logo

एचआईडिसिएलको सातौं वार्षिक साधारण सभा पुस ३० गते हुने, शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले पहिलो पटक आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

24-12-18

नेपाल टेलिकमले शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने, ५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव

नेपाल दुरसञ्चार कम्पनी (NTC) ले गत आर्थिक वर्ष २०७४र७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरणका लागि शेयरधनी

24-12-18

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर बाँडफाँड

 हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका

21-12-18

नेपालमा ठूला जलविद्युत् परियोजना निर्माणका क्षेत्रमा भियतनामका लगानीकर्ताको चासो

नेपाल चेम्बर अफ कमर्सले भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने चासो व्यक्त गरेको जनाएको छ । भियतनाम भ्रमणमा रहेको

21-12-18

युनिभर्सल पावर कम्पनीद्वारा २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने

युनिभर्सल पावर कम्पनी (UPCL) ले पुस १५ गतेदेखि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन

21-12-18

तारागाउँ रिजेन्सी होटलको पहिलो त्रैमासीक वित्तीय विवरण सार्वजनिक , ३ करोड ९० लाख रुपैयाँ नाफा

तारागाउँ रिजेन्सी होटल (TRH) ले होटललाई सुविधा सम्पन्न बनाउन र नयाँ प्रविधिहरु जडान गर्नको लागि रिनोभेसन अन्र्तगत ब्यांक्वेट हल, मिटिङ्ग रुमको

20-12-18

आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार खुला, ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

आँखुखोला जलविद्युत कम्पनी (AKJCL)को नेपाल स्टक एक्सचेञ्जमा पुस ५ गते बिहीबारदेखि शेयर कारोबार खुला भएको छ । हाइड्रोपावर कम्पनीले

19-12-18

सिन्धुपाल्चोकमा  दुई जलविद्युत आयोजना एकैसाथ निर्माण हुने

 सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ । सात अर्ब रुपैयाँको

19-12-18

आज दिउँसो ३बजे मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओ बाँडफाँड हुने  

मध्य भोटेकोशी जलविद्युत आयोजना (MBJCL ले दुई चरणमा बिक्री गरेको एक करोड ४४ लाख कित्ता साधारण शेयर (आईपिओ) बुधबार एकैपटक बाँडफाँड हुने

18-12-18

बोनश शेयर वितरण गर्न अपि पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

अपि पावर कम्पनी (API) गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनश शेयर वितरण गर्नका लागि वार्षिक साधारण सभा आह्वान

18-12-18

नेपाल टेलिकमद्वारा लाभांश प्रस्ताव

नेपाल टेलिकमले लाभांश प्रस्ताव गरेको छ । टेलिकमको सोमबार बसेको

18-12-18

नेपाल विद्युत् प्राधिकरणले पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता

 नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता

17-12-18

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन पुस १७ गतेबाट सुरु

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको छ । चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न

13-12-18

चिलिमे जलविद्युत कम्पनीले सञ्चित मुनाफाबाट लाभांस वितरण गर्नको लागि प्रस्ताव ग¥यो

चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांस घोषणा गरेको छ । कम्पनीले पूँजी बढाउनको लागि २० प्रतिशत बोनस शेयर

12-12-18

भारतीय केन्द्रीय बैंकका गभर्नरको राजीनामाको असर नेपाली रुपैँयामा

भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा गरेपछि त्यसको असर नेपाली रुपैयाँमा देखिएको छ । नेपाली रुपैयाँ एकै दिन एक रुपैयाँ ८६ पैसा

11-12-18

सामलिङ पावर कम्पनीले इलाममा माई बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने

सामलिङ पावर कम्पनीले ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको एक अर्ब ३९ करोड रुपैयाँको ऋणको रेटिङ

10-12-18

इस्ट्रन हाइड्रोपावर कम्पनीले साढे १५ करोडको आइपिओ निष्कासन गर्ने प्रकृया थाल्यो

इस्ट्रन हाइड्रोपावर कम्पनीले १५ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले

10-12-18

आयकर तत्काल नउठान सर्वोच्च अदालतद्वारा कन्साई नेरोल्याक पेन्ट्सलाई निर्देशन

 कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)लाई निर्धारण गरिएको आयकर तत्काल नउठान सर्वोच्च अदालतले ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश

10-12-18

लाभांस स्वीकृति दिन राष्ट्र बैंकभित्रै पनि गोप्य खेल, एनसेलको नाफाबाट रेनल्डले लग्यो पौने ३८ अर्ब

अर्थमन्त्री र गभर्नर नेपालमा नभएका बेला राष्ट्र बैंकको उच्च ब्यवस्थापनले एनसेलको विदेशी साझेदार रेनल्ड होडिङलाई लाभांस लैजान स्वीकृति दिइएको खुलेको

07-12-18

जोशी हाइड्रोपावरकोे १७ करोडको साधारण शेयर निष्काशन

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि करिब १७ करोड मूल्य बराबरको साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको १६ लाख ९० हजार ४७० कित्ता

02-12-18

सिद्धार्थ बैंकको ऋणपत्र मंसिर २३ गतेदेखि निष्काशन हुने

सिद्धार्थ बैंकले ४ लाख ५० हजार कित्ता ऋणपत्र मंसिर २३ गतेदेखि सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । त्यसमध्ये २२ हजार ५०० कित्ता ऋणपत्र

30-11-18

सूर्या लाइफलाई ७० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीलाई चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई

29-11-18

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो वर्ष १६ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ३१ प्रतिशत लाभांश

28-11-18

बैंकहरुको मुनाफा २३ प्रतिशतले बढ्यो, २६ बैंकको अर्ब भन्दा बढी नाफा 

३० साउन/अर्थ र व्यापार– सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकवाहेक सबै बैंकहरुले आफ्नो बार्षिक विवरण सार्वजनिक गरेका छन् ।  बैंकहरुले सार्वजनिक गरेको बार्षिक विवरण अनुसार सञ्चालनमा रहेका २८ मध्ये २७ बाणिज्य बैंकहरुले साढे २३ प्रतिशतले खुद नाफा बढाएका छन् । भने चार वटा बैंकको नाफा घटेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश(एनबी) बैंक र माछपुच्छ्रे बैंकको नाफा घटेको हो । नाफा सार्बजनिक गर्ने २७ बैंकमध्ये २६ बैंकले एक अर्व भन्दा बढी खुद मुनाफा गरेका छन् । गत बर्ष २४ बैंकले मात्रै अर्ब भन्दा बढी नाफा कमाएकोमा यसपाली थप दुई वटा बैंकले पनि अर्ब भन्दा बढी नाफा कमाएका छन् ।  कुमारी र मेगा बैंकले अर्बमाथि नाफा आर्जन गरेका हुन् ।

15-08-18

कल्याणपुर नगरका नासु जयराम चौधरी र अधिकृत बासुदेव यादव २० हजार घुस लिदालिदैं पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय घुस खाने कर्मचारीमाथी थप निगरानी बढाएको छ । अख्तियारले जिल्ला सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरीलाई घुस लिदालिदैं रंगेहात पक्राउ गरेको हो ।

04-04-18

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.