सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्।
जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिकउत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरन्स कम्पनीको वार्षिक साधारणसभा आगामी २९ चैतमा हुने भएको छ । साधारण सभा बानेश्वर ब्यांक्वेट थापागाउँमा हुनेछ।
जनउत्थान सामुदायिक लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हिमालयन बैंकसँग स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा संचालन गर्न सम्झौता गरेको छ।
प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७/०७९ को नाफाबाट नगद मात्रै लाभांश दिने भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउने भएको छ ।
डिसहोममा १ वर्षको रिचार्ज गर्दा गोरखाको भीमसेन थापा गाउँपालिकाका रामजीप्रसाद अम्गाईं र धादिङको गंगाजमुना गाउँपालिकाका राजेन्द्र भण्डारीले जनही १ लाख रुपैयाँ जितेका छन् ।
डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
सोमबारबाट एकीकृत कारोबार गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् ।
साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ ।
आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ ।
अब डिसहोमको नयाँ कनेक्सन २ हजार ९ सय ९९ रुपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।
आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ ।
साउथवेस्टन स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु भएको छ ।
राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) १९औँ वर्षमा प्रवेश गरेको छ ।
मेटलाइफले मध्यावधि वृद्धि बीमा योजना संचालनमा ल्याएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स र साविकको सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
आइएमई जनरल इन्स्योेरेन्सको २५ औं वार्षिक साधारण सभा सोमबार काठमाडौमा सम्पन्न भएको छ ।
सम्यक डायग्नोस्टिक प्रालीले आफ्नो शाखा बुढानिलकण्ठमा पनि खोलेको छ ।
नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयको विवाद र चर्काचर्कीपछि अन्ततः प्राधिकरणले पोलभाडा उठाउन सफल भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र दाङको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।