मुक्तिनाथ विकास बैंकले नेपाल विज्ञापन संघ (आन) का सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । सो सम्बन्धमा मुक्तिनाथ विकास बैंक र आनबीच आइतबार यस्तो सम्झौता भएको हो ।
बुद्ध एयरले आगामी साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान सुरू गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भरतपुर–भैरहवा सातामा ३ उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमले साउदी अरबतर्फ नियमित उडान सुरु गर्ने भएको छ । निगमले दुई वर्ष अघिदेखि साउदी अरबमा उडानका लागि प्रक्रिया सुरु गरे पनि जीएसएको टुंगो लागेको थिएन ।
आइएमइ पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ ।
नेपाल एयरलाइन्सले कोरोना विरुद्धको खोप लिन आजबाट चीनको राजधानी बेइजिङमा लगातार तीन उडान गर्ने भएको छ ।
सिंगापुरको राष्ट्रिय ध्वजावाहक कम्पनी सिंगापुर एयरलाइन्सले करिब दुई दशक पछि नेपालमा पुनः नियमित उडान सुरु गरेको छ ।
यती एयरलाइन्सले पाँचवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ।
सिम्रिक एयर प्रालिले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार तथा उपचार कार्यलाई सहज गर्न सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ ।
नेपाल वायुसेवा निगम आजदेखि ६३ वर्षमा प्रवेश गरेको छ ।
कोभिड महामारी नियन्त्रणका लागि सरकारले विगत २ महिना देखि स्थगन गरेको आन्तरिक उडान बिहीवारदेखि शुरु भएको छ ।
एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी २.०’ योजना सार्वजनिक गरेको छ ।
५ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १७ देखि २१ गतेसम्म आयोजना हुने भएको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आपसमा गाभिने प्रस्ताव अनुमोदनका लागि साधारणसभा डाकेका छन् । इन्फिनिटी र नेपाल
उद्योगी, व्यवसायीहरुका व्यवसायीक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले निषेधाज्ञाको समयमा आवागमन समेत अवरुद्ध
नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ) को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको
आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । मंगलवार आइएमई
चौधरी ग्रुपले मंगलवार देखि इन्टरनेट सेवा शुरु गरेको छ । सिजी नेटले मंगलबारदेखि उच्च गतिको इन्टरनेट सेवा शुरु गरेको निर्वाण चौधरीले बताए । “उच्च गतिको इन्टरनेट सस्तो शुल्कमा आजदेखि
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८८.७७ प्रतिशतले वृद्धि भएको छ ।
बुद्ध एयरले कोरोना महामारी सुरु भएपछि उडान खुलेको करिब चार महिनापछि बुद्धले थप एउटा जहाज ल्याउने भएको छ ।
उच्च उचाईका लागि उडान भर्ने योजनाअनुरुप परीक्षण उडानका लागि हिमालय एयरलाइन्सको एच ९–९६१ विमान ल्हासा प्रस्थान गरेको छ ।
लक्ष्मी बैंकले ल्होत्से बहुउदेश्यीय प्रालिसंगको सहकार्यमा मोबाईल मनि/वालेटबाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत बसको टिकट खरिद गर्न सक्ने सुविधाको सुरु गरेको छ ।
इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडरमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । कोईराला तीन वर्षको लागि ब्रान्ड एम्बेसडर
आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले दुई दशकदेखि संचालन गरिरहेको जेटस्ट्रिम सिरीजका सबै जहाज २०२३ सम्ममा प्रयोगमा नराख्ने गरी गृहकार्य गरिरहेको छ ।
नेपाल वायुसेवा निगमको काठमाडौं–हङकङ उडान आउँदो सातादेखि नियमित हुने भएको छ ।