logo

अध्यादेशबाटै बजेट पेश गर्ने अधिकार सरकारलाई भएको मन्त्री पौडेलको दावी

कार्यान्वयन चुनौतीपूर्ण भएपनि नतिजा देखिने गरी काम गर्ने भनाई

    1233   पटक पढिएको

१६ जेठ / अर्थ र व्यापार- अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा सबैतिरबाट  सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन गर्दै बजेटबारे चौतर्फी सकारात्मक प्रतिक्रिया पाएको र बजेट कार्यान्वयन प्रत्येक वर्ष चुनौतीपूर्ण देखिए पनि आफूले नतिजा देखिने गरी काम गर्ने वताए ।

कामचलाउ सरकारबाट पूर्ण बजेटको विरोधतर्फ इंकित गर्दै उनले संवैधानिक प्रबन्ध अनुरुप यो बजेट आएको वताए । संसद नभएको समयमा अध्यादेशबाटै बजेट पेश गर्ने अधिकार सरकारलाई संविधानले दिएको उनको भनाई छ । 

पत्रकार सम्मेलनमा कानुनअनुसार नै करको दर निर्धारण गरिएको राजस्व सचिव रामशरण पुडासैनीले बताए । त्यस्तै बजेटले अर्थतन्त्रलाई पुनरुउत्थान गर्दै आर्थिक गतिविधि बढाउने अर्थसचिव शिशिरकुमार ढुङगानाले वताए । उनले आगामी वर्षमा खोप कार्यक्रमका लागि स्रोत सुनिश्चितताका लागि मात्रै बजेटमा समावेश गरिएको बताए । सकारले चालु वर्षमै खोप कार्यक्रम सक्ने तयारी गरेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।