logo

सेयर बजारमा ७० अंकको बृद्धी, व्यापार समूहबाहेक सबै हरियो

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७०.६४ अंकले बढेको छ । एक समय ७७ अंकले बढेको नेप्से अन्ततः ७० अंक बढेर २०७१.०२ अंकमा पुगेर बन्द भएको छ । 

02-12-20

मंगलबार नेप्सेमा ३.३५ अंकले बृद्धी, कारोबार घट्यो

मंगलबार सेयर बजार परिसूचक नेप्से २०००.४० अंकमा पुगेर रोकिएको छ । ३.३५ अंकले बढेको बजारमा ७ अर्ब ४० करोड ४१ लख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १९७ कम्पनीको १ करोड ८५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

01-12-20

७५ अंकले बढेको सेयर बजारमा नयाँ रेकर्ड कायम, ऐतिहासिक कारोबार

आइतबार ७५ अंकले बढेको बजार १९६८ अंकको ऐतिहासिक बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबार रकम समेत इतिहासकै सबैभन्दा उच्च हुने क्रममा ९ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

29-11-20

नेप्सेमा नयाँ रेकर्ड, परिसूचक र कारोबार हालसम्मकै उच्च

साताको अन्तिम कारोबारको दिन नेपाली सेयर बजार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । 

26-11-20

६४ अंकले बढ्यो नेप्से, ६ अर्ब ८१ करोड ७७ लाख बढीको कारोबार

बुधवार नेप्से परिसूचक ६४.७० अंकले बढेर १८७४.८२ विन्दुमा पुगेको छ । बुधवार १९८ कम्पनीकोे रू. ६ अर्ब ८१ करोड ७७ लाख ७४ हजार ९९४ बराबरको सेयर कारोबार भएको छ ।  

25-11-20

शेयरबजारमा ४.६९ अंकको बृद्धी, कारोबारमा नयाँ रेकर्ड कायम

आईतबार नेप्से सूचक ४.६९ अंकले बढेर १७८२.६१ बिन्दुमा पुगेको छ ।

22-11-20

कारोबारको अन्तिम दिने नेप्से १०.८२ अंकले बढ्योे, ४ अर्ब २५ करोड भन्दा बढीको कारोबार

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १०.८२ अंकले बढेर १७१८.४९ अंकमा पुगेको हो ।

12-11-20

सेयर वजार २८.८९ अंकले बढेर ३ बर्ष यताकै उच्च बिन्दुमा, नेप्से १७ सय नाघ्यो

मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार  २८.८९ अंकले बढेर ३ बर्ष यताकै उच्च बिन्दु १७०७.६७ अंकमा पुगेको छ । यसअघि २०७३ साल चैत २९ गते नेप्से १७०९.८२ विन्दुमा पुगेको थियो । 

11-11-20

लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ८.१३ प्रतिशत बोनस शेयर वापतको ८ लाख ५८ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से(नेप्से) मा सूचीकृत भएको छ ।   

11-11-20

लगातार दोस्रो दिन नेप्से परिसूचक उकालो, ४ अंकले बढ्दा ३७० करोडको कारोबार

आइतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि ४.२२ अंकले बढ्दै १६५२.८० अंकमा पुगेको छ । 

09-11-20

५ दिनपछि नेप्से १२.४९ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार

आइतबार सेयर बजार करीब साढे १२ अंकले बढेको छ । ट्रेडिङ कम्पनीका साथै जलविद्युत र उत्पादनमुलक कम्पनीका सेयरको मूल्य बढ्दा ५ दिनपछि सेयर बजार नेप्से १२.४९ अंकले सुधार हुँदै १६४८.५८ विन्दुमा उक्लिएको हो ।

08-11-20

स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली 

नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन भएका छन् । 

06-11-20

बिहीबार सेयर वजार ४.४७ अंकले घट्यो, कारोबारमा उल्लेख्य बृद्धी

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।

05-11-20

बुधवार सेयर बजार २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा

बुधवार उतारचढावपुर्ण देखिएको सेयर बजार २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा बन्द भएको छ । 

04-11-20

तीन दिनपछि सेयर बजारमा ५.४० अंकले बृद्धी, कारोबार घट्यो 

लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य अंकले वृद्धि भएको छ । मंगलवार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा पुगेको हो ।

03-11-20

सानिमा जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

03-11-20

लगातार तीन दिनदेखी सेयर बजारमा गिरावट, सोमबार सुचक र कारोबार दुवै घट्यो

आइतवार १६४०.९५ विन्दुमा बन्द भएको सेयर बजार सोमबार सोमबार सुचक ३.३३ अंक घटेर १६३७.६३ विन्दुमा बन्द भएको छ ।  

02-11-20

सेयर बजारमा ४.७१ अंकले गिरावट, २ अर्ब ९३ करोडको कारोबार

आइतबार सेयर बजार ४.७१ अंकले घटेर १६४०.९५ विन्दुमा बन्द भएको छ ।  आइतबार नेप्से सूचक घटे पनि २ अर्ब ९३ करोड कारोबार भएको छ । 

01-11-20

नेप्सेमा ५.६६ अंकको गिरावट, १ अर्ब २५ करोडको कारोबार 

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ५.६६ अंकको गिरावट आएको छ । आज नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ । 

18-10-20

नवीकरण शुल्क नबुझाएपछि नेप्सेले रोक्यो २५ कम्पनीको सेयर कारोबार 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबारबाट २५ कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । 

18-10-20

मंगलबार ९ अंकले घट्यो सेयर वजार, एक अर्ब ८१ करोडको कारोबार

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.४२ अंकले घटेर १५६८.५९ अंकमा झरेको छ ।

13-10-20

सोमबार सुस्तायो सेयर बजार, कारोबार घट्यो, नेप्सेमा १.७४ अंकको सामान्य बृद्धी 

साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर बजार सोमबार १.७४ अंकले सामान्य बृद्धी भएको छ ।

12-10-20

दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ३९ करोडको कारोबार 

साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।  आइतबार नेप्से परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंकमा झरेको छ ।

11-10-20

११ दशमलव ३४ अंकले घट्यो सेयर बजार, २ अर्ब ९० करोड भन्दा बढीको कारोबार

साताको अन्तिम दिन बिहीबार सेयर वजार परिसूचक ११ दशमलव ३४ अंकले घटेको छ । 

08-10-20

१४.६८ अंकले बढेको शेयर बजार १६०० विन्दु माथि, ३ अर्ब बढीको कारोबार 

बुधवार १४ दशमलव ६८ अंकले बढेर शेयर बजार १६००.९७ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेले यस अघि गत फागुन १५ गते १६०० विन्दु पार गरेको थियो ।

07-10-20

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.