logo

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना अन्यौलमा

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना अन्यौलमा फसकेको छ । सरकारले उचित निर्णय गर्न नसक्दा आयोजना अन्योलमा

23-01-19

माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम तिब्र गतिमा, ८० काम प्रतिशत सम्पन्न

खोटाङको केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको

22-01-19

स्थानीय र आयोजनाबीच तीन बुँदे सहमति पछि दुधकोशी जलविद्युत आयोजनाको काममा गरेको अवरोध हट्यो

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोशी जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएका छन् । धितुङका स्थानीय र दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबीच

21-01-19

दुधौली नगरपालिकाद्वारा ग्रामीण विद्युतीकरणका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने

सिन्धुलीको दुधौली नगरपालिकाले ग्रामीण विद्युतीकरणका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । पछिल्लो समयमा स्थानीय सरकारहरु नै जलविद्युत् आयोजनामा लगानी गर्न

21-01-19

दोस्रो हिमालयन हाइड्रो एक्स्पो सम्पन्न, ६० हजार नागरिकद्वारा अवलोकन

दोस्रो हिमालयन हाइड्रो एक्स्पो आइतबार सम्पन्न भएको छ । उक्त एक्स्पोको ६० हजार नागरिकले अवलोकन गरेको आयोजक संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल

20-01-19

९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको तुम्लिङटारस्थित कार्यालयका

20-01-19

निर्माणाधीन कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द 

निजी क्षेत्रको लगानीमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशको बझाङको बुंगल नगरपालिकाको कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द

20-01-19

स्थानीयलाई खुल्ला गरेको युनिभर्सल पावर कम्पनीको आईपिओमा आवेदन न्यून परेपछि दोस्रो पटक समय थप

युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपिओमा न्यून मात्रमा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरिएको

20-01-19

कुलमान घिसिङलाई हिमालयन हाइड्रो एक्स्पो २०१९मा सम्मान–पत्र प्रदान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै

18-01-19

घलेम्दी हाइड्रो लिमिटेडद्वारा साधारण शेयर बाडँफाडँ

 घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ )माघ १ गते मंगलबार बाँडफाँड भएको छ ।  कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको

14-01-19

१ हजार २५८ मेगावाट विद्युत उत्पादन हुने निर्माणाधिन ३१ आयोजनाको काम ५० देखि ९५ प्रतिशत सम्पन्न

निर्माणाधिन ३१ जलविद्युत आयोजनाको काम ५० देखि ९५ प्रतिशतसम्म सकिएको छ । यी आयोजनाबाट एक हजार २५८ मेगावाट विद्युत उत्पादन हुन्छ । यी आयोजनाबाट उत्पादित बिजुली आगामी डेढ वर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा जोडिने

14-01-19

पाँचथर पावर कम्पनीको शेयर खुल्ला, ९ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले आज (पुस ३० गते) देखि साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ । कम्पनीले ९ करोड ६२ लाख ५० हजार रुपैयाँ

14-01-19

शिव श्री हाइड्रोपावर कम्पनीको साधारण शेयर सर्बसाधरणका लागि आज देखि  बिक्रीमा

 शिव श्री हाइड्रोपावर कम्पनीले आज (पुस २७ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक

11-01-19

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JHDCL) को ३७ लाख १४ हजार कित्ता शेयर आज (पुस २२ गते) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीले आईपिओपछि कायम भएको चुक्त्ता पूँजी बराबरको शेयर नेप्सेमा सूचीकृत गरेको हो

06-01-19

पाँचथर पावर कम्पनीको प्राथमिक शेयर निष्काशन पुस ३० गतेदेखि खुल्ला गरिने 

 पाँचथर पावर कम्पनीले प्राभावित क्षेत्रका वासिन्दाको लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना

05-01-19

घलेम्दीखोला जलविद्युत आयोजनाको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर  सर्वसाधारणका लागि बिक्रीमा

 घलेम्दीखोला जलविद्युत आयोजना(GHL) को आजदेखि (पुस १९ गते) एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर (आईपिओ) सर्वसाधारणमा

02-01-19

शिवश्री हाइड्रोपावर कम्पनीद्वारा प्रभावित क्षेत्रका लागि पुस २७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने

शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि पुस २७ गतेदेखि १४ लाख ७६ हजार ४०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका,

02-01-19

चिलिमे जलविद्युत कम्पनीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 चिलिमे जलविद्युत कम्पनी (CHCL) को २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको

01-01-19

हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता शेयर बुटवल पावर कम्पनीद्वारा खरिद

बुटवल पावर कम्पनी (BPCL) ले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता शेयर खरीद गरेको छ । बुटबल पावरले ६०० मेगावाटको अपर मर्स्याङ्दी

01-01-19

बीमा समितिद्वारा बिमा कम्पनीहरुलाई तत्काल सिइओ नियुक्त गर्न दबाब

कुनै समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) नपाएर हैरान भएका बीमा कम्पनीहरुले सिइओ पाउन थालेका छन् । अधिकांश कम्पनीले कामु सिइओ र महाप्रबन्धकलाई सिइओ बनाएका छन् भने केही कम्पनीले

31-12-18

बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने

 बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने भएका छन् । एजेन्टलाई आकर्षित गर्न पछिल्लो समय बीमा कम्पनीलहरुले तालिमका नाममा विदेश घुमाउन लैजाँदै आएका थिए । बीमा भनेको एजेन्ट बेस बिजनेश हो । त्यसैले बीमा कम्पनीहरुले एजेन्टलाई खुसी पार्न मोटो

28-12-18

प्राथमिक शेयर निष्काशन गर्न शिवश्री हाइड्रोपावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डको अनुमति

शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रभावित क्षेत्रका लागि १४ लाख ७६ हजार

28-12-18

कर्मचारी सञ्चय कोषले असोजसम्मको वित्तीय विवरण प्रकाशित गर्दै, कर्मचारीको सञ्चय रकम २ खर्ब ८७ अर्ब १० करोड पुग्यो

कर्मचारी सञ्चय कोषले तीन महिनामै ८ अर्ब ३५ करोड रुपैयाँ बढाएको छ । कोषले असोजसम्मको वित्तीय विवरण प्रकाशित गर्दै कर्मचारीको सञ्चय रकम २ खर्ब ८७ अर्ब १० करोड पुगेको

27-12-18

घलेम्दी हाइड्रो लिमिटेडद्वारा पुस १९ देखि शेयर निष्काशन गरिने 

 घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ३३ हजार ७७० कित्ता प्राथमिक शेयर पुष १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणको लागि

25-12-18

राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको स्वास्थ्य बीमाको ५० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने सम्झौता

कर्मचारी सञ्चयकोषको ६ लाख बचतकर्ताको स्वास्थ्य बीमाको ५०५ पुनर्बीमा अब नेपालमै हुने भएको छ । राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको

24-12-18

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.