logo

एफएनसीसीआई चुनावः वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा किशोरकुमार प्रधान समूहबाट अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ६२ मत पाएर विजयी भएका हुन् ।

28-11-20

एफएनसीसीआई चुनावः वस्तुगततर्फको मतपरिणाम सार्वजनिक, दुवै समुहबाट ७/७ जना विजयी

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) वस्तुगत तर्फको मतपरिणम सार्वजनिक भएको छ । 

28-11-20

एफएनसीसीआई चुनावः मतपरिणाम आउन शुरु 

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज शनिवार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । 

28-11-20

न्याय परिषदमा कार्यपालिका हावी भएसम्म न्यायालय स्वतन्त्र हुन सक्दैन: वरिष्ठ अधिवक्ता श्रेष्ठ

संसदीय सुनुवाई समितिको शुक्रबार बसेको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

27-11-20

काठमाडौं सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत, टिमुरेको १० प्रतिशत

काठमाडौंको चोभारमा बन्दै गरेको सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत सकिएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

27-11-20

ग्लोबल गोरखा समाजद्वारा गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग

ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानिय तहलाई  स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

26-11-20

ढकाल समूहको २५ बुँदे ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको समुहले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ ।

26-11-20

प्राथमिक पूँजीको १० प्रतिशतसम्म ‘व्यावसायिक निरन्तरता कर्जा’ दिन राष्ट्र बैंकको निर्देशन 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म ‘व्यावसायिक निरन्तरता कर्जा’को लागी कर्जा प्रवाह गर्न परिपत्र जारी गरेको छ । 

25-11-20

इनर्जी इफिसियन्सी प्रोगाम अन्तर्गत तीन उद्योगले पायो अनुदान

राष्ट्रिय वाणिज्य बैंकले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरि उर्जा बचत गर्ने तीन उद्योगलाई अनुदान रकम दिएको छ ।

24-11-20

मल ल्याउन नसकेपछि सैलुङको ठेक्का रद्ध, साढे ५ करोड धरौटी जफत

दोस्रो पटक पनि तोकिएको समयमा ३० हजार मेट्रिक टन युरिया मल ल्याउन नसकेपछि सैलुङ इन्टरप्राइज कम्पनी कारबाहीमा परेको छ ।  

24-11-20

उत्कृष्ट उद्यमीलाई सम्मान गर्न स्थानीय तहलाइ निर्देशन

सरकारले आफ्नो पालिकाभित्र एक जना उत्कृष्ट उद्यम गर्ने उद्यमीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

22-11-20

अशक्त, असहायको निःशुल्क पीसीआर परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरेको छ ।

22-11-20

चन्द्र ढकाल समूहलाई निर्यात व्यवसायी महासंघको साथ

निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहलाई सहयोग गर्ने भएको छ ।

22-11-20

मंसिर १० बाट सहुलियत कर्जाका लागि आवेदन दिन पाईने

कोरोनाबाट प्रभावित भएका उद्योग व्यवसायका लागि ५० अर्ब बराबरको सहुलियतपूर्ण व्यावसायिक कर्जा प्रवाह गर्न सरकारले मंसिर १० गतेपछि आवेदन लिने गरी तयारी थालेको छ।

22-11-20

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने 

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।

19-11-20

२२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

19-11-20

कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब राहत कोषको कार्यविधि स्वीकृत

राष्ट्र बैंकले निर्माण गरेको कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब रुपैयाँको राहत कोषको कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । 

19-11-20

पहिलो त्रैमासमा सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । 

18-11-20

हिमालयन डिष्टीलरीको नाफा ९२ प्रतिशतले बढ्यो

चालू आवको पहिलो त्रैमासमा हिमालयन डिष्टीलरीको नाफामा ९२ प्रतिशतले वृद्धि भएको छ । 

18-11-20

पोखरामा मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारणको शिलान्यास

पोखराको गगनगौंडामा अमलेखगञ्ज पछि मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण सुरु भएको छ । 

13-11-20

नेपालकै ठूलो ४०० केभी ढल्केबर सबस्टेसन सञ्चालनमा

नेपालकै सबैभन्दा ठूलो क्षमता (४००/२२० केभी) को ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

12-11-20

व्यवसायीलाई धम्काउँदै तीन करोड रुपैयाँसम्म माग्ने चार जना पक्राउ

व्यवसायीहरुलाई धम्काएर रकम मागेको अभियोगमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

11-11-20

लगानी बोर्डद्धारा तीन जलविद्युत परियोजनामा साढे ३८ अर्ब लगानी स्वीकृत 

लगानी बोर्डले तीन वटा जलविद्युत परियोजनाका लागी ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । 

11-11-20

दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम ९८ प्रतिशत पूरा

४२ करोड लागतको दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

10-11-20

१२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना आगामी वर्ष २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भएको छ । 

09-11-20

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.