तारागाउँ रिजेन्सी होटल्स अर्थात हायात रिजेन्सी कोभिडका कारण लगातार नौ महिनादेखि नोक्सानीमा छ । कम्पनीले सोमबार चालु वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै
होटल संघ नेपाल (हान) ले आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट आफ्ना केही मागहरु सम्बोधन गरेको भन्दै बजेट स्वागतयोग्य रहेको जनाएको जनाएको छ । सरकारले आइसोलेशन
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । अथमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को
एशोसिएशन अफ कैलाश टुर अपरेटर्स नेपाल ( एक्टोन ) ले २०७६ साल श्रावण ११ गते कैलाश यात्राबाट फर्कने क्रममा रसुवामा दुर्घटनामा परी
विभिन्न पार्टीसंबद्ध पर्यटन व्यवसायी संघ, संगठनहरुले हाल कायम रहँदै आएको अनअराइभल भिसा तथा क्वारेन्टिनको मापदण्ड हटाउन सरकारसंग माग गरेको छ ।
आगामी फागुनदेखि पहिलोपटक काठमाडौं–भेडेटार–इलामसम्म पर्यटक बस सेवा सुरु हुने भएको छ ।
नेपाल पर्यटन बोर्डले प्रदेश १ मा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि ’घुमौं पूर्व प्रदेश नम्बर १’ अभियान सुरु गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १५ वर्ष भन्दा पुराना गाडी हटाउनका लागि वायुसेवा संचालक संघलाई दुई वर्षको अल्टिमेटम दिएको छ ।
नेपालको मूख्य पर्यटकीय गन्तब्य सगरमाथा क्षेत्रमा भ्रमणमा जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको नेगेटिभ रिर्पोट नचाहिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ को संक्रमणका कारण पर्यटन क्षेत्रमा परेको अप्ठ्याराप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।
देशदर्शन बससेवा प्रालिले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमवारदेखि काठमाडौं–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको छ ।
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा हिजो शनिबार उल्लेख्य बृद्धी भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको जायज मागहरु सम्बोधनका लागि पहल गरिने बताएका छन् ।
नेपाल पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि आवश्यक तयारी गर्न कर्मचारीलाई फिल्डमा खटाएको छ ।
कोभिड–१९ महामारीले संकटग्रस्त पर्यटन क्षेत्रलाई सरकारले बेवास्ता गरेको भन्दै पर्यटन व्यवसायीले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
गरुडा इन्डोनेसियाले नेपालको लागि जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसलाई नियुक्त गरेको छ ।
हिउँदे सिजनमा ६ वटा हिमाल आरोहण गर्नका लागि कुल १६ जनाले आरोहण अनुमति लिएका छन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै नेपाल भित्रिएका छन् ।
मनकामना केबुलकार पुस १४ गतेदेखि पुस २० गतेसम्म एक सातका लागि बन्द गरिने भएको छ ।
नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने आफ्नो राजनीतिक उद्देश्य नभएको बताएका छन् ।
नेकपा ओली समूहका नेता मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन् ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र होटल ल्याण्डमार्क तथा सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि.बीच सम्झौता भएको छ ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछिल्लो समय विकसित अलोकतान्त्रिक घटनाक्रमका कारण जिम्मेवारीमा बस्न अनुपयुक्त लागेकोले राजिनामा दिएको बताएका छन् ।
कैलाश टुर्स अपरेटर्सको नेपालको शुक्रवार भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको छ ।
पर्यटन व्यवसायी तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि लिला बल्लब दाहाल (काका)ले नेपाली काङ्ग्रेस ओखलढुंगाको पार्टी कार्यलय भवन निर्माणका लागि नगद सहयोग गरेका छन् ।