logo

मंगलबारको बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १५.०५ अंकले घटेर १२५५ अंकमा झरेको छ ।

20-03-18

बुधबार नेप्से १८ अंकले उकालो

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि नै उकालो लागेको बजार अन्तिममा १८ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १८.६९ अंकले उकालो लागेर १३१५ दशलमब १३ अंकमा पुगेको छ ।

07-03-18

मंगलबार सेयर बजार दोहोरो अंकले उकालो

 काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुलेदेखि दोहोरो अंकले ओरालो लागेको सेयर बजार करिब २ बजेतिर दोहोरो अंकले उकालो लागेको छ ।

06-03-18

सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले ओरालो

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ ।

05-03-18

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

काठमाडौँ,  धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । 

22-02-18

विहीबार शेयर बजारमा सामान्य गिरावट 

काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ । नेप्से ०.१ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १३८६.९८ विन्दूमा बन्द भएको छ । नेप्सेमा १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता शेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ । 

22-02-18

भिटोफ नेपालले कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउने

मकवानपुरको थाहा नगरपालिका १, कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । गत आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले

19-02-18

सेयर बजार ९ अंकले उकालो

काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो ।

25-01-18

सेयर बजार सामान्य अंकले उकालो

काठमाडौं । केही समयअघि देखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक १.६९ अंकले उकालो लागेर १३९४.७३ अंकमा पुगेको छ ।

24-01-18

नेप्से परिसूचक १४ सय अंक तल

काठमाडौं । मंगलबारको नेप्से परिसूचक १४ सय अंकबाट तल झरेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको परिसूचक मंगलबार झण्डै दोहोरो अंकले ओरालो लागेको छ । समग्रमा मंगलबारको परिसूचक ९.०५ अंकले झरेर १३९३.०४ अंकमा अडेको छ ।

23-01-18

अपि पावरको आठ प्रतिशत बोनस सेयर

काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर (कर बाहेक) दिने भएको छ । पुस ३० गते राजधानीमा भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

16-01-18

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कारवाहीमा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गरेको छ ।

09-01-18

सिटिन्जस बैंकले १ अर्बको म्युचल फण्ड निष्कासन गर्दै

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचल फण्ड १ निष्कासन गर्न लागेको छ । प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई बराबरको फण्ड निष्कासन हुन लागेको हो ।

06-01-18

नेप्से २० अंकले ओरालो

काठमाडौं । सोमबारदेखि लगातार दुई दिन उकालो लागेको नेप्से परिसूचक बुधबार फेरि दोहोरो अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक २०.६३ अंकले ओरालो लागेर १४१६ अंकमा पुगेको छ ।

03-01-18

एकै दिन ४५ अंकले नेप्से बढ्यो

काठमाडौं । लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४.५ अंकको वृद्धि हासिल गरेको छ । १४०० विन्दुमा टेवा परिक्षण गरिरहेको नेप्सेले टेवा पाएको देखिन्छ ।

01-01-18

एनआईसी एसिया क्यापिटलको एक अर्बको म्युचअल फण्ड आउने

एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानी कोष) को ईकाई विक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई कोष जारी गर्ने अनुमति दिएको छ ।

27-12-17

नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने

काठमाडौं । नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने भएका छन् । टेलिकमले गत आव २०७३।७४ को नाफाबाट आफ्ना लगानी कर्तालाई ५५ प्रतिशत लाभांश दिन लागेको हो ।4

23-12-17

डिसहोमले २० करोडको आईपीओ ल्याउँदै

डिसहोम नेपालले ४० करोड रुपैयाँबराबरको साधारण सेयर ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो ।

21-12-17

चार बैंक तथा वित्तीय संस्थाको साधारणसभा, गरिमा, नेरुडे र डिप्रोक्सले बोनस शेयर पारित गर्दै

काठमाडौं। गरिमा विकास बैंक, नेपाल ग्रामीण विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक र डिप्रोक्स लघुवित्त विकास बैंकले साधारण साभा डाकेका छन् । गरिमा विकास बैंकले पुष २८ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ ।

20-12-17

बैंक अफ काठमाडौंको संस्थापक सेयर बिक्री आवेदन खोलिदै 

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामीको दरखास्त (आज) बुधबार खोलिने भएको छ ।

20-12-17

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो सधारणसभा, १०० प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुष २६ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट बैंकले एक बराबर एकको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

19-12-17

शिवम् सिमेन्टले आइपीओ निष्काशनको प्रक्रिया अगाडि बढायो, ३७ करोडको आइपीओ आउने

शवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।

19-12-17

निगमको ६ अर्बको सेयर आउँदै

२०७४ नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो ।

18-12-17

नेप्से लगभग स्थिर

२०७४ साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर परिसूचक मापक नेप्से ०.५९ अंकले घटयो । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से बिहीबार ०.०४ प्रतिशतले घटेपछि लगभग स्थिर रहेको विश्लेषण गरिएको हो ।

15-12-17

बुधवार राति भएको आगलागीले नेप्सेमा ६५ लाख क्षति

काठमाडौं ।  बुधवार राति करिब ९ बजेर ३० मिनेटमा नेप्सेको भवनमा भएको आगलागीले लगभग ६५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमानमा देखिएको छ । ‘

14-12-17

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.