logo

काठमाडौं देखि अष्ट्रेलिया सिधा उडानका लागि पहल हुँदै, डेढ लाख नेपालीलाई सहज हुने

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।

29-12-19

भ्रमण बर्षलाई राष्ट्र बैंकको साथ: डलर काउन्टर खोल्न छुट, १२ स्थानीय तहमा शाखा खोल्न बाँकी

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीका लागि बैंक तथा वित्तीय संस्थालाई छुट्टै काउन्टर खोल्न दिने ब्यवस्था गरेको छ।

28-12-19

पर्यटकीय गन्तव्य जोड्न ’टुरिज्म ट्रेन’, ७ खर्ब लागत, ’काठमाडौं, पोखरा, चितवन र लुम्बिनी छुने’

पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल चलाउने योजना पूरा नहुँदै मुलुकका प्रमुख पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्यसहित सरकारले दुईवटा ’टुरिज्म ट्रेन’ चलाउने योजना पनि बनाएको छ।

28-12-19

पीडीओ लिन ग्यास उद्योगीलाई ९० दिने म्याद, नलिए लाइसेन्स खारेज हुने

नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो ।

28-12-19

माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजनाको निर्माण तीन महिनामा सकिने, आइपिओ पनि आउने

माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजना तीन महिनाभित्र निर्माण सकिने भएको छ। लिवर्टी इनर्जी कम्पनीको दशौं वार्षिक साधारणसभामा चैत महिनाभित्रै निर्माण सकिने जानकारी दिइएको हो।

27-12-19

गृहजिल्लाबाट चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

वसायी चन्द्र ढकालले गृह जिल्ला बाग्लुङबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

27-12-19

भ्रमण वर्ष २०२० : मकवानपुर गढीमा विजय उत्सवको आयोजना हुने

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढीमा विजय उत्सव मनाउनेदेखि लिएर इन्द्रसरोवरमा प्याराग्लाइडिङ गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

27-12-19

बागलुङमा केवलकार, होटल र सपुरमार्केट बनाउने चन्द्र ढकाल र मिनबहादुर गुरूङको घोषणा

सफल उद्यमीहरू शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियोजनामा लगानी गर्ने घोषणाा गरेका छन्र । चन्द्रप्रसाद ढकाल होटल र केबुलकारमा लगानी गर्न लागेको बताएका छन् भने जग्गा उपलब्ध भएमा १८ महिनाभित्र भाटभटेनी सुपर मार्केट खोल्ने बताएका छन् ।

26-12-19

सर्वोच्चले भन्यो-’बैकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनैपनि कार्यालयमा हड्ताल गर्न पाईँदैन’

सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

26-12-19

आयल निगमले कर्मचारीलाई छुट्यायो ११ करोड बोनस, कर्मचारीको पैसा तीन अर्ब थुप्रियो, बाँड्न नपाउने!

आयल निगमले गत वर्षको मुनाफाबाट ११ करोड रुपैयाँ कर्मचारीलाई बोनश दिन छुट्याएको छ। निगमले गत वर्ष ८ अर्ब ७५ करोड खुद नाफा गरेको थियो।

26-12-19

आयल निगमको नाफा दुई अर्ब ४६ करोड, नेपाल सरकारले दुई अर्ब २० करोड रुपैयाँ नाफा लैजाने

  नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। प्रमुख शेयरधनी नेपाल सरकारले नै अधिकांश लाभांश लैजाने छ। गत वर्ष नेपाल सरकारले निगमलाई दिएको ऋणलाई पुँजीकरण गरेको थियो।

25-12-19

औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनका लागि उद्योग मन्त्रालय र परिसंघले सघन रुपमा सहकार्य अघि बढाउने

नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउदै औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सघन रुपमा सहकार्य गर्ने भएका छन् ।

25-12-19

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

 समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

25-12-19

आयात घट्दाको असरः राजस्वको लक्ष्य भेटाउन मुस्किल, ८६ अर्ब रुपैयाँ अपुग

आयात घट्दाको असर सरकारको राजस्वमा परेको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुनैपनि महिना लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

25-12-19

सवा तीन अर्बको लागतमा निर्माणधीन विद्युतीय रेलमार्गको ट्रयाक निर्माणले गति लिँदै

पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ ।

23-12-19

विद्युत् चुहावट १०.६९% मा झार्न सुदूरपश्चिमलाई लक्ष्य, धमाधम कार्यसम्पादन सम्झौता

नेपाल विद्युत प्रधिकरण नेतृत्वले सुदूरपश्चिम प्रदेशअन्तर्गत हालको वितरण तर्फको विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य प्रादेशिक कार्यालयलाई दिएको छ।

23-12-19

चीनको छेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम, चिनियाँलाई घुम्न आउन निम्तो

होटलहरूको छाता संगठन होटल संघ नेपालले चीनको छेन्दुस्थित नेपालको पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरेको छ। पाँचदिने कार्यक्रममा व्यवसायीले नेपालका पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै चिनियाँलाई नेपाल घुम्न आउने निम्तो बाँडेका छन् ।

23-12-19

२१ औं पोखरा सडक महोत्सव १२ देखी १६ सम्म हुदै

२१ औं पोखरा सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियनस(रेबान) पोखराको आयोजनामा लेकसाइडमा ३ किलोमिटर सडकमा महोत्सव गर्ने तयारी पुरा भएको छ ।

22-12-19

ग्यास उद्योगीको वार्षिकोत्सवमा उद्योगमन्त्रीले भने-‘आयल निगम कुनै पनि हालतमा निजीकरण हुँदैन’

सरकारले राष्ट्रिय सुरक्षासँग जोडिएको पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमको कुनै पनि हालतमा निजीकरण नहुने प्रष्ट पारेको छ।

22-12-19

यूटीएल र नेपाल स्याटेलाइटले बुझाएनन् इन्टर कनेक्सनको बक्यौता

अन्तर-आवद्धतावापत शुल्कको बक्यौता नपाएपछि दूर सय्चार प्राधिकरणमा उजुरी गरेको नेपाल टेलिकम अब अदालत जाने की नजाने भन्ने विषयमा अधिकारीहरू छलफलमा छन् । 

22-12-19

सरकारले पर्याप्त विद्युत् उपलब्ध नगराएपछि उद्योगीले आफै विद्युत् उत्पादन गर्न थाले

पछिल्ला दिनमा आर्थिक एवम् औद्योगिक नगरीका रूपमा स्थापित हुँदै गएको भैरहवा बुटवल क्षेत्रमा विद्युत्को माग बढ्दै गए पनि उद्योगीले मागेअनुसार ऊर्जा पाएका छैनन् । दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग, श्री स्टिलगायतले मागअनुसारको ऊर्जा नपाएपछि आफ्नै प्लान्ट राखेर उद्योग सञ्चालन गरिरहेका छन् ।

21-12-19

सचिवलाई भेटेको सातापछि परिसंघले श्रम मन्त्री भेटेर भन्यो - सामाजिक सुरक्षा योजनामा समस्या

अघिल्लो साता श्रम सचिवलाई भेटेर सामाजिक सुरक्षा कोषका अप्ठेरा बुझाएर फर्किएको नेपाल उद्योग परिसंघको टोलीले बिहीबार श्रम मन्त्रीलाई भेटेको छ।

19-12-19

भ्रमण बर्षको मुखमा पर्यटन वोर्डका दुई कर्मचारीले दिए राजिनामा, भन्छन् - बोर्डमा वातावरण थिएन 

भ्रमण वर्ष २०२० सुरू हुनु एक महिनाअघि नेपाल पर्यटन बोर्डका मिडिया हेड र प्रवक्ताले पदबाट राजिनामा दिएका छन्।

19-12-19

निजी लगानीमा देशकै ठूलो जलविद्युतका लागि जुट्यो स्रोत, १९ अर्ब ६५ करोड ऋण लगानी

दोलखास्थित १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लागेको छ। नेपाल बैंकको नेतृत्वमा पाँच संस्थाले परियोजनामा ऋण लगानी गर्ने भएका हुन्।

18-12-19

नागढुंगामा वैशाखबाट सुरुङ खन्न थालिने, तयारी तीव्र

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको प्रारम्भिक काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गतेसुरुङमार्ग निर्माणको शिलान्यास गरेका थिए ।

15-12-19

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.