logo

पाँच दिनभित्र कम्पनी दर्ता गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा आग्रह

पाँच दिनभित्र समितिलाई कम्पनीमा दर्ता गरिसक्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४

18-05-19

टुसाल–जोरपाटी सडकखण्डमा ६ बुँदे सहमति भएपछि कालोपत्र गर्न शुरु

चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र

16-05-19

चिया मजदुरद्वारा आन्दोलन फिर्ता, चिया उत्पादक सङ्घ र चिया मजदुरबीच तीन बुँदे सहमति 

चिया मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि आन्दोलन

14-05-19

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट प्रोजेक्ट मेनेजर याङ  र नेपाल इन्टरमोडल

12-05-19

मिडिया काउन्सिल विधेयकप्रति नाफिजको गम्भिर ध्यानाकर्षण

मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने भन्दै नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले विरोध गरेको छ । संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल

12-05-19

आर्थिक वर्ष २०७६र०७७ का लागि चालु वर्षको भन्दा कम बजेट छुट्याएको भन्दै विद्युत प्राधिकरणको असन्तुष्टी

नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७६र०७७ का लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । २०७५ र ०७६का लागि भने २५ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । चार वर्षभित्र देशभर विद्युतीकरण गर्ने महत्वकांक्षी

10-05-19

अनुष्का श्रेष्ठलाई ‘मिस नेपाल २०१९’को  उपाधि

‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी

09-05-19

नेपाल–भारत सीमा नाका ३ दिन बन्द हुने

शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म नेपाल भारत सीमा बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका

09-05-19

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बढाउन अर्थ समितिको दबाब

संसदको अर्थ समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बढाउन सरकारलाई दबाब दिएको छ । मत सर्वेक्षण र स्थलगत अध्ययनका क्रममा प्राप्त सुझाव भन्दै समितिले हाल चार करोड रुपैयाँ

08-05-19

४३३ स्थानीय तहले बुझाए रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण 

४३३ स्थानीय तहले रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाएका छन । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी

08-05-19

बीमा क्षेत्रमा आर्कषण बढ्दो, १ महिनामै ११ हजार ६५ जना बीमा अभिकर्ता थपिए

बिमा कम्पनीमा एक महिनामा ११ हजार ६५ जना बीमा अभिकर्ता थपिएका छन् । बीमा समितिको तथ्यांक अनुसार गत फागुन महिनामा ४ लाख ७३ हजार ८८१ बीमा अभिकर्ता रहेकोमा चैत महिनामा बढेर

08-05-19

सरकारलाई डेडिकेटेड लाइन लिएबापतको विद्युत महसुल तिर्न नसक्ने निजि क्षेत्रद्वारा जानकारी

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको बेला दिइएको डेडिकेटेड लाइनको विद्युत महसुल तिर्न निजि क्षेत्रलाई गरेको पत्राचार प्रति निजि क्षेत्रले आपत्ति जनाएको

07-05-19

एनसेलले दायर गरेको मुद्दाको बहस नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राख्यो

एनसेल बिक्रीको पुँजीगत लाभकरसम्बन्धि मुद्दालाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर विरुद्ध सर्वोच्च अदालतमा एनसेलले दायर गरेको मुद्दाको

07-05-19

भृकुटीमण्डपमा नेपाली जुत्ता चप्पल ‘सेल–मेला’ सधैंका लागि बन्द हुने

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ सधैंका लागि बन्द हुने भएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले

06-05-19

विद्युतिय गाडीका लागि काठमाडौंमा १० स्थानमा सवारी चार्जिङ स्टेशन खुल्ने

काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गरिने भएको छ । यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका

04-05-19

सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

सरकारले नयाँ आर्थिक बर्षका लागि पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आजदेखि छलफल सुरु हुँदैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रम

04-05-19

बर्डफ्लुबाट नेपालमा पहिलोपटक एक युवकको मृत्यु

बर्डफ्लुबाट नेपालमा पहिलोपटक एक युवकको ज्यान गएको बताइएको छ । परिचय नखुलाइएका काभ्रेका २१ वर्षीय ती युवक चैत १० गते ज्वरो र खोकीको समस्या भएपछि अस्पताल

02-05-19

आज देशभर विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द

आज देशभरी नै विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द भएका छन् । विद्युत प्राधिकरण ट्रेड युनियन चुनावका लागि भन्दै कर्मचारीले काउण्टर बन्द गरेको बताएका

02-05-19

फस्र्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा कतार एयरवेजद्वारा बिशेष छुट

कतार एयरवेजले ३० अप्रिल देखि ६ मे सम्म फस्र्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अनुभवको लागि आमन्त्रण गरेको छ । यात्रुहरुले अब कतार एयरवेजको

01-05-19

गोरखा भुकम्प पछि बन्द तातोपानी नाका खुलाउन काम तीव्र

सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो सातासम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल

01-05-19

नेपाल राष्ट्र बैंक र सार्वजनिक संस्थानद्वारा सरकारलाई १५ अर्ब ८५ करोड रुपैयाँ लाभांश 

केही सार्वजनिक संस्थान र नेपाल राष्ट्र बैंकले सरकारलाई चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १५ अर्ब ८५ करोड रुपैयाँ लाभांश दिएका छन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्ममा

01-05-19

गुणस्तर तथा नापतौल विभागद्वारा ९ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण

नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को

01-05-19

विद्युत् प्राधिकरणका कर्मचारी ट्रेड युनियनको बैशाख १९ गते चुनाव हुने

नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी ट्रेड युनियनहरुको वैशाख १९ मा निर्वाचन हुने भएको छ । कर्मचारीहरु चुनावमा व्यस्त भएपछि एक दिन विद्युत काउन्टर बन्द गरिने भएको

01-05-19

विकास बैंकको बैठकमा भाग लिन अर्थमन्त्री डा. युवराज खतिवडा फिजी जादैं

अर्थमन्त्री डा. युवराज खतिवडा विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार फिजी जाने भएका छन् । बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक

30-04-19

वैदेशिक रोजगार विभागद्वारा १० वटा मेनपावर खारेज

समयमा नवीकरण नगर्ने तथा पटक–पटक कारबाहीमा परेका १० वटा मेन पावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको छ । विभागका अनुसार खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज

30-04-19

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.