logo

भिटोफ नेपालको उपाध्यक्षमा युवा पर्यटन व्यवसायि गोपाल थापाले उम्मेदवारी दिने

आगामी श्रावण १५ गते हुने ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को निर्वाचनमा युवा पर्यटन व्यवसायी गोपाल थापाले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन ।

21-07-18

देवकोटाले भिटोफमा उम्मेदवारी दिने 

२ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनमा क्रोसा नेपाल ऐडभेन्चर प्रालिका प्रबन्धनिर्देशक नकुल देवकोटाले अध्यक्षको उम्मेदवारी दिने बताएका छन् । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को यही साउन १५ गते गइरहेको निर्वाचन हुदैछ ।

18-07-18

२०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्यामा १६.४ प्रतिशतले बृद्धी

१ साउन/अर्थ र व्यापार– गत वर्षको तुलनामा सन् २०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्या १६.४ प्रतिशतले बढेको छ । अध्यागमन विभागका अनुसार गत वर्ष छ महिना अवधिभर पाँच लाख २० हजार १४ पर्यटक भित्रिएका थिए भने यस वर्ष पाँच लाख ६५ हजार एक सय ५९ पर्यटक भित्रिएका छन् ।

18-07-18

लोन्ली प्लानेटको घुम्नैपर्ने एसियाका १० स्थान मध्ये लुम्बिनी सातौं स्थानमा 

२९ आषाढ/अर्थ र व्यापार– घुमफिरसम्बन्धी वेबसाइट लोन्ली प्लानेटले सन् २०१८ मा एसियामा घुम्नैपर्ने १० स्थानको सूची सार्वजनिक गरेको छ । यस सूचीमा बुद्धको जन्मस्थल लुम्बिनी सातौं स्थानमा रहेको छ ।

13-07-18

टानमा अबैध रुपमा कर्मचारी नियुक्त

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले अवैध रुपमा कर्मचारी नियुक्त गरेको खुल्न आएको छ । असार २५ गते टानका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा बसेको टानको

10-07-18

मानसरोवर यात्रामा गएका दुई भारतीय नागरिकको मृत्यु

१९ आषाढ÷अर्थ र व्यापार– मानसरोवर यात्रामा गएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा  भारतीय नागरिक  भिभि गान्धि र माउद्रेदाफ नारायनन् लिला रहेका छन् ।

03-07-18

मानसरोवरमा सयौं पर्यटक बिरामी, खराब मौषमका कारण उद्धारमा ढिलाई 

१९ आषाढ/अर्थ र व्यापार– अक्सिजनको कमी र खराब मौषमका कारण मानसरोवर यात्रामा गएका सयौं पर्यटक बिरामी परेका छन् । 

03-07-18

इन्डो–नेपाल फ्रेन्डसिप मिट मा नेपाल–भारत पर्यटन प्रवर्द्धनमा जोड

१९ आषाढ/अर्थ र व्यापार– भारतको कोलकातास्थित नेपालको महावाणिज्य दूतावासले भारतको पश्चिम बंगाल स्थित पर्यटकिय केन्द मिरिकमा आयोजित तेस्रो ‘इन्डो–नेपाल फ्रेन्डसिप मिट’ सम्पन्न भएको छ ।

03-07-18

भिटोफ नेपालको रोपाई महोत्सव २०७५ सम्पन्न

आषाढ १७/ अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा रोपाई महोत्सव २०७५ मनाएको छ । 

30-06-18

न्युरोड ट्राभलका स्तरीय पर्यटक बस सञ्चालनमा 

न्युरोड ट्राभल एण्ड टुर्स प्रा.लि.ले नेपाली र विदेशी पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले काठमाडौं–पोखरा चल्ने पर्यटक बस सञ्चालनमा ल्याएको छ ।

26-06-18

पर्यटन व्यवसायी संगठन नेपालको घोषणा जेष्ठ ९ मा हुने

नवगठित पर्यटन व्यवसायी संगठन नेपालको औपाचारीक घोषणा एवं नेतृत्व परिचयात्मक कार्यक्रम आगामी जेष्ठ ९ गते बुधवार होटल उडल्याण्ड काठमाडौंमा हुने भएको छ ।

21-05-18

विश्व साईकल यात्री अनिशको समुहले ग¥यो साईकलबाटै बीस देशको भ्रमण

विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकल वाट विश्वका बीस वटा मुलुकको भ्रमण गरेको छन । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको

18-05-18

नेपालको सम्वृद्धि यात्रामा पानी नै महत्वपूर्ण : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल राजनीतिक रुपमा स्थिरता तर्फ अगाडी बढेको वताउँदै अव देश सम्बृद्धी तिरको यात्रामा अगाडी बढेको वताएका छन

11-04-18

नाट्टा र एब्टो बीच बुद्धिष्ट पर्यटक प्रवद्र्धन गर्ने सम्झौता 

नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र एशोसियशन अफ बुद्धिष्ट टुर्स अपरेटर विहार (एब्टो) भारत बीच दुई देशमा बुद्धिष्ट पर्यटक प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ ।

09-04-18

नाट्टाको सुझाव बुझ्दै मन्त्री अधिकारीद्वारा तत्काल सम्भव हुने काम केही दिनमै सुरु गर्ने प्रतिवद्वता

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई पर्यटन क्षेत्रमा तत्काल गर्नुपर्ने र दीर्घकालीन

23-03-18

चन्द्रागिरि पर्यटनको महत्वपूर्ण प्रडक्ट : पर्यटन मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारले पर्यटकीय गन्तब्य चन्द्रागिरिलाई पर्यटनको महत्वपूर्ण प्रडक्टको रुपमा विकास गरिने बताएका छन ।

21-03-18

नाटोजमा शिव अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वा्चित

काठमाडौं । समग्र पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को नयाँ कार्यसमिति निर्विरोध रुपमा निर्वा्चित भएको छ । संघको केन्द्रीय कार्यलय कमलादीमा विहिबार सम्पन्न उम्मेद्धार मनोनयन पत्र दर्ताको क्रममा सबै पदमा एक एक जनाको मात्रै उम्मेद्धारी परेको हो । 

08-02-18

टुर्गानको अध्यक्षमा तामाङ

टुरिष्ट गाईड एशोशियसन अफ नेपाल (टुर्गान) को वार्षिक साधारणसभाले केदार तामाङको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यक्रसमितिको वरिष्ठ

26-01-18

नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल

पोखरा । नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । पोखरेलसहित प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्विरोध भएको संघका अध्यक्ष दिलप्रसाद गौतमले जानकारी दिए ।

25-01-18

पर्यटन सेवा शुल्कले गरायो फाईदा, बोर्डको आम्दानी बढेर ८७ करोड

काठमाडौँ,  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ ।

22-01-18

पर्यटनबाट ६० लाख आम्दानी

 चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । 

18-01-18

नाट्टामा सि. एन.पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१ औं वार्षिक साधारणसभा तथा निर्वाचनले सि.एन.पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

12-01-18

हामी दुई तिहाई भन्दा बढि मत ल्याएर चुनाब जित्छौं

यसभन्दा अगाडीको नाट्टा निर्वाचनमा देखिएका तीन वटै समुहहरुलाई समेटेर हामीले मेरो नेतृत्वमा एउटा टिम बनाएका हौं । तर केहि कारणबस हाम्रै केहि साथिहरु त्यसमा सन्तुष्ट हुनुभएन

10-01-18

एड्भेञ्चर ट्राभल शो मा सिंखडाले विशेष प्रस्तुती दिने

आगामी जनवरी २० र २१ म लण्डनको ओलम्पियामा आयोजना हुने एड्भेञ्चर ट्राभल शो मा युवा पर्यटन व्यवसायि तथा अर्थबाउण्ड एक्सपिडिसन प्रा.लि.का अध्यक्ष राजन सिंखडाले विशेष प्रस्तुती दिने भएका छन

10-01-18

नेपाल फर्निचर महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वा्चित

काठमाडौं । नेपाल फर्निचर तथा फर्नि्सिङ्ग व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वा्चित भएका छन् । राजधानीमा सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति चयन गरेको हो ।

09-01-18

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.