logo

रियलमीको‘उत्सवको बहार,हरेक दिन उपहार’

    1299   पटक पढिएको


१० असोज/ अर्थ र व्यापार – रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ। सोमबारदेखि सुरू हुने अफरमा उपभोक्ताहरूले स्मार्टफोन, टिभी, वासिन मेसिनलगायत अन्य थुप्रै आकर्षक उपहार जित्न सक्नेछन्।
दोश्रो चौमासिकको सर्वेक्षणअनुसार नेपालकै सर्वोत्कृष्टमेध्य तेश्रो स्मार्टफोन ब्रान्ड बन्न सफल रियलमीले आफ्ना उत्पादनमार्फत उपभोक्तालाई नयाँ प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ।
अफरबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सधैँ नयाँ प्रविधिहरू ल्याउन अग्रसर भएकाले पनि उपभोक्ताले यसलाई मन पराइरहनुभएको छ।’ उनले अफरले चाडपर्वको माहोल अझै रमाइलो हुने अपेक्षा गरेको बताए ।
योजनाअन्तर्गत आजदेखि कात्तिक १४ सम्म लागू हुनेछ। अफर हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरू छानिनेछन्।
योजनामा सहभागी हुनको लागि यस लिंक मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आइएमइआई नम्बर र मोडल नम्बरजस्ता विवरणहरू राखेर दर्ता गर्नुपर्ने हुन्छ। यसरी छानिएका विजेताहरूमेध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिन मेसिन र ६५ इन्चको ४के टिभी जित्न सक्नेछन्।
यो अफर असोज १० गतेदेखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टरर्टेन र सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरीज, अलराउन्डर नम्बर सिरीज, इनोभेटिभ जिटी सिरीजलगायत सबै रियलमी स्मार्टफोनहरूमा लागू हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।