संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराले आज मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने ‘जाऔँ है पोखरा' अभियान शुरु गरेको छ ।
कोरोनाभाइरस महामारी नियन्त्रणमा लागि गत चैतमा लगाईएको लकडाउनयता बन्द रहेको मनकामना मन्दिर र केवलकार आईतबारदेखि पुनः खुला हुने भएको छ ।
सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा भएको छ । सार्वजनिक गरिएको नयाँ उचाइ अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ ।
नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न निर्देशन दिएको छ।
सन् २०२० को ११ महिनामा विभिन्न मुलकबाट २ लाख २० हजार १ सय २० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये बढी संख्या नेपालमा लकडाउन सुरु हुनुभन्दा अगाडी जनवरीदेखी मार्चसम्मको हो ।
निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आठ महिनाको अन्तरालपछि माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले भूकम्पबाट क्षति पुगेका सबै सांस्कृतिक तथा धार्मिक सम्पदाको पुनर्निर्माण २ वर्षभित्र सम्पन्न गरिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्किन चार वर्ष लाग्ने बताएकी छिन् ।
नेपाल उद्योग बाणिज्य महासंघको यही मंसिर ११ देखी १३ गते सम्म हुने निर्वाचनमा चन्द्र ढकाल समुहबाट पर्यटन व्यवसायी रामशरण थपलियाले पुनः दोस्रो कार्यकालका लागि एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका छन् ।
कोभिड–१९ बाट संक्रमित ७२ वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।
विश्वव्यापी कोरोना महामारीका कारण बन्द रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ ।
कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला अल थानीले सगरमाथा क्षेत्रमा पर्ने ६८१२ मिटर उचाईको आमदब्लम हिमालको सफल आरोहण गरेका छन् ।
वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिज्म रिकभरी टास्कफोर्स–नेपालका संयोजक दीपक राज जोशीलाई अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मान गरेको छ ।
कोरोना महामारीका बिच चालु आर्थिक वर्षको पहिलो चार महिनामा चीनबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता आएको छ ।
तनहुँ जिल्ला व्यास नगरपालिका–५ को मानहुँकोटमा आजभोलि आन्तरिक पर्यटकको घुईँचो लाग्ने गरेको छ।
पर्यटन तथा नागरकि उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला स्थित सुकेटार विमानस्थलको अवलोकन गरेका छन् ।
पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संगठन टान पोखराको अधिवेशनले पर्यटन व्यवसायी धर्मराज पन्थीलाई प्रथम उपाध्यक्षमा निर्वाचित
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा १५ जना सम्मिलित समुहले पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म १ हजार ६ सय २४ किलोमिटर साइकल यात्रा गर्न लागेका हो ।
अध्यागमन विभागको तथ्यांकअनुसार गत भदौयता विदेशी नागरिकको आवागमन दरमा वृद्धि भएको छ ।
नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले मंसिर १ गतेदेखि सबै मुलुकका पर्यटकहरुलाई नेपाल आउन दिने गरि नयाँ कार्यविधि तयार पारेको छ ।
कोभिड–१९ संक्रमण रोक्न गरेको बन्दाबन्दी खुकुलो भएसँगै सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धी भएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुलबहादुर गुरुङ इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडेरेसन (युआइएए)को व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएका छन् ।
समुद्री सतहबाट करिब २ हजार १ सय मिटर उचाइमा अवस्थित लमजुङको ‘स्मार्ट भिलेज’ घलेगाउँमा कोरोना महामारीसंगै पर्यटक आगमनमा रोक लगाएको थियो ।