logo

सोसाइटी इन्टरनेसनल ट्राभल गरुडा इन्डोनेसियाको जनरल सेल्स एजेन्टमा नियुक्त 

    2000   पटक पढिएको

२४ पुस/अर्थ र व्यापार– गरुडा इन्डोनेसियाले नेपालको लागि जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसलाई नियुक्त गरेको छ ।

गरुडा इन्डोनेसियाले ‘सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिस’लाई अफलाइन जनरल सेल्स अजेन्टको रूपमा सन् २०२१ जनवरी १ देखि लागू हुने गरी नियुक्त गरेको हो ।

सम्झौतापछि सोसाइटी इन्टरनेसनल ट्राभलले गरुडा इन्डोनेसियाका लागि बृहत बिक्री र मार्केटिङ सेवा उपलब्ध गराउनुका साथै पूर्ण ग्राहक र एजेन्ट समर्थन प्रदान गर्ने सहमति भएको छ ।

उक्त सम्झौतापछी गरुडा इन्डोनेसियाले नेपाली बजारमा गरुडा इन्डोनेसियाको सेवा र सुविधा सुदृढ गर्दै नेपाली बजारमा अवसरको उपयोग गर्ने बताइएको छ । गरुडा इन्डोनेशियाले इन्डोनेसियामा विदेशी पर्यटन बढाउन निरन्तर लागि परेको छ ।

सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रबिचन्द्र सिंहले गरुणा इन्डोनेसियासँग काम गर्न पाउदा खुशी लागेको बताए । उनले भविष्यमा गरुणा इन्डोनेसिया एयरलाइन्सबाट सिधैं नेपालमा उडान सुरु हुनसक्ने कुरामा आशावादी रहेको बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।