logo

‘आईएमई पे’बाट एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीलाई क्यासब्याक सुविधा

आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ बाट एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले  १२५ रुपैयाँ प्लस क्यासब्याक पाउने भएका छ

२०८० जेठ १०

अजोड र यूनाईटेड इन्स्योरेन्सको एकीकृत कारोबार २१ जेठबाट

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्पन्न भई यही जेठ २१ गते एकीकृत कारोबार सुरु हुने भएको छ ।

२०८० जेठ ३

‘डिजी पे’ ले गर्यो फ्रेन्चाइजी व्यवसायीसँग सहकार्य, मासिक ५ लाखसम्म कमाउने अवसर

मोबाइल वालेट सेवा प्रदायक कम्पनी ‘डिजी पे’ प्रालिले विभिन्न फ्रेन्चाइजी व्यवसायी तथा संस्थाहरु सँग सहकार्य गरेको छ ।

२०८० बैशाख १६

एनसेलले अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउने

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।

२०८० बैशाख १४

अमेरिकी राजदूतद्धारा ग्रोबाईडेटाको नयाँं शाखा उदघाटन

नेपालकालागि अमेरिकी राजदूत डीनआर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोवाईडेटा नामक संस्थाको नयाँं शाखाको उदघाटन गरेका छन् ।

२०८० बैशाख १३

आइएमई अटोमोटिभद्वारा महिलालाई निःशुल्क हेभी इक्युपमेन्ट अपरेटर तालिम

आइएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निःशुल्क हेभी इक्युपमेन्ट अपरेटर, ब्याकहो लोडर, तालिम आयोजना गरेको छ ।

२०८० बैशाख ८

लुक्ला आउटडोरमा वैद्य अर्गनाइजेसनले लगानी गर्ने

लुक्ला आटडोरमा वैद्य अर्गनाइजेनश अफ इन्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसले लगानी गर्ने भएको छ ।

२०८० बैशाख ६

अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठदेखि

अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ पहिलो साताबाट सुरु हुने भएको छ ।

२०८० बैशाख ५

संचालनमा आयो आइएमईको दोस्रो केवलकार ‘मौलाकालिका केवलकार’

नवलपरासिको गैडाकोटस्थित आइएमई समूहको दोस्रो केवलकार सञ्चालनमा आएको छ।

२०८० बैशाख ३

नयाँवर्षकै दिन भयो न्युरोड–खिचापोखरीस्थित ‘डिआरएन टावर’ को उद्घाटन

नयाँ वर्ष २०८० सालको पहिलोदिन शुक्रबार काठमाडौको न्युरोड– खिचापोखरीमा निर्मित ‘डिआरएन टावर’ (व्यापारिक भवन) को उद्घाटन गरिएको छ ।

२०८० बैशाख १

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् ।

२०७९ चैत २९

राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्तले घटायो लाभांश

नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ ।

२०७९ चैत २६

बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने

बीमा अभिकर्ता (एजेन्ट) र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ ।

२०७९ चैत २४

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

२०७९ चैत १९

‘आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने’

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरुमार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।

२०७९ चैत १६

सीजी फिन्कोले मनायो २० औं बार्षिकोत्सव

चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापुर्वक पुरा गरेको अवसरमा आफ्ना ग्राहकप्रति सम्मान व्यक्त गरेको छ ।

२०७९ चैत १५

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

२०७९ चैत १५

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ।

२०७९ चैत १२

गुराँस लाइफले बढायो लाभांश दर, १३.२७ प्रतिशत बोनस सेयर दिने घोषणा

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दर बढाएको छ।

२०७९ चैत १२

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पायो

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ ।

२०७९ चैत १०

नेपाल इटाली चेम्बरको अध्यक्षमा सन्जय अग्रवाल

नेपाल इटाली चेम्बर अफ कमर्शको अध्यक्षमा सन्जय अग्रवाल चयन भएका छन् ।

२०७९ चैत ९

आईएमई मोटर्स र नबिल बैंकबीच सम्झौता

नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

२०७९ चैत ९

नेपाल–रसिया चेम्बरको अध्यक्षमा शेरचन

बैंकर अशोक शेरचनको अध्यक्षतामा नेपाल–रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएको छ ।

२०७९ चैत ६

नागरिक लगानी कोषको अनलाइन प्रणालीको विकासले कारोवारमा सहजता

अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा धेरै सहजता आएको बताएका छन ।

२०७९ चैत ५

जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर

ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ।

२०७९ चैत ५

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.