logo

एडीबीले खोप किन्न नेपाललाई १९ अर्ब ऋण दिने, १ करोड ५९ लाख डोज खोप किन्न पुग्ने अनुमान 

एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ ।

२०७८ सावन ८

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन 

परिसंघको १८औं वार्षिक साधारणसभाबाट यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । 

२०७८ सावन ७

पछिल्लो २४ घण्टामा २८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २,८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२०७८ सावन ६

सरकारले खोपसँगै राहतको प्याकेज पनि ल्याउँछ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड प्रभावित अर्थतन्त्र उकास्ने गरी सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताएका छन् ।  

२०७८ सावन ६

काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई पनि जोन्सन खोप दिईदैँ

काठमाडौंमा १८ वर्षभन्दा माथिका नागरिकलाई पनि जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ । 

२०७८ सावन ६

एक वर्षमा एक हजार ३५ व्यापारिक फर्म कारवाहीमा, दुई करोड ४० लाख राजश्व संकलन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/७८ मा एक हजार ३५ व्यापारिक फर्म तथा उद्योगलाई कारवाही गरेका छन् ।

२०७८ सावन ६

जनकपुर–जयनगर रेल सञ्चालनको सम्पुर्ण तयारी पूरा

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी पूरा भएको बताएको छ ।

२०७८ सावन ६

‘मेक इन नेपाल स्वदेशी अभियान’लाई सरकारले साथ दिने

नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ लाई  सरकारले साथ दिने भएको छ ।

२०७८ सावन ४

तातोपानी भन्सारबाट राजस्व संकलन १ अर्ब २ करोड मात्रै, लक्ष्यभन्दा ५ गुणा कम 

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट आर्थिक वर्ष ०७७/७८ मा १ अर्ब २ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

२०७८ सावन ३

भारत सरकारद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५० थान आईसीयू बेड सहयोग

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयोग गरेको छ ।

२०७८ सावन ३

आर्थिक श्वेतपत्र जारी गर्ने तयारीमा सरकार, पूर्वअर्थमन्त्री पौडेलकै बजेटमाथि संसदमा छलफल हुने

सरकारले आर्थिक श्वेत पत्र जारी गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हालको विषम परिस्थितिमा देशको समग्र आर्थिक अवस्थाको अध्ययन गरेर केही दिन भित्रै आर्थिक स्वेतपत्र ल्याउने बताएका हुन् ।

२०७८ सावन १

विश्व बैंकले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि थप १० करोड डलर दिने

विश्व बैंकले थप १० करोड डलर नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि उपलब्ध गराउने भएको छ । 

२०७८ असार २५

१५ ओटा कम्पनी तथा व्यवसायी कालोसूचीमा  

सार्वजनिक खरीद अुनगमन कार्यालयले चार ओटा कम्पनीलाई दुई वर्ष र ११ ओटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

06-07-21

आर्थिक वर्ष सकिन लाग्दा २१ दिनमै १ खर्ब ३० अर्ब खर्च 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार महिनाको २१ दिनमा सरकारले १ खर्ब ३० अर्ब खर्च गरेको छ ।

06-07-21

अछाम साक्षर जिल्ला घोषित,९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर

जिल्लाका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । 

06-07-21

सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हट्यो

निजी तथा सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेध आदेश जारी गर्दै अबदेखि काठमाडौंभित्र संचालन हुने संम्पुर्ण सवारीसाधनमा जोरबिजोर प्रणाली हटेको छ । 

04-07-21

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सोमबार परीक्षण विद्युत उत्पादन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण विद्युत उत्पादन असार २१ गते सोमवार हुने भएको छ। 

04-07-21

सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकालाई ५० हजार दिने

सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुलाई प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।

04-07-21

थप १० लाख डोज खोप लिन चीन जादै नेपाल एयरलाइन्स

आगामी जुलाई ८ तारिखमा थप १० लाख डोज खोप लिनको लागि नेपाल एयरलाइन्सको जहाज चिन जाने भएको छ । 

02-07-21

बीपी प्रतिष्ठानका शीर्ष चार पदाधिकारीले पदमा रहने नैतिकता र वैधता गुमाईसक्यो: डा.केसी

डा. गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।  

02-07-21

आइएमई जनरल इन्स्योरेन्सले शंखरापुरका किसानलाई बीमा सेवा दिने

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच शंखरापुरका किसानलाई बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

01-07-21

निरन्तरको वर्षाले मेलम्चीको बहाव बढ्यो, तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह

बुधबार दिउँसोदेखि निरन्तर परेको वर्षाले मेलम्ची खोलाको बहाव पुनः बढेको छ ।

01-07-21

गुण एयरलाइन्सले किन्यो यतीको पाँचवटा जेटस्ट्रिम जहाज 

गुण एयरलाइन्सले यती एयरलाइन्सको पाँचवटा जेटस्ट्रिम  जहाज खरिद गरेको छ।

29-06-21

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.