logo

विद्युत प्राधिकरणले सुरु गर्यो विद्युतीय गाडीको लागि विद्युतीय पेट्रोलपम्प 

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय पेट्रोलपम्प (चार्जिङ स्टेसन) सुरु गरेको छ । प्राधिकरण मुख्यालय रत्नपार्कमा चिनियाँ कम्पनी बिवाईडी अटोसँग सहकार्य गरेर विद्युतीय पम्प सुरु गरिएको छ ।

20-12-17

पेट्रोलको मूल्य फेरी बढ्यो 

नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले मंगलटबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक–एक रुपैयाँ बढाएको हो ।

19-12-17

सुपर ग्यास उद्योगमा भीषण आगलागीे , २ अग्नि नियन्त्रकको मृत्यु

वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । 

19-12-17

इन्द्रमान तुलाधरको एन्फा अध्यक्ष पदमामा उम्मेदवारी दिने घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व सीईओ इन्द्रमान तुलाधरले एन्फा कार्यसमितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

19-12-17

जनकपुरमा पाँच दिनपछि हवाई सेवा सुचारु

जनकपुर। शीतलहर र कुहिरोको कारण आवश्यक भिजिविलिटी नपुगेर अवरुद्ध भएको जनकपुरको विमान सेवा पाँच दिनपछि मंगलबारदेखि सुचारु भएको छ ।

19-12-17

सरकारले आगामी आथिक वर्षको बजेट १६ खर्ब ल्याउने प्रारम्भिक योजना

काठमाडौं ।  सरकारले आगामी आथिक वर्ष २०७५ र ७६ का लागि करिब १६ खर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक योजना बनाएको छ ।

19-12-17

डिशहोमले पायो “इमर्जिङ्ग ब्राण्ड अवार्ड”

काठमाडौं–राजधानीको सोल्टी ब्राण्ड प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा डिश होमले “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ ।

19-12-17

आरविवि मर्चेन्ट बैंकिङको सिईओमा डा.रमेशकुमार भण्डारी नियुक्त

 काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् ।

17-12-17

अब गाडी चढ्दा लाम बसेर मात्र

काठमाडौँ। तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौधअड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र  सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो ।    

17-12-17

 विश्व बैंकले  नेपाललाइ करिब साढे २ अर्ब रुपैयाँ सहयोग

विश्व बैंकले वन लगानी योजना कार्यक्रम सञ्चालन गर्नका लागि नेपाललाई करिब २ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

17-12-17

सेञ्जुरी ,अल्पाईन बैँक  र सेती फाइनान्सबीच एकीकृत कारोबार सुरु

काठमाडौ–सेञ्चुरी बैँक,  अल्पाईन डेभलपमेन्ट बैँक र सेती फाईनान्स बीच एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको शुभारम्भ मंसिर २४ मा नेपाल राष्ट्र बैँकका चिरञ्जीवि नेपालले गरेका थिए ।

14-12-17

स्ट्याण्डर्ड चाटर्ड बैंकको नयाँ अध्यक्ष जितेन्द्र अरोरा 

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोराले सपथ ग्रहण लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट अध्यक्षको सपथ ग्रहण गरेका हुन् ।

10-12-17

विजय डिष्टीलरीद्वारा नयाँ ग्राण्ड मास्टर रम बजारमा

काठमाडौं–नेपालको प्रतिष्ठित कम्पनी जावाखेल गु्रुपअफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरीद्वारा उत्पादित ग्राण्ड मास्टर रम बजारमा आएको छ । 

05-12-17

नबिल बैंकले एकै दिन दस वटा थप शाखाहरु विस्तार गर्यो

काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

04-12-17

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

04-12-17

विश्व अपाङ्गता दिवसको अवसरमा एभरेष्ट बैंकद्वारा अपांग बालबालिकालाई सहयोग

काठमाडौं– विश्व अपाङ्गता दिवसको अवसर एभरेष्ट बैङ्कले अशक्त बालबालिकालाई सहयोग गरेको छ ।

03-12-17

शनिबारदेखि प्रत्येक वडामा इन्जिनियर परिचालन हुने

नुवाकोट । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिएका छन् । 

01-12-17

पाँच जना आर्थिक पत्रकारलाई सेजन अवार्ड

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट ५ जना पत्रकारले प्राप्त गरेका छन् । सेजनको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सो अवार्ड प्रदान गरेका हुन् ।

01-12-17

जनक शर्मा पौड्याल ग्लोबल आईएमई बैंकको सिइओमा नियुक्त

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।

30-11-17

यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त

काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो ।

30-11-17

११ वर्षपछि किन्लेको उत्पादन सुरु

काठमाडौं । ११ वर्षअघि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा कोकाकोलाको प्लान्टबाट ’किन्ले’ पानी उत्पादन सुरु भयो । उत्पादन सुरु भएको केही समयमै पानीको बोटलमा फङ्गस (ढुसी) भेटियो।

28-11-17

भूकम्प गएको ३२ महिनापछि लमजुङमा पुनर्निर्माण कार्यालय स्थापना

लमजुङ । भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ ।

28-11-17

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् ।

27-11-17

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा चार बर्षका लागि नारायण भट्टराई सिइओ नियुक्त

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीको १४२औं सञ्चालक समिति बैठकले चार बर्षका लागि भट्टराईलाई नियुक्त गरेको हो ।

26-11-17

नेपाल टेलिकमले भन्यो ठगिनुहोला ! अपरिरिचत नम्बरबाट आएका कल नउठाउनुस 

काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

26-11-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.