logo

लुक्ला आउटडोरमा वैद्य अर्गनाइजेसनले लगानी गर्ने

    929   पटक पढिएको

६ बैशाख/ अर्थ र व्यापार – लुक्ला आटडोरमा वैद्य अर्गनाइजेनश अफ इन्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसले लगानी गर्ने भएको छ । विशेषगरी पर्यटनहरुका लागि र हिमाली क्षेत्रमा लगाउने कपडा डाउन ज्याकेट, क्याप, टिसर्ट, सर्ट, ट्रेकिङ वा हिमाल चढ्दा चाहिने सामग्री उत्पादन गरी बिक्री गर्दै आएको आटउटडोरमा वैद्य अर्गनाइजेशनले लगानी गर्ने भएको हो ।
कम्पनीले अर्गनाइजेशनसँग सहकार्य गरिसकेको छ । नेपालमा ५५ वर्षदेखि विभिन्न क्षेत्रमा कारोबार गर्दै आएको अर्गनाइजेशनको सहकार्यपछि लुक्ला आउटडोरको उत्पादन झनै वृहत हुने अपेक्षा गरेको छ ।
सहकार्यसँगै कम्पनीको कपडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कपडाको ब्रान्डिङ हुने अपेक्षा गरेको छ । विशेषगरी ट्रेकिङ, पर्वतारोहण र आउटडोर एडेभन्चर क्षेत्रमा विभिन्न प्रकारका कपडा उत्पादन गर्दै आएको कम्पनीले अझै बजारलाई वृहत बनाउने योजना बनाएको छ ।
यसैगरि,कम्पनीले आगामी दिनमा झनै व्यापारलाई परिमार्जन गरी ग्राहकहरुको आवश्यकता अनुसार उत्पादन गर्ने जनाएको छ । सन् २०१९ मा चारजना महिलाले सुरु गरेको आउटडोरमा ट्रेकिङ, माउन्टेनरिङ, हाइकिङका लागि चाहिने कपडाहरु उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।