प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा सहयोग गर्न आफू सधैं तयार रहेको बताएका छन्।
सरकारले संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरेको भन्दै ११ मुलुकमा गरेको राजदूत नियुक्ति खारेज गरेको छ ।
चीन सरकारले थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ ।
सर्वोच्च अदालतले ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको बाट फेरि सरकारी कायम गर्ने भनेर थालिएको प्रक्रिया तत्काल रोक्न आदेश जारी गरेको छ ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले नेपालले खोप ल्याउन नसक्नुमा सरकारको कुटनीतिक असफलता भएको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल विभागको महानिर्देशकमा दीपक भट्टराईलाई नियुक्त गरेको छ । आइतबार नै उनले पदभार ग्रहण गरेका छन् ।
अर्थ मन्त्रालयले मध्यावधी निर्वाचन २०७८ का लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
पाँच विद्याथी संगठनले संसद पुनस्र्थापनाको माग गर्दै असार १६ गते देशैभर संयुक्त प्रदर्शन गर्ने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावको तयारीमा केन्द्रित हुन कर्मचारी र निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीलाई राजनीतिक दुर्घटनाले आर्थिक विकास र पुनरुउत्थानमा कुनै असर नगर्ने बताएका छन् ।
निर्वाचनबारे छलफल गर्नका लागि निर्वाचन आयोगले आइतबार सर्वदलीय बैठक बोलाएको छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा कोभिड–१९ भ्याक्सिन नेपाल ल्याउने विषयमा भारतसँग छलफल भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउन आग्रह गरेका छन् ।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल र ओलीसमूहलाई सात दिनभित्र आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ ।
अमेरिकी संसदले जो वाइडेन गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते गरेको संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु हुँदैछ ।
नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिँडेको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद् विघटनविरुद्ध देशव्यापीरुपमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
प्रचण्ड–नेपाल समूहका विद्यार्थीद्वारा सोमबार सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन् ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
छिमेकी राष्ट्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीकोे अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली आज काठमाडौं आउने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले ३ दशक लामो संसदिय व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै प्रचण्डको निर्देशनमा नेकपाका पूर्वमाओवादी समूहका ५ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।