बढ्दो गतिमा ब्यापार घाटा बढेका कारण अर्थतन्त्रमा नकारात्मक सूचकहरु देखा पर्दै गएपछि सरकारले आयात नियन्त्रणको योजना तयार गरेको छ । ब्यापार घाटाले शोधनान्तर घाटालाई निरन्तर वृद्धि
रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै चिनियाँ नगरिक चाई लुलाइ सँग ६० लाख रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्र बेपत्ता भएका
भद्रपुरको चन्द्रगढी विमानस्थलमा आइएफआर ’इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ अन्तर्रगत रात्री उडानका लागि बुद्ध एयरले बुधबार साँझ परीक्षण उडान गर्ने
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन रेबान काठमाडौ, पोखरा र सौराहले रेष्टुरेन्टहरूमा ग्राहकहरूमाथि लगाउँदै आएको दश प्रतिशत सेवा शुल्क हटाउन गरेको निर्णय एकदिनैमै
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरमा रहेको शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले देशमा लोकतान्त्रिक
विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्ध महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाहीलाई तीव्रता दिएको छ । सोमबार मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी
होटल तथा रेष्टुरेन्टमा उठेको बिलको थप १० प्रतिशत सेवा शुल्क नलाग्ने भएको छ । रेष्टुरेन्ट तथा बार एशोसियन(रेबान)को को काठमाडौं,सौराह र पोखराको सयुक्त बैठकले १०
अन्तराष्ट्रिय उडान गर्दै आएको दुईवटा जहाज मर्मतमा रहँदा एक सातादेखि नेपाल वायुसेवा निगमको सेवामा तीन घण्टासम्म फ्लाइट डिले हुन
चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत
उद्योग विभाग अन्र्तगतको ट्रेडमार्क शाखाका अनुसार हाल सम्म ट्रेडमार्क लिनका लागि ७९ हजार निवदेन परेका छन् । जसमध्ये ४७ हजार ३ सय ६८ कम्पनीले ट्रेडमार्क चिन्ह लिइ सकेको
व्यवस्थापिका संसद्को विकास तथा प्रविधि समितिले दूरसञ्चार प्राधिकरणलाई टेलिकम्युनिकेशन कम्पनीहरूले बुझाउन बाँकी दुई अर्ब ९६ करोड बराबरको बक्यौता रकम असुली गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सिक्टा सिँचाइ आयोजनाका इञ्जिनियर सरोज पण्डितलाई
चन्द्रगढी विमानस्थलमा बुद्ध एयरले पहिलो रात्री उडान गर्ने भएको छ । विमानस्थलले माघ २७ गतेदेखि रात्री उडान सुरु गर्दैछ । अहिलेसम्म पौने ६ बजेसम्म मात्रै यो विमानस्थलबाट उडान हुँदै
खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक
सामान आयात गर्दा समय र ढुवानी खर्च धेरै लागेको अवस्थामा तेस्रो मूलुकबाट सामान आयात गर्न सहज होस् भन्ने उद्देश्यका साथ फागुनको पहिलो सातादेखि इसीटीएस ( इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिष्टम ) लागु गरिने
नेपाल वायुसेवा निगमले बैंककसम्मको आकर्षक प्याकेज ल्याएको छ । प्याकेजमा धनगढीजानभन्दा थाइल्याण्डको बैंकक जान सस्तो बनाइएको
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित
प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेसंगै आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । डा.
दुई देशबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैंकिङ’ स्थापना गर्न नेपाल र भारत सहमत भएका छन् । पोखरामा सम्पन्न दुई देशबीचका सचिवस्तरीय बैठकले यस्तो
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी
हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विशेष सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले
सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने छलफल थालेको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि सरकारले ठेक्का तोड्ने घोषणा
आवासीय चिकित्सक संघले बिहीबार बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । डाक्टर केसीले १६ औं पटक अनसन बसेको १६ औ दिन
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले भने ए लेभल र यो सरहका कार्यक्रम बन्द गर्न सिफारिस गरेको छ । एसईई परीक्षा दिएपछि सयौं विद्यार्थी ए लेभल पढ्न विभिन्न कलेजमा पुग्छन्
नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत जारी गरेका करिब आधा दर्जन नियमावली र दुई निर्देशिकाहरु संशोधन गर्ने प्रक्रिया थालेको छ । बोर्डले पाँच नियमावली र दुई निर्देशिका संशोधनका लागि सरोकारवालसँग