logo

यस्तो हुँदै छ माधव नेपाल नेतृत्वको पार्टीमा : चार उपाध्यक्षसहित तीन उपमहासचिवको टुङ्गो

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव  र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो ।

२०७८ असोज ७

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली पठाउनुपर्ने बाध्यता भएपछि थप मन्त्री विस्तारमा सकस खेपिरहेको सत्ता गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । सोही नियार्य अनुसार बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।

२०७८ असोज ६

परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त 

परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’

२०७८ असोज ६

१२औँ राष्ट्रिय जनगणना कार्य सुरु , उच्चतम प्रविधीको प्रयोग 

कोरोना महामारिका कारण हालसम्म रोकिएको मुलुकको १२औँ राष्ट्रिय जनगणना कार्य बुधबारदेखि औपचारिक रुपमा सुरुवात भएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि घरपरिवार सूचीकरण कार्य आजबाट प्रारम्भ गरेसँगै देशभर जनगणनाको काम सुरु गरेको हो । गत असारमा सकिनुपर्ने यो गणना कोरोना भाइरस महामारीका कारण सरेको थियो।

२०७८ भदौ ३०

व्यवसायी रुक्मशमशेर राणाको निधनले डाबरको आइपीओ ल्याउने सपना अधुरै

व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्ध निर्देशक समेत बनेका राणाको काठमाडौंको बत्तीसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो । उनैले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए ।

२०७८ भदौ २७

किवानिज इन्टरनेशनल नेपालको गर्भनरमा एकराज पन्त

किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२०–२१ का लागी गर्भनरमा एकराज पन्त चयन भएका छन । पन्तले आगामी सेप्टेम्बर १ देखि कार्यभार सम्हाल्ने छ । त्यस्तै किवानिज

२०७८ भदौ २६

एमसीसी उपाध्यक्षसँग ओलीले भने : सरकारमा हुँदा प्रयास गरेकै हौँ, अहिले प्रतिपक्ष भइसक्यौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपाल आईपुगेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीलाई आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर, त्यसबेला सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताएका छन् । 

२०७८ भदौ २४

काठमाडौं आइपुग्यो एमसीसी उपाध्यक्ष फतिमा नेतृत्वको टोली

नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली काठमाडौं आईपुगेको छ । एमसीसी उपाध्यक्ष फातिमा र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार बिहान ९ बजेर २५ मिनेटमा काठमाडौं आइपुगेका हुन् ।

२०७८ भदौ २४

ब्लड डोनर्स एसोसिएसन नेपाल तारकेश्वर नगर समितिको अधिवेशन सम्पन्न 

तारकेश्वर नगरपालिका स्तरीय ब्लड डोनर्स एसोसिएसन समितिको चौंथो नगर सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरोको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मतीमा ९ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

२०७८ भदौ २२

वर्षाका कारण काठमाडौंका १ सय ठाउँमा बाढी, १ सय ३८ जनाको उद्धार, ३८२ घर डुबानमा

गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका अधिकाशं स्थानमा बाढी पसेको छ । आइतबार राति २ बजेबाट परेको अबिरल वर्षका कारण काठमाडौंका ३ सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

२०७८ भदौ २१

कोरोना महामारी बीच मनोभावनाको नि:शुल्क मनोपरामर्श सेवा अब घरै बसेर वेबसाइट र मोबाइल एप मार्फत लिन सकिने ।

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । यस्ता महामारीको बेला विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ ।  कोरोना संक्रमणको यो बेला समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न पनि गाह्रो छ । नेपालमा पनि मेन्टल हेल्थका समस्या वृद्धि भएका छन् । 

२०७८ सावन ३२

पछिल्लो २४ घण्टामा थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु 

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

२०७८ सावन २४

ब्रिटिस कलेजलाई ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ ।

२०७८ सावन २४

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० हजार १९ जनाको मृत्यु भएको छ ।

२०७८ सावन २२

एमबीबीएस प्रवेश परिक्षामा उत्कृष्ट हुन सफल झा विश्व निकेतन मा वि र भाईवे्रन्टबाट सम्मानित

यस वर्षको चिकित्सा शिक्षा आयोगद्धारा लिईएको प्रवेश परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी आशिक झा सम्मानित भएका छन् । 

२०७८ सावन २२

पाँच महिनाभित्र एक लाख ९३ हजार बढी कोभिड संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण गरेको छ । 

२०७८ सावन २१

सरकारले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क बिजुली उपलब्ध गराउने 

ऊर्जा मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका ७६ लाख ३६ हजार जनतालाई निशुल्क बिद्युत उपलब्ध गराइने बताइएकी छिन् । 

२०७८ सावन २१

सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो सात कम्पनीलाई कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसमा सात कम्पनीलाई एक देखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । 

२०७८ सावन २१

अर्थ सचिवमा मधु कुमार मरासिनी नियुक्त, अनुभव र योग्यता कति छन् ?

सरकारले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । मरासिनीले आइतवार नै अर्थ सचिवको कार्यभार सम्हाल्ने छन् ।

२०७८ सावन १७

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा समस्या, मर्मत गर्न तीन साता लाग्ने

२०७६ भदौ २४ गते देखि सञ्चालनमा आएको नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा समस्या देखिएको छ । 

२०७८ सावन १५

कोरोना विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्ष माथिका नागरिकलाई भेरोसेलको खोप दिइँदै

काठमाडौं महानगरपालिकाले आजदेखि कोरोना विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्ष माथिका नागरिकलाई भेरोसेलको पहिलो खोप दिन सुरु गरेको छ ।

२०७८ सावन १४

अर्थमन्त्रालयद्धारा सेबोन अध्यक्ष ढुंगानालाई सेयर विवादबारे स्पष्टिकरण दिन निर्देशन 

अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई सेयर विवादबारे स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

२०७८ सावन १४

वीरगंजका दुई नाकाबाट ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, निर्यात ५३ अर्ब मात्रै

वीरगंजका दुई वटा भन्सार नाकाबाट गत आव २०७७/७८ मा ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । 

२०७८ सावन १४

रिलायन्स लाइफद्धारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ ।

२०७८ सावन १३

सिरहामा एक वर्षको अवधिमा थपियो एक हजार ९१३ नयाँ उद्योग

आर्थिक वर्ष २०७७/७८ मा सिरहामा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । 

२०७८ सावन १३

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.