लगानी बोर्डले चक्रपथमा ट्राफिक व्यवस्थापन गर्नका लागि प्रविधियुक्त विद्युतीय बसको अवधारणा अघि सारेको छ । बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलन मार्फत् चक्रपथमा ट्राफिक व्यवस्थापनको लागि प्रविधियुक्त विद्युतीय
सिँचाइ विभागद्वारा ५ बर्षअघि गृहकार्य थालेको सुनकोशी मरिन ड्राइभर्सन आयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा जाने भएको छ । ४२ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य आयोजना
ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम
महानगरीय प्रहरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तराष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट
टोखा नगरपालिका र तारकेश्वरमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम
दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ
नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक ९पाइलट० अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो । बिरामी
ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि अहिलेसम्म उपत्यकामा जथाभावी
सरकारले कृषि क्षेत्रमा पनि विदेशी लगानी ल्याउने तयारीमा लागेको छ । सरकारका प्रवक्ता तथा सूचना एंव प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले गरेको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा कृषिमा
बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि
बुद्ध एयरले जेठ १३ देखि कोलकातामा उडान भर्ने भएको छ । यसअघि बुद्धले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको थियो । त्यो समयमा भारतमा लोकसभा निर्वाचनले गर्दा समय पछि सरेको
सङ्घीय संसदमा २५ अर्बमाथि लगानीका आयोजनालाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउने गरी नयाँ कानूनको प्रस्ताव गरिएको छ । सङ्घीय संसदमा मंगलबार दर्ता भएको ‘राष्ट्रिय प्राथमिकता प्राप्त
नेपाल धितोपत्र बोर्डले लागू गरेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष संचालन गर्न कम्तिमा पनि पन्ध्र करोड रुपैयाँ चाहिने व्यवस्था गरेको छ । प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल
अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्डलाई बलियो बनाउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् । अर्थमन्त्री खतिवडाले ठूला राष्ट्रिय आयोजनाका लागि
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लु को ६३ औँ बैठकलाई सम्बोधन गर्दैछिन् । राष्ट्रपति भण्डारीले ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन
अन्तराष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी सरकारले संसदमा ‘सेफगार्ड, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ पेश गरेको छ । प्रतिनिधि सभाको आइतबारको
जथाभावी पार्किङ गर्ने एक हजार ५ सय ४८ सवारी साधनलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा कारबाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको
१०९औँ अन्तराष्ट्रिय महिला दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ । बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका
स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षक
बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपाललाई इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले भेटगरि मिडिया क्षेत्रले भोग्दै आएका समस्याहरुबारे अवगत गराएको छ
राष्ट्रिय योजना आयोगले १५ औँ पञ्च वर्षीय योजना सार्वजनिक गर्दै हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिका लागि
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश परशुराम भट्टराईको
सरकार र जापानी सहयोग निकाय जाइकाबीच साँगामा सुरुङ निर्माण गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि सूर्यविनायक –धुलिखेल सडकखण्ड विस्तारको काम सुरु हुन