काठमाडौंको ब्यस्त जिन्दगी बिताउनेहरुलाई लक्षित काठमाडांैको उत्तर पुर्वी जर्सिङ पौवामा नेशनल माउण्ट भ्यु रिसोर्ट सञ्चालनमा आएको छ । जर्सिगपौवामा साना र कम
धान दिवसको अवसर पारेर गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ नेपाल) र धादिङको धुनेवेशी नगरपालिकाले संयुक्त रुपमा आगामी असार १५ गते रोपाईं महोत्सव आयोजना गर्ने भएका
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) को ४१ आंै वार्षिक साधारणसभा आगामी भाद्र २० (सेप्टेम्बर ६) का दिन हुने भएको छ । आईतवार बसेको टानको ३९ औं पूर्ण बैठकले
जापानको नागोयामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पु¥याउने उद्देश्यका साथ ‘नेपाल महोत्सव २०१९’ गर्न लागिएको छ । जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको
‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौं’ भन्ने नाराका साथ नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्सीको आयोजनामा देशभर एकैसाथ ¥याफ्टीङ महोत्सव सुरु भएको
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका
आगामी ज्येष्ठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनका लागी परिषद्का
नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाँचौं वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न
४३ देशका पर्यटन व्यवसायीको सहभागिता रहने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुनेछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा
प्रथम अन्तर्राष्ट्रिय माउण्टेन टुरिजम डे भव्यताका साथ सम्पन्न भएको भएको छ । नेपाल पर्यटन वोर्ड र नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त रुपमा
मे २९ बुधवारका दिन नेपालमा प्रथम अन्तर्राष्ट्रिय माउण्टेन टुरिजम डे मनाईने भएको छ । नेपाल पर्यटन वोर्ड र नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त रुपमा कार्यक्रम
नेपालमा पर्यटन क्षेत्रको विकास गर्नुपर्छ र पर्यटन क्षेत्रकै माध्यमवाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने चर्चा हुन थालेको धेरै भयो । तर चर्चा भएअनुरुप न त देशभित्र पर्यटक भित्र्याउनको लागी आवश्यक
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको भिसा शुल्क बढेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भिसा शुल्क बढेको जानकारी
गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते आयोजना गर्न लागेको डोमेस्टिक टुरिजम मार्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बुधवार आयोजित
यहि अप्रिल १६ देखि २४ सम्म चीनमा हुने नाट्टा चाईना सेल्स मिसनमा सहभागी हुन नेपाली पर्यटन व्यवसायीहरुको टोली चीन प्रस्थान गरेको छ । नाट्टाका सदस्य
ल्याण्डमार्क फरेस्ट पार्क सौरहा चितवन तथा होटल ल्याण्डमार्क पोखरा र काठमाडौँले नयाँ वर्षको अवसरलाई लक्षित गरेर विभिन्न प्याकेज सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ का लागि होटलले नेपालीहरूका
नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा १० वटा गाउँपालिका रहेको नुवाकोटमा होटल क्षेत्रमा मात्रै तीन अर्ब रुपैयाँ लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले नेपाल भ्रमण बर्ष सन २०२० को लक्ष्यलाई सफल बनाउन साँस्कृतिक र प्राकृतिकरुपले भरीपुर्ण रामेछाप जिल्लाको दोरम्बा
नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणमा पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले
आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौंको पशुपतिक्षेत्रमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । चितवनको देवघाटमा ३०
त्रिशुली नदीको किनारमा अवस्थित कुरिनटारस्थित रिभरफन बिच रिसोर्टले दक्षिण एशियाको आउटस्ट्याण्डिङ एड्भेञ्चर रिसोर्ट अवार्ड–२०१९ प्राप्त गरेको छ ।
विगत दुई दशकभन्दा लामो समयदेखि होटल व्यवसायमा सक्रिय ल्याण्डमार्क ग्रुपले काठमाडौंको दरवारमार्गमा ल्याण्डमार्क काठमाडौं होटल सञ्चालनमा ल्याएको छ ।
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदुरपश्चिम प्रदेशको शनिवार सम्पन्न छैठौं वार्षिक साधारणसभाले पुनः मायाप्रकाश भट्टको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटि सुझाव पेश गरेको छ ।
ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)द्वारा पदयात्रा व्यवसायमा वैदेशिक लगानी मान्य नहुने बताइएको छ । टानका अध्यक्ष नवराज दाहालले विज्ञप्ति जारी गरी पदयात्रा