logo

नेपाल टेलिकमले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने,साधारण सभा २८ पुसमा

नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

२०८१ पौष ७

सिंगल अंकले घट्यो सेयर बजार

यस साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारम ागिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यसदिन नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा झरेको छ ।

२०८१ पौष ३

दुई दिनको उच्च गिरावटपछि सेयर बजार झिनो अंकले बढ्यो

गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार जम्मा २.९५ अंकले बढेर २६ सय ३३ दशमलब ८७ विन्दुमा पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो ।

२०८१ पौष २

माउन्टेन इनर्जीले १.३० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने, आयोगसँग माग्यो स्वीकृति

माउन्टेन इनर्जी नेपालले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

२०८१ पौष २

स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने ढकालको प्रतिवद्धता

नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालमा स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

२०८१ मंसिर २७

एचआईडिसिएलको लाभांश घोषणा, ५ . २५ प्रतिशत नगद लाभांश दिने

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । यस कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ दशमलब २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२०८१ मंसिर २६

आज पनि घट्यो सेयर बजार,नेप्से १२.८४ अंकले घट्यो

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १२.८४ अंकले घटेर २६ सय ७६ दशमलब १५ विन्दुमा झरेको छ ।

२०८१ मंसिर २४

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने

हिमालयन डिस्टिलरीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस कम्पनीले लाभांश वितरणका लागि आगामी १९पुसमा बुक क्लोजको मिति तय गरेको छ ।

२०८१ मंसिर २४

सेयर बजारमा भारी अंकको गिरावट

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६ सय ८९ विन्दुमा ओर्लिएको छ ।

२०८१ मंसिर २३

स्टक ब्रोकर्स एसोसीएसनको अध्यक्षमा ढकाल विजयी

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबार काठमाडौंमा

२०८१ मंसिर २२

पूँजी बजारमा हुने अनैतिक कार्य रोक्ने सेबोन अध्यक्ष श्रेष्ठको दावी

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न आफुले कुनै हिचकिचाहट नगर्ने दाबी गरेका छन् ।

२०८१ मंसिर २०

नेप्से परिसूचक १५.९३ अंकले घट्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक १५.९३ अंकले घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । यसदिन कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो ।

२०८१ मंसिर २०

स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहद्धारा उम्मेदवारी घोषणा, २३ बुँदे प्रतिबद्धता सार्वजनिक

स्टक ब्रोकर एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन गर्नका लागि अध्यक्षका प्रत्यासी उम्मेदवार सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

२०८१ मंसिर १९

फेरि नेप्से २४.९७ अंकले घटेर २७५० विन्दुमा ,सेयर कारोबार रकम बढ्यो

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से २४ दशमलब ९७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७ सय ५० दशमलब ८७ विन्दुमा झरेको छ ।

२०८१ मंसिर १९

नेप्से १७.८० अंकले बढेर २७७५ विन्दुमा

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से १७ दशमलब ८० अंकले बढर २७ सय ७५ दशमलब ८५ विन्दुमा कायम भएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से बढ्दा पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

२०८१ मंसिर १८

‘जनताको जलविद्युत्’ मा सेयर खरिद गर्न विपन्नलाई बिनाधितो सहुलियत ऋण व्यवस्था

सरकारले आर्थिक रूपले विपन्न परिवारलाई जलविद्युत् कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) किन्न बिनाधितो सस्तो ब्याजदरको ऋण उपलब्ध गराउने भएको छ ।

२०८१ मंसिर १८

नेप्से १९.९७ अंकले बढ्यो, कारोबार पनि बृद्धि

यस साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १९ दशमलब ९७ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७ सय ५८ दशमलब शून्य ४ विन्दुमा कायम भएको छ ।

२०८१ मंसिर १७

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई १४ प्रतिशत

साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको हो ।

२०८१ मंसिर १७

सामान्य अंकले घट्यो सेयर बजार

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९ दहमलब ९९ अंक घटेको छ । यो गिरावटसँगै सेयर बजारको परिसूचक नेप्से २७ सय ३८ विन्दुमा झरेको छ ।

२०८१ मंसिर १६

सेयर बजारमा सामान्य अंकको करेक्सन,लगानीकर्ताको ध्यान मौद्रिक नीतिको समिक्षामा

सेयर बजारमा सामान्य अंकको करेक्सन , लगानीकर्ताको ध्यान मौद्रिक नीतिको समिक्षामा

२०८१ मंसिर १३

साताको तेस्रो दिन पनि बढ्यो सेयर बजार, नेप्से ३९.७० अंकले बढ्यो

यो साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार बढेको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से ३९ दशमलब ७० अंकले बढेर २७ सय ५६ दशमलब ३६ विन्दुमा कायम भएको छ ।

२०८१ मंसिर १२

एनआरएनद्धारा ५ प्रतिशत लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

२०८१ मंसिर १२

उकालो यात्रामा सेयर बजार, नेप्से ३३.४१ अंकले बढ्यो

यो साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । अघिल्लो दिनको लय समात्दै यसदिन नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७ सय १६ दशमलब ६६ विन्दुमा पुगेको छ ।

२०८१ मंसिर ११

बल्ल धितोपत्र बोर्डले नेतृत्व पायो,अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

झन्डै एकवर्षको प्रतिक्षापछि बल्ल पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन । लामो समयदेखि रित्त रहेको धितोपत्र बोर्ड अध्यक्षमा बल्ल सरकारले श्रेष्ठलाई नियुक्ति गरेको हो ।

२०८१ मंसिर ११

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.