logo

बम विस्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

ललितपुरको नख्खुमा रहेको एनसेल प्रालि कार्यालयको गेटमा बम विस्फोटमा संलग्नलाई प्रतिनिधि सभाका सांसदहरुले तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

26-02-19

नेपाली सेनाको क्षमता अभिवृद्धिमा अमेरिकाले सहयोग गर्ने

नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले सहयोग गर्ने बताएका

25-02-19

अमेरिकाद्वारा नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन सहयोग गर्ने प्रतिबद्धता

अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ

25-02-19

धादिङको सिमलडाँडा आधारभुत विद्यालयलाई चारकोठे पक्की भवन हस्तान्तरण

गणेश हिमाल सामुदायिक प्रतिष्ठानको अग्रसरतामा धादिङको सिमलडाँडा आधारभुत विद्यालयमा निर्माण गरिएको चारकोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

25-02-19

उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास

पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने

14-02-19

‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिदैं

सरकारले सर्वसाधारणलाई पनि जलविद्युत आयोजनामा लगानीको अवसर दिने भएको छ । ‘जनताको जलविद्युत आयोजना’ नाम दिइएको कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन

13-02-19

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदै

नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदैछ । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्न लागिएको हो । कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले

13-02-19

२६ वस्तुको निर्यातमा नगद अनुदान दिने सरकारको निर्णय

निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलन कम गर्न सरकारले विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी

12-02-19

बढुवाबाट अधिकृतस्तरमा पुग्न स्नातक तह उत्तीर्ण गर्नुपर्ने नयाँ व्यवस्था

स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन,

11-02-19

स्थानीय तहमा खटिने रोजगार संयोजकको नतिजा सार्वजनिक

हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट

11-02-19

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाद्वारा ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह गरेको छ । आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार

11-02-19

थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी

कालोपत्रे सम्पन्न भएपछि खोटाङको थामखर्क विमानस्थल सोमबार उद्घाटन गर्ने तयारी गरिएको छ । कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र

11-02-19

बिहीबार आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा

सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको

10-02-19

नेपाल र भारत वाणिज्य सन्धीमा जलमार्गलाई  ट्रेड रुटमा समावेश गर्न सैद्धान्तिक सहमती

नेपाल र भारत वाणिज्य सन्धीमा ईनल्याण्ड वाटरवेज अर्थात जलमार्ग दिनका लागि भारत सहमत भएको छ । वाणिज्य सन्धी पुनरावलोकनका लागि पोखरामा बसेको द्धिपक्षीय बैठकमा जलमार्गलाई पनि ट्रेड रुट (व्यापारिक मार्ग)मा समावेश गर्न सैद्धान्तिक सहमती

10-02-19

एनसेलको कर नतिर्ने प्रपञ्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई

अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको खरीद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा सर्बोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने जानकारी

10-02-19

नक्कली नोटसहित गोगंबुबाट एकजना पक्राउ

काठमाडौँको गोगंबुमा ठुलो परिमाणमा नक्कली नोट फेला परेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ

10-02-19

नेपालको सर्वाेच्च अदालतको फैसलाले एक्जिएटा कम्पनीको शेयर मूल्यमा  गिरावट

एक्जिएटा ग्रुप ‘बीएचडीएस’ को स्वामित्वको सहायक कम्पनी एनसेलमाथि नेपालको सर्वाेच्च अदालतले ६१ अर्ब रुपैयाँ (आरएम २.१६ बिलियन) पूँजीगत लाभकर बुझाउनु

08-02-19

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणका लागी ३ हजार ८ सय २५ वटा रुख कटान गरिने

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रका ३ हजार ८ सय २५ वटा रुख कटान गरिने भएको छ । रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत

08-02-19

विश्वव्यापी रुपमा तापक्रमको वृद्धिले हिमाली देशहरुले ठूलो समस्या भोग्नुपर्ने खतरा

जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुइतिहाई बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । अहिले देखिएका धेरै जसो हिमनदी

08-02-19

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा

08-02-19

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीयन कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । आयोजनाको निर्माण नसकी ठेकेदारसंग ठेक्का सम्झौता रद्द भएको

07-02-19

पवित्र धार्मिक स्थल जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने

 पवित्र धार्मिक स्थल जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग

07-02-19

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विभिन्न कम्पनीमा ५ प्रतिशत प्राथमिक शेयर आरक्षण गर्नुपर्ने

सरकारी कार्यदलले विभिन्न परियोजनामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लगानी गर्न सक्ने व्यवस्था गर्न सुझाएको छ । यसका लागि विभिन्न कम्पनीमा ५ प्रतिशत प्राथमिक शेयर आरक्षण

07-02-19

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउने नवनियुक्त राजदूत निलाम्बर आचार्यको योजना

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको

07-02-19

२४सै घण्टा काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालनमा ल्याउने तयारी 

रातको समयमा पनि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालन गर्ने तयारी भएको छ । यात्रुको सुविधालाई ध्यान दिँदै अब छिट्टै सञ्चालनमा ल्याइने तयारी भैरहेको यातायात व्यवस्था विभागले

07-02-19

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.