेदवारी दर्ता

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को २० औँ वार्षिक साधारणसभामा बेदराज बास्तोलाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।

२०८० भदौ १७

एनटिभिए नेतृत्वका लागी प्रकाश सापकोटा प्यानलको उम्मेद्वारी दर्ता

नेपाल पर्यटक यातायात व्यवसायी संघको आगामी भदौ १९ गते हुने निर्वाचनका लागी अध्यक्ष पदका प्रत्याशी प्रकाश सापकोटाको नेतृत्वको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ । सापकोटा माउण्टेन बुद्ध

२०८० भदौ १७

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.