logo

कान्तिपुर तन्दुरी हाउसको टेक अवे सेवा सञ्चालनमा

    2688   पटक पढिएको

४ आषाढ / अर्थ र व्यापार- ग्राहकहरुको सेवालाई ध्यान दिँदै काठमाडौंको ठमेलस्थित कान्तिपुर तन्दुरी हाउसले टेक अवे सेवा सञ्चालनमा ल्याएको छ । गत चैत्र ११ गतेवाट जारी लकडाउनका कारण बन्द रहेको रेष्टुरेण्टले लकडाउन खुकुलो भएपश्चात सम्पूर्ण सुरक्षाका उपायहरु अबलम्बन गर्दै विशेषगरि टेक अवे सेवा सञ्चालनमा ल्याएको कान्तिपुर तन्दुरी हाउसका प्रबन्ध निर्देशक घनश्याम शर्माले वताए ।

काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर तन्दुरी हाउसले विशेषगरी नेपाली र ईन्डियन परिकारहरु पस्कँदै आएको छ । कान्तिपुरले विशेषगरी ईन्डियन करी, कवाव र तन्दुरीका लागी विशेष पहिचान बनाएको कान्तिपुर तन्दुरी हाउसका सञ्चालक घनश्याम शर्माले वताए ।“स्तरीय खाना खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि भएका छौं, त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं”–सञ्चालक शर्माले भने । 

न्युनतम शुल्कमा नै हाउसले सेवा दिईरहेकोले ईन्डियन खानाका पारखिहरुका लागी समेत कान्तिपुर तन्दुरी हाउस उपयुक्त हुने शर्माले वताए ।

लकडाउनका कारण रेष्टुरेण्टहरुको खानाको स्वाद लिन नपाएका ग्राहकहरुलाई रेष्टुरेण्टको सेवाले सहज हुने शर्माको विश्वास छ । रेष्टुरेण्टले होम डेलिभरीको समेत व्यवस्था गरेको जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।