निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ ।
एनएमबि लघुवित्त संस्थाको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् ।
आइएमईले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आमसेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैं अफर
नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल सरकार भन्सार विभागबीच भन्सार सरकारी कारोबारलाई बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको छ ।
ज्याज फेस्टिभलको १८औँ संस्करण नेपालमा गुणस्तरीय ज्याजल्याउन, सांस्कृतिक सीमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले आज बिहीबारबाट सुरु भएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका छन् ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरी दंगाल नियुक्त भएका छन् ।
हुण्डाइ गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्व कप २०२२ लक्षित
सानिमा क्यापिटल लिमिटेडले १६ कात्तिकदेखि सानिमा ग्रोथ फण्ड निष्कासन गर्ने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ ।
आईएमईले दशैं, तिहार,छठपर्व र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको दशैं अफरको चौथो साताको विजेता घोषणा गरिएको छ ।
स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एसिया बैंकसँगको सहकार्यमा विजया दशमीको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ ।
सूर्य नेपाल प्रालिले मंगलदीप पूजा अगरबत्तीको विभिन्न ‘फेष्टिभ प्याकहरू’ सार्वजनिक गरेको छ ।
काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेस्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको इटहरी चोकमा आफ्नो १८औं शाखा सञ्चालनमा ल्याएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारणसभा कात्तिक ४ गते गर्ने भएको छ ।
सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलिनी दरबार बैङक्वेट, चन्डोल, काठमाडांैमा सम्पन्न भएको छ ।
मदिरा व्यवसायी संघ ललितपुरद्वारा आयोजित ‘बियर जात्रा’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ।
डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ ।
निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।
सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) ले नेपालमै टेलिभिजन उत्पादन गर्न थालेको छ । कम्पनीले काठमाडौको सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्ट स्थापना गरेको हो ।
आइएमइपेका ग्राहकले आइएमइपेको मोबाईल एप्स्मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।
एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीका संस्थापक सेयरधनीहरूलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप गरिदिएको छ ।