लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य सहितको रणनीतिक योजना सार्वजनिक गरेको छ । बोर्डले आफ्नो १० औं स्थापना दिवसको अवसरमा कोरोना महामारिको प्रभाव र बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपलाई समेत ध्यानमा राखेर बुधबार यस्तो रणनीतिक योजना सार्वजनिक गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज दिउँसो अबको केही समयपछि प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेश पेश गर्ने भएका छन् । अर्थमन्त्री शर्माले आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा बजेट अध्यादेश पेश गर्ने भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
कोरोना महामारिको प्रभाव, बाढि पहिरो लगायत विविध समस्याबाट पार पाउँदै अघि बढ्ने लक्ष्यकासाथ लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८–८२) भोली (बुधबार) सार्वजनिक गरिने भएको छ ।
नेपाल महिला चेम्बरले आयोजना गरेको एक कार्यक्रममा महिला उद्यमीहरुले आ–आफ्ना सफलताको कथा सुनाएका छन । कृषिमा लागेका महिला उद्यमीहरुको प्रवद्र्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको थियो ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई अबदेखि अग्रिम करकट्टी शुल्क ५ प्रतिशत र मुद्रा सटही शुल्क २ प्रतिशत लाग्ने भएको छ ।
विश्व बजारमा गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यसहित हेरिटेज ग्रुपले ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको छ ।
नवलपरासीमा अवस्थित सर्वोत्तम समेन्ट लिले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।
नाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड ५३ ग्रेडको गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको छ ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले अटोमोवाईल्स क्षेत्रमा काम गर्ने व्यवसायी, कर्मचारी र मजदूरहरुका लागि कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।
चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाहको ९०% निर्माण कार्य सम्पन्न भएको छ ।
नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र संघका अध्यक्ष डा.लोचन कार्कीले
केही दिनदेखी लगातार घटेको सुनको मूल्य मंगलबार पुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।
सोमवार नेपाली बजारमा सुनको मूल्यमा रू.२०० ले गिरावट आएको छ ।
समीट लघुवित्तले ४२ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
शुक्रबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
आइतवार नेपाली बजारमा सुनको मूल्य शुक्रवारको तुलनामा ७०० रुपैयाँले ओरालो लागेको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।
शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढेको । बिहीबारको तुलनामा ४ सय रूपैयाँले बढेर आज ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्वसायी महासंघले जनाएको छ ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडले तरलता व्यवस्थापन गर्नका लागि कार्यविधि तयार गरेको छ ।
हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नेपाली बजारमा नयाँ बजाज डोमिनार २५० मोटरसाइकल भित्राएको छ । हन्सराज हुलासचन्द एण्ड कम्पनी बजाजको लागि नेपालको आधिकारिक वितरक हो ।
आइतबार सुनको मूल्य शुक्रबारको भन्दा तोलामा २३ सय रुपैयाँले घटेको छ । शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आईतबार घटेर ९३ हजारमा कायम भएको हो।
नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी यति फलोरिङ्गले विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन बजारमा ल्याएको छ ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा ‘जनवरी फेस्ट कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
बिहिबार सुनको मूल्यमा प्रतितोला १३०० रुपैयाँले गिरावट आएको छ ।