कोरोना महामारीका कारण चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागी बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घुम्न पाइने गरी आज आईतबार बाट खुला गरिएको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल पर्यटन बोर्डको कार्यलय चार दिनका लागी बन्द गरिएको छ।
७२ घण्टा अगाडीको पीसीआर रिपोर्ट नेगेटिभ भए पर्यटकले क्वारेन्टिनमा बस्नुनपर्ने छैन तर सामाजिक दुरी कायम गर्ने लगाएतका अन्य सुरक्षा मापदण्डहरु भने पालना गर्नुपर्ने हुन्छ ।
कोभिड– १९ का कारण लामो समयदेखि बन्द रहेका देशभरका धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि निश्चित संख्यामा खुल्ने भएको छ ।
निजी लगानीको वायुसेवा कम्पनी समिट एयरले हुम्लाको सिमिकोटबाट माउन्टेन फ्लाइट गर्ने भएको छ ।हुम्लाको सिमिकोट बिशेषगरी भारतिय पर्यटकहरुको प्रमुख गन्तव्यको रुपमा रहदै आएको छ । अब सिमिकोटबाट पनि माउन्टेन फ्लाइट गर्ने भएपछि सिमिकोट मुलुकको तेस्रो माउन्टेन फ्लाइट गन्तब्य हुनेछ ।
नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका सम्झौता भएको छ ।
कोरोना महामारीबीच झापाको धुलाबारीमा पाँच तारे होटल ‘होटल मेची क्राउन बाइ द पिक’ सञ्चालनमा आएको छ । पूर्वको प्रवेशद्वार र एउटा द्रुत विकासशील व्यापारीक केन्द्रको रूपमा रहेको झापास्थित धुलाबारीमा करिबडेढ अर्ब लगानीमा होटल सञ्चालन आएको हो ।
सरकारले ट्रेकिङ र पर्वतारोहणमा आउने विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ । पर्यटन सचिव केदारबहादुर अधिकारीले ट्राभल एजेन्सीमार्फत बुकिङ गरी ट्रेकिङ र पर्वतारोहणमा आउने पर्यटकलाई पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा अध्यागमन विभागले भिसा दिने बताए ।
देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीले विश्वनै आक्रान्त बनेको अवस्थामा नेपालमा पनि ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ ४१ औं विश्व पर्यटन दिवस देशैभर विविध कार्यक्रम गरी मनाइदैछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष प्याकेज ल्याउने बताएको छ ।
नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारको टोली सोलुखुखम्बुस्थित लुक्लामा विमानस्थलमा उत्रेका छन् ।
एयरलाइन्सहरु आफैले आन्तरिक टुर प्याकेजहरु सार्वजनिक गर्न थालेपछि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट ‘नाट्टा’का अध्यक्ष अच्युत गुरागाईंले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले आउदो कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ ।
ठमेल विकास परिषद्ले रात्रीकालीन व्यवसाय संञ्चालन गर्नको लागि सरकारसंग माग गरेको छ । दिउँसोको समयमा भन्दा रात्रीकालीन समयमा व्यापार बढी हुने भएकोले राती बजार खोल्नका लागि सरकारसँग माग गरिरहेको परिषद्का महासचिव धुव्र अधिकारीले बताए ।
‘हिम चितुवा’ उपनामले विश्व चर्चित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला उड्नु अगाडी सबै यात्रुहरुको पिसिआर परिक्षण नेगेटिभ हुनुपर्ने शर्त राखेको छ ।
साताको एउटा मात्र उडान गर्न अनुमति पाएको टर्किस एयरलाइन्सले असोज १५ गतेदेखि साताको तीनवटा नियमित उडान गर्ने भएको छ ।
कोरोनाका कारण लगभग सात महिनादेखी बन्द आन्तरिक उडान भोलीबाट खुल्ने भएको छ । यसअघि असोज १ गतेबाट आन्तरिक उडान सुचा
चितवनमा निर्मााणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी पर्यटन व्यवसायी गोकर्णसिंह थापाले रु.बीस हजार रुपैयाँ सहयोग गरेका छन । धुर्मुस–सुन्तली
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ– नेपाल) को २४ औं वार्षिक साधारणसभा आगामी भदौ १५ (अगस्ट ३१) मा हुने भएको छ । मञ्चको शुक्रवार बसेको कार्यसमिति बैठकले
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार भीम प्रसाद पन्त समुहले
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी माघ ३ गते हुने निर्वाचनको लागी तीन समुह बिच प्रतिस्पर्धा हुने देखिएको छ । नाट्टाको अध्यक्षका लागी
नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मंगलवार नाट्टा सचिवालय गैह्रिधारामा नेपाल भ्रमण वर्ष २०२० को ब्यानर अनावरण गरेको छ
कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ ।