logo

डिशहोमको फेस्टिभ फाइबरनेट, अफर सार्वजनिक

डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ ।

२०७९ असोज ९

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता

निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

२०७९ असोज ६

एलजी टिभी नेपालमै बनाउन सिजी इलेक्ट्रोनिक्सले एसेम्बली प्लान्टको स्थापना ग¥यो

सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) ले नेपालमै टेलिभिजन उत्पादन गर्न थालेको छ । कम्पनीले काठमाडौको सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्ट स्थापना गरेको हो ।

२०७९ असोज ६

आइएमइपेका ग्राहकले फोनपे क्यूआरमार्फत् भुक्तानी गर्दा १०% सम्म क्यासब्याक पाउँने

आइएमइपेका ग्राहकले आइएमइपेको मोबाईल एप्स्मार्फत् फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।

२०७९ असोज ४

एनएमबि बैंकको भिजा डाईरेक्ट सेवा

एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ ।

२०७९ असोज ४

सिटिजन लाइफका संस्थापक सेयरधनीलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीका संस्थापक सेयरधनीहरूलाई ५० प्रतिशत रकम जम्मा गर्न समय थप गरिदिएको छ ।

२०७९ असोज ४

१५ प्रतिशत बोनस सेयर दिने नेपाल लाइफको प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

२०७९ भदौ ३१

टेलिकमले थाल्यो निशुल्क ई–सिम वितरण

नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण थालेको छ ।

२०७९ भदौ ३१

सानिमा माई हाइड्रोपावरले नगद लाभांश मात्रै दिने

सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२०७९ भदौ २१

सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो

सामसङ इकोसिस्टमले नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ तथा वाच ५ प्रो बजारमा ल्याएको छ ।

२०७९ भदौ १७

एशियन लाइफका बीमितलाई ५० प्रतिशतसम्म व्याज छुट

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म व्याज छुट पाउने भएका छन् ।

२०७९ भदौ १५

सिटी एक्सप्रेसको दशैँ, तिहार र छठपर्व योजना, भोलीदेखि कात्तिकसम्म पैसा पठाउँदा ५ तोलासम्म सुन जित्न सकिने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ ।

२०७९ भदौ १४

एनएलजी इन्स्योरेन्समा अनलाइनबाटै बीमा गर्न सकिने, इ–बीमाले गर्यो व्यवसायिक सम्झौता

एनएलजी इन्स्योरेन्स कम्पनी र डिजिटल बीमा सेवा प्रदायक इ–बीमाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०७९ भदौ ९

नागरिक लगानी कोषद्धारा ३१.५७ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश पारित गरेको छ ।

२०७९ भदौ ७

आइसिएफसि फाइनान्सको सीइओमा पुन : सुनिल पन्त

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सुनिल पन्त नियुक्त भएका छन् ।

२०७९ भदौ ५

डिजी पेका ग्राहकले स्टार हस्पिटलमा उपचार गर्दा सहुलियत पाउने

भुक्तानी सेवा प्रदायक डिजी पेका ग्राहक र यसका व्यवसायीक पार्टनरहरुले लिलितपुरको स्टार हस्पिटलमा उपचार गराउँदा सहुलित पाउने भएका छन् ।

२०७९ भदौ ३

युनिलिभर नेपालले कमायो १ अर्ब ४९ करोड नाफा

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

२०७९ सावन २३

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

२०७९ सावन १६

चन्द्रागिरि केबलकारमा रोकिए इमर्जेन्सी ड्राइभबाट उद्वार,ढिला भए रिसोर्टमा राखिने

चन्द्रागिरि केबलकारमा कुनै समस्या आएर गोण्डुला रोकिएमा तत्कालै इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने जनाएको छ ।

२०७९ सावन १३

टेलिकमको गुणस्तर सुधारका कार्ययोजना १५ दिनभित्र पेस गर्न निर्देशन

नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने तथा फोरजी सेवा विस्तारसम्बन्धी कार्ययोजना बनाउन प्रतिनिधि सभाको विकास तथा प्रविधि समितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।

२०७९ सावन १२

सेञ्चुरी ग्रुपको तीनअर्ब लगानीमा विराटनगरमा मलसहितको होटल खोल्न ¥याडिसनसँग भयो सम्झौता

सेञ्चुरी ग्रुप र होटेल ¥याडिसनबीच विराटनगरमा याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ ।

२०७९ सावन १२

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षमा २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७९ सावन १०

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

२०७९ सावन १

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाबारे सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सेवा (आरटीएस) का लागी सम्झौता भएको छ ।

२०७९ असार ३१

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मनायो १६औं वार्षिकोत्सव

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ ।

२०७९ असार २९

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.