logo

राप्रपाको अध्यक्षमा लिङ्देन, उपाध्यक्षमा पाण्डे र महामन्त्रीमा राणा विजयी

राजतन्त्रको वकालत गर्ने देशको प्रमुख शक्ति तथा पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ अध्यक्ष पाएको छ । लामो समयदेखि पार्टीसत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हालेका छन् । 

२०७८ मंसिर १९

सान्दार मतसहित एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली सान्दार मतपरिणाम सहित विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८  मत पाएर अध्यक्ष हुँदा अर्का प्रत्यासी भीम रावलले जम्मा २२३ मत पाएका  छन ।

२०७८ मंसिर १४

एमालेको महाधिवेशनले सौराहाका तीनसय होटलका ३५०० भन्दाबढी कोठा भरिए , झन्डै ३७ करोड रुपैयाँ खर्च 

नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनले चितवनको सौराहाका तीनसय होटलका करिब ३५०० भन्दा बढी कोठा भरिभराउ भएका छन । महाधिवेशनमा सहभागी नेता, कार्यकर्ता, अतिथिहरु र संचारकर्मी तथा अन्य पाहुनाहरुलाई खाना, बास र यातायात गरि झन्डै ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

२०७८ मंसिर १२

एमाले महाधिवेशनको उदघाटन अबको केही समयबाट सुरु हुँदै

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन अबको केही समयमा सुरु हुँदै छ । चितवनको नारायणी किनारमा निकै तामझामकासाथ सुरु हुन लागेको एमाले महाधिवेशनको उदघाटन शुक्रबार दिउँसो १२ः४५ बजे बाट सुरु हुँदै छ ।

२०७८ मंसिर १०

राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त, नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीले लिए शपथ

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए । 

२०७८ कार्तिक ११

अबको केही समयमा राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

अबको केही समयपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जना सांसद्को हस्ताक्षर हिजै साँझ बुझाई सकेको छ ।

२०७८ कार्तिक ११

नेता हरिनारायण रौनियारको सक्रियता : भारतीय शीर्ष नेतृत्वसँग भेटवार्ता, नेपाल–भारत सुसम्वन्धमा जोड

पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवं जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले छिमेकी राष्ट भारतका राजनीतिक दलका शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् । सो भेटका क्रममा नेता रौनियारले नेपाल भारतबीच रहेको आर्थिक तथा सामाजिक सुसम्बन्धको निरन्तरतामा जोड दिए ।

२०७८ कार्तिक ५

धुलिखेलको जिपलाइनमा रमाउँदै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) 

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । आफ्ना नाति–नातिनी सहित पारिवारिक आरामकालागि बिहीबार सिन्धुपाल्चोकको सुकसटेबीच रिसोर्ट पुगेका प्रचण्ड शुक्रबार धुलिखेल पुगेर आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

२०७८ कार्तिक ५

अब म पार्टीको नेतृत्व लिन्छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहो¥याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै अब आफू आगामी नेतृत्व लिन पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

२०७८ कार्तिक ४

देउवा नेतृत्वको सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासको प्रयाससम्म

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठवन्धन सरकारको नेतृत्व सम्हालेको बुधबार १०० दिन पुगेको छ । यस अवधिमा अघिल्लो सरकारले छाडेर गएको अन्यौलग्रस्त विसंगती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीकासाथ वर्तमान देउवा नेतृत्वको सरकारले मुख्यगरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायमगरी अघि बढ्नकालागि आधारशीला खडा गरेको महसुश भएको बताएको छ ।

२०७८ कार्तिक ३

८८ औं दिनमा मन्त्रिपरिषद्ले पायो पूर्णता,४ बजे शपथग्रहणको तयारी

नयाँ सरकारको नेतृत्व सम्हालेको ८८ औं दिनपछि बल्ल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले आफ्नो पार्टी नेपाली काँग्रेस सहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

२०७८ असोज २२

एकीकृत समाजवादीले बनायो ११ सदस्यीय केन्द्रीय सचिवालय

नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् ।

२०७८ असोज २२

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा थापा  

नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

२०७८ असोज १४

कांग्रेस नेता प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारीको घोषणा

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । गणेशमान सिंहका छोरा एवं कांग्रेसका बरिष्ठ नेता सिंहले अब यस पार्टीमा आमूल परिवर्तन ल्याउनकालागि आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

२०७८ असोज १०

वाग्लेले लमजुङबाट प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

नेपाल कांग्रेसको चौधौं महाधिबेशनको लागी गण्डकी प्रदेश प्रतिनिधिमा लमजुङ प्रदेश “क” बाट गणेश वाग्लेले उम्मेद्वारी दिने भएका छन । वाग्ले यसअघि गत श्रावण

२०७८ असोज १

नेकपा एकीकृत समाजवादीले आजदेखि कार्यालय सञ्चालनमा ल्यायो  

नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उसले काठमाडौँको बानेश्वरको मिनभवनस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको जनाएको हो । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बानेश्वर– मिनभवन आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा भएको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।

२०७८ असोज १

एमालेको बिरोध र नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

सभामुखले निष्पक्षता देखाउन नसकेको र आफ्नो पार्टीले निष्कासन गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । प्रतिपक्षि दल एमालेको तिब्र बिरोध र नारावाजीकै बीच शुक्रबारको बैठक सञ्चालन गराउनकालागि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अघि बढाएका हुन् ।

२०७८ भदौ २५

प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंहले लिए काँग्रेसको सदस्यता

प्रधानन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि नेपाली काँग्रेस पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले उनकै बुबाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको सदस्यता लिएका हुन् ।

२०७८ भदौ २३

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरियोस्ः भिम रावल

नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरेका छन् । 

२०७८ सावन १५

असोजभित्र खोप दिन नसके मुलुकको अर्थतन्त्र धरापमा पर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले असोजभित्र खोप दिन नसके मुलुकको अर्थतन्त्र धरापमा पर्नसक्ने बताएका छन् ।

२०७८ सावन १४

कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा छ: अमेरिकी राजदुत बेरी

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीबीच मंगलबार भएको शिष्टाचार भेटमा द्धिपक्षिय सहयोगको विषयमा छलफल भएको छ ।

२०७८ सावन १२

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता 

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको छ ।

२०७८ सावन ११

एमाले नेता भिम रावलले लिए राजिनामा फिर्ता

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।

२०७८ सावन ८

कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले आज एकै मञ्चबाट सम्बोधन गर्ने

नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु शुक्रबार एकै मञ्चमा देखिने भएका छन् । 

२०७८ सावन ८

युवा नेता लिलाबल्लभ दाहाल ‘काका’ द्धारा काभ्रेको विद्यालयलाई पुस्तक सहयोग

नेपाली काँग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधी लिलाबल्लभ दाहाल ‘काका’ले काभ्रेपलाञ्चोकको राधाकृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । 

२०७८ सावन ६

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.