logo

मंगलबार ९ अंकले घट्यो सेयर वजार, एक अर्ब ८१ करोडको कारोबार

    1732   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार– मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.४२ अंकले घटेर १५६८.५९ अंकमा झरेको छ ।

कारोबारमा आएका १९३ ओटा कम्पनीमध्ये १७ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ ओटा कम्पनीको शेयर मूल्य घटेको छ भने १९ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार दिनभर भएका २८ हजार ६ सय ४० कारोबारबाट १९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएका छन् । जसमा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । 

मंगलबार सर्वाधिक कारोबार अरुण काबेली पावरको भएको छ । उक्त कम्पनीको रू. ११ करोड २६ लाख बरावरको शेयर खरीद विक्री भएको छ । दोस्रो सर्वाधिक कारोबार गर्नेमा ज्योति विकास बैंक रहेको छ । 

मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे देखिएका छन् । ज्योति विकास बैंकको शेयर मूल्य ४.८३ प्रतिशत बढेको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रू. २१७ पुगेको छ । 

मंगलवार सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ । 

कारोबारमा आएका १२ ओटा समुहमध्ये ब्यापार समुहको परिसूचक शून्य दशमलव १४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.३५ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.४५ प्रतिशत बढेको छ ।

मंगलवार सबैभन्दा बढी जलविद्युत् समुहको परिसूचक २.०४ प्रतिशत घटेको छ । दोस्रोमा वित्त समुहको परिसूचक १.९२ प्रतिशत घटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।