logo

सेयर बजार र कारोबार रकम दुबै बढ्यो

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २९ दशमलब ८२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६ सय ९३ दशमलब १२ विन्दुमा कायम भएको छ ।

२०८१ चैत १७

सेयर बजारमा उत्साह, नेप्से र कारोबार दुबै बढ्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ ।

२०८१ चैत १४

सेयर बजारका सबै सूचकमा हरियाली, नेप्से ३९.१३ अंकले बढ्यो

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९ दशमलब १३ अंक बढेको हो ।

२०८१ चैत १३

सेयर बजारमा भारी अंकको गिरावट, नेप्से ५८.०५ अंकले घटेर २५८२ विन्दुमा

यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घटेर २५ सय ८२ दशमलब ७३ विन्दुमा कायम भएको छ ।

२०८१ चैत १२

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सीईओमा लुइँटेल नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेल नियुक्त भएका छन । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो ।

२०८१ चैत ११

२६.१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

यसअघिका कारोबार दिन लगातार ओरालो लागेको सेयर बजार एकसातापछि बल्ल २६ दशमलब १० अंकले बढेको छ ।

२०८१ चैत ११

सेयर बजारमा पहिरो,नेप्से ५४.६२ अंकले घट्यो

यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ५४ दशमलब ६२ अंकले घटेर २६ सय १४ दशमलब ६८ विन्दुमा झरेको छ ।

२०८१ चैत १०

सानिमा रिलायन्सको ८ प्रतिशत नगद लाभांश र बोनस सेयर वितरण प्रस्ताव पारित 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभाले सेयरधनीका लागि लाभांश प्रस्ताव पारित गरेको छ ।

२०८१ चैत १०

अझै रोकिएन सेयर बजारको गिरावट, नेप्से १२.३८ अंकले घटेर २६६९ विन्दुमा

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारको गिरावट कायमै रहेको छ । यसदिन पनि सेयर बजार परिसूचक नेप्से १२.३८ अंकले घटेर २६ सय ६९ विन्दुमा झरेको छ ।

२०८१ चैत ७

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो ।

२०८१ चैत ५

अझै रोकिएन सेयर बजार घट्नेक्रम,नेप्से १०.१४ अंकले घटेर २७ सय४ विन्दुमा

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्से १० दशमलब १४ अंकले घटेर २७ सय ४ दशमलब ७० विन्दुमा झरेको छ ।

२०८१ चैत ४

२१.६३ अंकले घट्यो सेयर बजार

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ दशमलब ६३ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २७ सय १४ दशमलब ८५ विन्दुमा झरेको छ ।

२०८१ चैत ३

प्रभु बैंकद्धारा डिजिटल भुक्तानीमा नयाँ सुरुवात, मुक्तिनाथमा भीम यूपीआई सेवा शुभारम्भ

प्रभु बैंकले डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको छ । मुक्तिनाथ मन्दिर परिसरमा भीम यूपीआई सेवा शुभारम्भ गरी डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको सो बैंकले जनाएको छ ।

२०८१ चैत १

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ। शुक्रबार लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले गोलाप्रथाबाट सेयर बाँडफाँट गरेको हो ।

२०८१ चैत १

लगातार घटेको ७ दिनपछि बल्ल सेयर बजार बढ्यो

लगातार अघिल्ला ७ कारोबार दिनसम्म घटेको सेयर बजार यस साताको चौथो कारोबार दिन बुधबार भने १७ दशमलब २८ अंकले बढेको छ । यस वृद्धिपछि सेयर बजार परिसूचक नेप्से २७ सय ३६ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन २८

१६ बुँदे घोषणापत्र जारी गर्दै पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न,‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ लक्षित रणनीति बनाइँदै

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको दुईदिने पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको सो सम्मेलन ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ लक्षित रणनीति बनाईदै १६ बुँदे काठमाडौ घोषणापत्र तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

२०८१ फागुन २८

नेप्से ३२.२१ अंकले घटेर २७ १९ विन्दुमा, विकास बैंकमा चमक

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३२ दशमलब २१ अंकले घटेर २७ सय १९ अंकमा झरेको छ ।

२०८१ फागुन २७

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २०.६८ अंकले घट्यो

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । अघिल्लो दिन ४६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २० दशमलब ६८ अंकले घटेर २७ सय ५१ दशमलब ४२ विन्दुमा आइपुगेको छ ।

२०८१ फागुन २६

सेयर बजारमा भारी अंकको गिरावट,सबै सूचक राताम्मै

यस साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४६ दशमलब ३३ अंकले घटे २७ सय ७२ दशमलब १० विन्दुमा आइपुगेको छ ।

२०८१ फागुन २५

धितोपत्र बोर्डद्धारा इन्भेष्टमेन्ट कम्पनीलाई निर्देशन, १० करोड माथिको कारोबार गर्ने कम्पनी सेबोनमा सूचीकृत हुनुपर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै विवरणसहित सूचीकृत हुन यस्तो निर्देशन दिएको हो ।

२०८१ फागुन २३

सामान्य अंकले घट्यो सेयर बजार

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलब ७० अंकले घटेर २८ सय १८ दशमलब ४३ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन २२

नेप्से २५१६ अंकले घटेर २८२१ विन्दुमा, सेयर कारोबार रकम पनि घट्यो

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५ सय १६ अंकले घटेर २८ सय २१ दशमलब १३ विन्दुमा आइपुगेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।

२०८१ फागुन २१

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ । सो संस्थाको एफपीओ आवेदन दिने आज अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ ।

२०८१ फागुन २१

सेयर बजारमा हरियाली, नेप्से ४९ दशमलब १५ अंकले बढेर २८१५ माथी

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४९ दशमलब १५ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २८ सय १५ दशमलब ४ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन १५

सेयर बजार बढ्नेक्रम कायमै, ११ अर्ब बढीको कारोबार

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३.३५ अंकले बढेर २७ सय ५८ विन्दुमा पुगेको छ ।

२०८१ फागुन १२

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.