logo

सम्बन्धीत मन्त्रीहरु र सचिवहरु लिएर फास्ट ट्रयाक अनुगमनमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याकको अनुगमन गरेका छन् ।

२०८० बैशाख ५

रसुवागढी नाकाबाट धमाधम भित्रन थाले पर्यटक

कोरोना विश्व महामारीको पहिलो लहरपछि बन्द भएको रसुवागढी नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् ।

२०८० बैशाख ५

चैत मसान्तसम्म साँवा ब्याज तिर्न १ खर्ब २३ अर्ब खर्च, सरकारको ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

चालू आर्थिक वर्षको ९ महिनामा सरकारले ऋणको साँवा र ब्याज तिर्न १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गरेको छ ।

२०८० बैशाख ५

महासंघको कोषाध्यक्षमा केसी निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार महासंघमा भएको निर्वाचनमा केसीले ३८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् ।

२०८० बैशाख ५

१८ वैशाखदेखि तातोपानी नाकाबाट निर्यात खोल्ने सहमति

तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

२०८० बैशाख ५

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रका अप्ठ्यारा हटाउनुपर्छ:अर्थमन्त्री महत

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् ।

२०८० बैशाख ४

राजस्वसम्बन्धी सर्भर ३ घण्टा डाउन भएर राजस्व संकलन प्रभावित,चेक समेत साटिएन

सोमबार सरकारी राजश्वसम्बन्धी सर्भर लामो समय डाउन भएर देसको राजस्व संकलनको काम नै प्रभावित बन्यो ।

२०८० बैशाख ४

स्मार्ट टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति सबै सरकारको नियन्त्रणमा

स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ ।

२०८० बैशाख ४

सार्वजनिक निकायको काम रातिमात्र गर्न काठमाडौं महानगरको आग्रह, नटेरे ५ देखि ५० हजार रुपैयाँसम्म जरिवना तिराइने

काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ ।

२०८० बैशाख ४

कार्यविधि विपरीत बिलासी गाडी चढ्दै राष्ट्र बैंकका उच्च अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च पदस्थ कर्मचारीले कार्यविधि विपरीत महँगो र बिलासी गाडी चढ्ने गरेको पाइएको छ ।

२०८० बैशाख ४

वैदेशिक ऋणबाट ल्याएको १३ अर्ब अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै महालेखाले उठायो प्रश्न

महालेखा परीक्षकको कार्यालयले वैदेशिक ऋणबाट ल्याएको १३ अर्ब रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै गम्भिर प्रश्न उठाएको छ ।

२०८० बैशाख ३

महासंघका अध्यक्ष ढकालले गरे पदबहाली, साना व्यवसायीको हितमा कामगर्ने प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् ।

२०८० बैशाख ३

उद्योग वाणिज्य महासंघको अध्यक्षमा ढकाल,, बरिष्ठ उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित उमेशलालले गरे समर्थन

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

२०७९ चैत ३०

महासंघको पहिलो चरणको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षका प्रत्यासी संघाई बाहिरिए, दोस्रो चरणमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा

नेपाल उद्योग वाणिज्य महासंघको पहिलो चरणको निर्वाचनबाट कसैलेपनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि बरिष्ठ उपाध्यक्ष पदमा अञ्जनकुमार श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः निर्वाचन हुने भएको छ ।

२०७९ चैत ३०

यस्तो देखियो नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन, वस्तुगत र जिल्लानगरको मतदान सकियो, एशोसिएटकालागि २ घण्टा समय थप

निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको बुधबार बिहान १० बजेबाट सुरु भएको निर्वाचनमा अहिलेसम्म दुई वटा संघतर्फको मतदान सकिएको छ ।

२०७९ चैत २९

शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा, ९ खर्ब ५३ अर्बको ब्यापार घाटा

नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा अहिले मुलुकको शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ ।

२०७९ चैत २८

अर्थतन्त्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल, महासंघको साधारण सभामा निजी क्षेत्र र सरकार दुवैपक्षबाट भयो सहयोगको याचना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

२०७९ चैत २८

ऋण लिने तर तिर्दिन भन्नेहरूलाई नछोडनु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् ।

२०७९ चैत २७

भन्सारका अधिकारीहरुलाइ कर्तव्यनिष्ठ भएर नतिजा देखाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

२०७९ चैत २७

बीमा प्राधिकरणद्धारा पर्याप्त छलफल र अध्ययनबिना नै लघुबीमा निर्देशिका पारित

नेपाल बीमा प्राधिकरणले पर्याप्त अध्ययन र छलफल बिना नै लघु बीमा निर्देशिका पारित गरेको छ ।

२०७९ चैत २७

हेली एभरेष्टको कार्गो हेलिकप्टर धवलागिरी आधार शिवरमा दुर्घटना

पोखराबाट धवलागिरी हिमालको आधार शिविर गएको कार्गो हेलिकप्टर धवलागिरी आधार शिविरको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको छ ।

२०७९ चैत २६

लघुवित्तका समस्या र समाधानका उपाय खोजी गर्न गठित समितिले थाल्यो काम

‘लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरु’का विषयमा अध्ययन गर्न गठित समितिले काम सुरु गरेको छ ।

२०७९ चैत २६

घरजग्गा कारोबारको मन्दी हटाउन व्यवसायीका अनेक माग

घरजग्गा कारोबारमा मन्दी लम्बिएपछि घरजग्गा व्यवसायीले सरकारसँग विभिन्न माग अघि सारेका छन् ।

२०७९ चैत २६

अर्थमन्त्रालयले बनायो आगामी आवको बजेट लेखन समिति,भुपाल बराल संयोजक

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ ।

२०७९ चैत २४

अर्थतन्त्रलाई तत्काल गतिशील बनाइँने सरकारको साझा न्यूनतम कार्यक्रम

अहिले मुलुकमा देखिएको आर्थिक समस्यालाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

२०७९ चैत २४

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.