logo

गएराति नेप्सेमा भयको आगलागीका कारण कारोबार ठप्प

काठमाडौं । गएराति लागेको आगोका कारण प्राविधिक समस्या आएपछि नेप्सेको कारोबार नियमित समयमा सुरू हुन सकेको छैन ।

14-12-17

एभरेष्ट बैंकको पुस १३ गतेदेखि २० गतेसम्म बुक क्लोज

काठमाडौं । एभरेष्ट बैंकको आगामी पुस १३ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज हुन लागेको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ८ दिनको लागि कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

12-12-17

लामो अवधिदेखि स्थिर देखिदै आएको नेप्से ,आईतबार सुरु भएको १० मिनेटमा नै ९ अंकले बढ्यो 

काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभाव नेप्सेमा बेजोडसँग परेको छ । कारोबार सुरु भएको १० मिनेटमा नै नेप्से १५ अंक (१ प्रतिशत)ले उक्लिएको छ ।

10-12-17

एनएमबि माइक्रोफाइनान्सको साधारणसभाले  २५ प्रतिशत बोनस सेयर पारित गर्यो 

काठमाडौं। एनएमबि माइक्रोफाइनान्स  वित्तीय संस्थाको पाँचौ वार्षिक साधारणसभाले लाभांस पारित गरेको छ ।

03-12-17

सानिमा लाइफको प्रथम वार्षिक साधारणसभा मंसिर २२ मा, प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन हुने

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको छ ।

30-11-17

बुधबार सेयर बजारमा एक अर्बको सेयर कारोबार

२०७४ बुधबार सेयर बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो करिब ४ महिनायताकै उच्च वृद्धि हो । अघिल्लो दिन १० अंकले बढेको नेप्सेमा बुधबार १२.२६ अंकले उकालो लागेको छ ।

29-11-17

आजबाट सानिमा इक्विटी फण्डका इकाई बिक्री सुरु

काठमाडौं । सानिमा बैंकले मंसिर १२ गते देखि १ अर्ब २० करोड रुपैयाँ १२ करोड इकाई निष्कासन गरेको छ । आजबाट सुरू भएको यी इकाईको बिक्री छिटोमा मंसिर १५ गते र ढिलोमा मंसिर २६ गतेसम्म खुला रहनेछ ।

27-11-17

सोमबार नेप्से ०.६० अंकले घट्यो

काठमाडौं । आइतबार दोहोरो अंकले उकालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले ओरालो लागेको छ । सोमबारको नेप्से परिसूचक ०.६० अंकले ओरालो लागेर १५१३.७४ अंकमा अडेको छ ।

27-11-17

आइतबार सेयर बजार २१ अंकले बढ्यो

काठमाडौं । आइतबार सेयर बजार २१ अंकले बढेको छ । केही दिनदेखि गिरावट आएको सेयरबजार आइतबार बढेर नेप्से परिसूचक १५१४.३४ अंकमा पुगेको छ ।

26-11-17

मंगलबार नेप्सेमा ३.०८ अंकले बढ्यो

मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से यस दिन मंगलबार नेप्सेमा ३ दशमलव शून्य ८ अंक बढेको छ । कारोबारको एक घन्टा अवधिसम्म करिब स्थिर रहेको नेप्से त्यसपछिको समयमा बढ्न थालेको थियो ।

22-11-17

आजदेखि ब्याजदर करिडोर लागू

नेपाल राष्ट्र बैंकले आजदेखी ब्याजदर करिडोर लागू गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फ ब्याजदर करिडोरको व्यवस्था ल्याएको थियो ।

14-11-17

कञ्चन डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.८४ प्रतिशत अर्थात २९ लाख २३ हजार रुपैयाँ नगद लभांश दिने निर्णय गरेको छ ।

13-11-17

चालु पहिलो त्रैमासमा सपोर्ट माइक्रोफाइनान्स  २१ लाख नोक्सानमा

काठमाडौं । चालु आवको पहिलो त्रैमासमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था २१ लाख रुपैयाँले नोक्सानमा रहेको छ ।

12-11-17

कैलाश विकास बैंकले बोलायो साधारण सभा

कैलाश विकास बैंकले गत आर्थिक बर्षमा वितरण प्रस्ताव गरेको नगद लाभांशमा परिमार्जन गरेर साधारणसभा डाकेको छ । बैंकले यसअघि १० प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले नगद लाभांश केही घटाएर ९.४५ प्रतिशत मात्र वितरण गर्न स्वीकृती दिएपछि बैंकले परिमार्जन गरेको हो ।

11-11-17

नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा मंसिर ३ गते 

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २३ औँ वार्षिक साधारणसभा मंसिर ३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

09-11-17

गुरु न्यौपानेबाट जफत गरेका जनता बैंकको सेयर लिलामी प्रक्रिया रोकियो

गुरुप्रसाद न्र्यौपानेको श्रीमति सुमित्रादेवी न्यौपानेबाट जफत गरेको जनता बैंकको सेयरको लिलामी प्रकृया रोकिएको छ । उच्च अदालत पाटनले गुरुन्यौपानेले राष्ट्र बैंक र जनता बैंक बिरुद्ध हालेको मुद्धामा अन्तरकालीन आदेश जारी गरेपछि लिलामी प्रकृया स्थगित भएको हो ।

07-11-17

सेञ्चुरी कमर्सियल बैंकको सिइओ अनिल केशरी शाह नियुक्त,

काठमाडौं— सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चालक समिति  बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो ।

07-11-17

एंक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन,

एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले असोज १८ गतेदेखि एक सय रुपैयाँ अंकित दरको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

06-11-17

अनिल शाहले पुस १७ बाट सेञ्जुरी बैंकको काम सम्हाल्ने,  

काठमाडौं । अनिल शाहले पुस १७ गतेबाट सेञ्चुरी बैंकको कमान सम्हाल्ने भएका छन् । मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका शाहले त्यहाँ दुई कार्यकाल पुरा गरेपछि सेञ्चुरी जान लागेका हुन् ।

03-11-17

बुधबार माछापुच्छे बैंकको लिलामी सेयर बाँडफाँड भयो,

माछापुच्छ्रे बैंकको सेयर लिलामी बुधबार बाँडफाँड भएको छ । बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार बैंकको साधारण सेयर ३०४ रुपैयाँ मूल्य बोलकबोल गर्ने लगानीकर्ताले प्राप्त गर्ने देखिएको छ ।

02-11-17

१३ वर्षपछिको गणनामा पहिलो दिन नै लघुवित्तको सूचक १३ अंकले घट्यो,

काठमाडौं । १३ वर्षपछि पहिलो पटक गणना गरिएको लघुवित्त समूहको परिसूचक पहिलो दिन करिब १३ अंकले घटेको छ ।

01-11-17

वोमी माइक्रोफाइनान्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन ,

वोमी माइक्रोफाइनान्स्को २० प्रतिशत बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । माइक्रोफाइनान्सले छैटौं बार्षिक साधारण सभाका लागि कात्तिक १६ देखि कात्तिक ३० सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकाले बुधबारबारसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

31-10-17

नेशनल हाइड्रोपावरको मुनाफा सुधार भएन, गतवर्षभन्दा एक करोड रुपैयाँले नाफा घट्यो ,

काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९५ लाख २९ हजार रुपैयाँ नाफा गरेको छ ।

31-10-17

 लक्ष्मी लघुवित्तको ९० रुपैयाँको प्रतिसेयर आम्दानी ३७ रुपैयाँमा झर्यो,

लक्ष्मी लघुवित्तले प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसकेको देखिएको हो । विभिन्न शिर्षकमा भएका खर्चको आकार बढेका कारण लघुवित्तको कमाई घटेको देखिएको हो ।

30-10-17

सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य समायोजन भयको छ ,

सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य सोमबार समायोजन भएको छ । दुबै बैंकले गत आर्थिक बर्षमा वितरण गरेका बोनस समायोजन गरि नेपाल स्टक एक्सचेञ्जले मूल्य समायोजन गरेको हो ।

30-10-17

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.