logo

मपविविको अपरिपक्व निर्णय, एक महिनामै सेमेष्टर सक्ने, ६० पूर्णाङ्कको परीक्षालाई ८ घण्टा समय 

सामान्यतय विश्वविद्यालय तहमा १०० पूर्णाङ्कको परिक्षाको लागि ४ घण्टाको समय हुन्छ । तर मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले भने सातौं सेमेस्टरका विद्यार्थीहरुको ६० पूर्णाङ्कको परीक्षाको लागि ८ घण्टा समय तोकेको छ ।

21-09-20

चितवन मेडिकल कलेजद्धारा दुई घण्टामै पीसीआरको नतिजा दिने र्‍यापिड एन्टिजेन टेष्ट सेवाको शुरुआत 

चितवन मेडिकल कलेजले आजदेखि दुई घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिनसक्ने र्‍यापिड एन्टिजेन टेष्ट सेवाको शुरुआत गरेको छ । र्‍यापिड  एन्टिजेन टेष्टमार्फत परीक्षणका गर्नका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।

20-09-20

निषेधाज्ञाबीच भदौमा ४७ अर्ब राजस्व संकलन 

निषेधाज्ञाकाबीच आन्तरिक राजस्व विभागले भदौमा ४७ अर्ब राजस्व संकलन गर्न सफल भएको छ ।  कोरोना संक्रमण बढेपछि भदौमा ४० भ

20-09-20

जनकपुर आइपुग्यो एक अर्ब लागतमा किनिएको नेपालको आफ्नै रेल

रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार) मार्फत खरीद सम्झौता गरेको २ वटा १६०० एचपी डेमु रेल नेपाल आइपुगेको छ ।

19-09-20

परिमार्जनसहित एमसीसी अनुमोदन हुन्छ: मन्त्री ज्ञवाली

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् ।

18-09-20

कान्तिपुर तन्दुरी हाउसको टेक अवे सेवा सञ्चालनमा

ग्राहकहरुको सेवालाई ध्यान दिँदै काठमाडौंको ठमेलस्थित कान्तिपुर तन्दुरी हाउसले टेक अवे सेवा सञ्चालनमा ल्याएको छ । गत चैत्र ११ गतेवाट जारी लकडाउनका कारण

18-06-20

वेदास कलेजद्धारा अनलाइन कक्षा सञ्चालन सुरु

वेदास कलेजले लकडाउनको समयमा अनलाइन कक्षा सञ्चालन शुरु गरेको छ । नेपालमै पहिलोपटक आफ्नै सफ्टवेयर विकास गरेर अनलाइन कक्षा सञ्चालन सुरु गरेको कलेजले जनाएको

06-04-20

गायिका जोशी बनिन् सूर्या लाइफको ब्राण्ड एम्वेसडर

गायिका–गीतकार, रचनाकार तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरकी रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् ।

16-02-20

देशका ४७ लाख घरधुरीमा बिजुली बल्योः प्राधिकरण

मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको र देशका ४७ लाख घरधुरीमा विजुली पुगेको नेपाल विद्युत प्राधिरकणले जनाएको छ ।

13-02-20

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क अब इसेवाबाट तिर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी उक्त सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन् ।

13-02-20

हिमालयन बैंकको अध्यक्षमा सञ्चय कोषका तुलसी गौतम चयन

 हिमालयन बैंकको नयाँ अध्यक्षमा कर्मचारी सञ्चय कोषका तुलसीप्रसाद गौतम चयन भएका छन् ।

12-02-20

नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वा्चित

नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वा्चित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए ।

10-02-20

चन्द्र ढकाल एसियन लिडरसिप अवार्डबाट सम्मानित

 आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। 

09-02-20

मेगा बैंककी सिइओ खुञ्जेली सम्मानित

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई उक्त सम्मान प्रदान गरेको हो ।

09-02-20

छैठौं चरणको निःशुल्क प्राथमिक उपचार तालिम चैत्र २० देखि १३ जिल्लामा सञ्चालन हुने

​सामाजिक अभियान्ता ओम उप्रेतीले सञ्चालन गर्दै आएको निःशुलक प्राथमिक उपचार तालिमको छैठौं भाग यहि चैत्र २० बाट सुरु हुने भएको छ ।

04-02-20

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो ।

04-02-20

वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता

वैदेशिक रोजगार विभाग तथा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । एनसीएचएलको कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत विभागको अनलाइन भुक्तानी संकलनका निम्ति उक्त सम्झौता भएको हो ।

27-01-20

पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने

 विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।

26-01-20

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देवेन्द्र प्रताप शाह नियुक्त

 ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो ।

26-01-20

जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालको स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् ।

26-01-20

पर्यटकलाई लक्षित गर्दै एनसेलले ल्यायो ‘टुरिष्ट सिम’, बसाइँ अवधिका आधारमा सेवा लिन सकिने

एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै ‘टुरिष्ट सिम’ बिक्री सुरू गरेको छ। भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै कम्पनीले यो सिम ल्याएको हो।

22-01-20

नेपाल राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ

सरकारले सम्पत्ति शुद्धिकरणमा असहयोग गरेको, नेपाल राष्ट्र बैंकलाई क्षति पुर्याउने काम गरेको लगायतको अभियोग लगाएर छानविनमा परेपछि बर्खास्तमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि काममा फर्केका छन् । उनलाई सोमबार अर्थमन्त्रायले निर्दोष रहेको भन्दै पत्र दिएपछि सोमबार नै राष्ट्र बैंकमा हाजिर भएका छन् ।

20-01-20

टानद्वारा बेपत्ता कोरियाली नागरिक खोज्न आग्रह

 ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले अन्नपुर्ण बेस क्याम्पमा हराएका ४ जना कोरियाली नागरिक र तीन जना नेपालीलाई खोज्न यथाशीघ्र खोज्न अनुरोध गरेका छन् ।

19-01-20

राजश्व तिर्नका लागि बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ बाहिरियो

 नेपाल राष्ट्र बैंकको अद्यावधिक तथ्याङ्क अनुसार, पुस मसान्तको राजश्वका लागि  बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा भएको छ। मसान्तसम्म १२ अर्ब रुपैयाँ तरलता हराएकोमा भोलिपल्ट अद्यावधिक हिसाब निकाल्दा थप २८ अर्ब हराएको भेटिएको छ। 

19-01-20

६ महिनामा सात अर्ब राजश्व संकलन

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा रसुवा भन्सार कार्यालयबाट रू सात अर्ब ३३ करोड राजश्व सङ्कलन भएको छ । दैनिक सरदर रु तीन करोड राजश्व सङ्कलन हुने गर्छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार गत आवको शुरुको छ महिनामा भने रु पाँच अर्ब ६२ करोड राजश्व सङ्कलन भएको थियो ।

16-01-20

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.