logo

भिटोफ नेपालले कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउने

मकवानपुरको थाहा नगरपालिका १, कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । गत आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले

19-02-18

सेयर बजार ९ अंकले उकालो

काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो ।

25-01-18

सेयर बजार सामान्य अंकले उकालो

काठमाडौं । केही समयअघि देखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक १.६९ अंकले उकालो लागेर १३९४.७३ अंकमा पुगेको छ ।

24-01-18

नेप्से परिसूचक १४ सय अंक तल

काठमाडौं । मंगलबारको नेप्से परिसूचक १४ सय अंकबाट तल झरेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको परिसूचक मंगलबार झण्डै दोहोरो अंकले ओरालो लागेको छ । समग्रमा मंगलबारको परिसूचक ९.०५ अंकले झरेर १३९३.०४ अंकमा अडेको छ ।

23-01-18

अपि पावरको आठ प्रतिशत बोनस सेयर

काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर (कर बाहेक) दिने भएको छ । पुस ३० गते राजधानीमा भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

16-01-18

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कारवाहीमा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गरेको छ ।

09-01-18

सिटिन्जस बैंकले १ अर्बको म्युचल फण्ड निष्कासन गर्दै

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचल फण्ड १ निष्कासन गर्न लागेको छ । प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई बराबरको फण्ड निष्कासन हुन लागेको हो ।

06-01-18

नेप्से २० अंकले ओरालो

काठमाडौं । सोमबारदेखि लगातार दुई दिन उकालो लागेको नेप्से परिसूचक बुधबार फेरि दोहोरो अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक २०.६३ अंकले ओरालो लागेर १४१६ अंकमा पुगेको छ ।

03-01-18

एकै दिन ४५ अंकले नेप्से बढ्यो

काठमाडौं । लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४.५ अंकको वृद्धि हासिल गरेको छ । १४०० विन्दुमा टेवा परिक्षण गरिरहेको नेप्सेले टेवा पाएको देखिन्छ ।

01-01-18

एनआईसी एसिया क्यापिटलको एक अर्बको म्युचअल फण्ड आउने

एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानी कोष) को ईकाई विक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई कोष जारी गर्ने अनुमति दिएको छ ।

27-12-17

नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने

काठमाडौं । नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने भएका छन् । टेलिकमले गत आव २०७३।७४ को नाफाबाट आफ्ना लगानी कर्तालाई ५५ प्रतिशत लाभांश दिन लागेको हो ।4

23-12-17

डिसहोमले २० करोडको आईपीओ ल्याउँदै

डिसहोम नेपालले ४० करोड रुपैयाँबराबरको साधारण सेयर ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो ।

21-12-17

चार बैंक तथा वित्तीय संस्थाको साधारणसभा, गरिमा, नेरुडे र डिप्रोक्सले बोनस शेयर पारित गर्दै

काठमाडौं। गरिमा विकास बैंक, नेपाल ग्रामीण विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक र डिप्रोक्स लघुवित्त विकास बैंकले साधारण साभा डाकेका छन् । गरिमा विकास बैंकले पुष २८ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ ।

20-12-17

बैंक अफ काठमाडौंको संस्थापक सेयर बिक्री आवेदन खोलिदै 

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामीको दरखास्त (आज) बुधबार खोलिने भएको छ ।

20-12-17

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो सधारणसभा, १०० प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुष २६ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट बैंकले एक बराबर एकको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

19-12-17

शिवम् सिमेन्टले आइपीओ निष्काशनको प्रक्रिया अगाडि बढायो, ३७ करोडको आइपीओ आउने

शवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।

19-12-17

निगमको ६ अर्बको सेयर आउँदै

२०७४ नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो ।

18-12-17

नेप्से लगभग स्थिर

२०७४ साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर परिसूचक मापक नेप्से ०.५९ अंकले घटयो । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से बिहीबार ०.०४ प्रतिशतले घटेपछि लगभग स्थिर रहेको विश्लेषण गरिएको हो ।

15-12-17

बुधवार राति भएको आगलागीले नेप्सेमा ६५ लाख क्षति

काठमाडौं ।  बुधवार राति करिब ९ बजेर ३० मिनेटमा नेप्सेको भवनमा भएको आगलागीले लगभग ६५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमानमा देखिएको छ । ‘

14-12-17

गएराति नेप्सेमा भयको आगलागीका कारण कारोबार ठप्प

काठमाडौं । गएराति लागेको आगोका कारण प्राविधिक समस्या आएपछि नेप्सेको कारोबार नियमित समयमा सुरू हुन सकेको छैन ।

14-12-17

एभरेष्ट बैंकको पुस १३ गतेदेखि २० गतेसम्म बुक क्लोज

काठमाडौं । एभरेष्ट बैंकको आगामी पुस १३ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज हुन लागेको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ८ दिनको लागि कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

12-12-17

लामो अवधिदेखि स्थिर देखिदै आएको नेप्से ,आईतबार सुरु भएको १० मिनेटमा नै ९ अंकले बढ्यो 

काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभाव नेप्सेमा बेजोडसँग परेको छ । कारोबार सुरु भएको १० मिनेटमा नै नेप्से १५ अंक (१ प्रतिशत)ले उक्लिएको छ ।

10-12-17

एनएमबि माइक्रोफाइनान्सको साधारणसभाले  २५ प्रतिशत बोनस सेयर पारित गर्यो 

काठमाडौं। एनएमबि माइक्रोफाइनान्स  वित्तीय संस्थाको पाँचौ वार्षिक साधारणसभाले लाभांस पारित गरेको छ ।

03-12-17

सानिमा लाइफको प्रथम वार्षिक साधारणसभा मंसिर २२ मा, प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन हुने

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको छ ।

30-11-17

बुधबार सेयर बजारमा एक अर्बको सेयर कारोबार

२०७४ बुधबार सेयर बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो करिब ४ महिनायताकै उच्च वृद्धि हो । अघिल्लो दिन १० अंकले बढेको नेप्सेमा बुधबार १२.२६ अंकले उकालो लागेको छ ।

29-11-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.