logo

आक्रामक व्यापार गर्दै अजोड इन्स्योरेन्स, बीमा शुल्क आर्जनमा लोभ लाग्दो प्रगति

नयाँ निर्जीवन बीमा कम्पनी मध्येको अजोड इन्स्योरेन्सले आक्रामक रुपमा व्यापार गर्दै दोश्रो त्रैमासक वित्तिय विवरण सार्वजनिक गरेको छ। अजोड इन्स्योरेन्सले पुष मसान्त सम्म ४० करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।  कम्पनीले  गत वर्ष यही अवधिमा १२ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनी ले कुल बीमा शुल्क आर्जन २३५ प्रतिशतले वृद्धि गर्न  सफल भएको छ।

28-01-20

३०% हकप्रद शेयर बिक्रि गर्न धितोपत्र बोर्डबाट पायो शिखर इन्स्योरेन्सले अनुमति

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पाएको छ । कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो ।

28-01-20

बिओकेको ३ लाख ७० हजार कित्ता शेयर लिलामीमा

बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ । बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् ।

28-01-20

नबिल इक्विटी फन्डको न्याभ ८६ पैसाले बढ्यो

 नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पुसमा ८६ पैसाले बढेर ९ रुपैयाँ ६३ पैसामा कायक भएको छ ।

28-01-20

एनएमबि हाइब्रिड फन्डको प्रतिइकाइ मूल्यमा सुधार

एनएमबि हाइब्रिड फन्ड एल –१ को पुसमा प्रतिइकाइ मूल्य (न्याभ) १० रुपैयाँ ६० पैसामा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो । फन्डको न्याभ मंसिर महिनाको भन्दा ४९ पैसा धेरै हो ।

28-01-20

सेन्ट्रल फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

सेन्ट्रल फाइनान्सको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले माघ १३ गते स्वीकृती दिएको हो । अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

28-01-20

नेपाल बैंकको नाफा घट्यो

नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

27-01-20

कृषि विकास बैंकको ऋणपत्र बिक्री खुला

कृषि विकास बैंकले आज माघ १४ गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले एक हजार रुपैयाँ दरले २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेकोहो। जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्नेछ ।

27-01-20

लक्ष्मी बैंकको नाफा ९० करोड, गत वर्षभन्दा २५ प्रतिशत धेरै

 चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा लक्ष्मीले ७३ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले खुद नाफा २४.७६ प्रतिशतले बढाएको हो ।

27-01-20

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच सम्झौता

 महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा आवद्ध भएको छ । आफनो ग्राहकहरुका लागि आरटिजिएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौटका लागि नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको हो ।

27-01-20

चार वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण

माघ १३ गते सम्म ४ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंक रहेका छन्।

26-01-20

अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा प्रत्याभूतिमा ग्लोबल आईएमई र कुमारी क्यापिटल

 अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्योरेन्सले माघ १२ गते ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो ।

26-01-20

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० दशमलव २३७५ प्रतिशत लभांश दिने घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट १० दशमलव २३७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

26-01-20

खर्च बढ्दा कामना सेवाको नाफा प्रभावित, वितरण योग्य मुनाफा साढे ६ करोड

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४९ प्रतिशत बढी हो।

26-01-20

दुई विकास बैंकको नगद लाभांश शेयधनीको बैंक खातामा

दुई विकास बैंकले नगद लाभांश आफ्नो शेयधनीको बैंक खातामा पठाएको छ । कञ्चन डेभलपमेण्ट बैंक र कैलाश विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरी दिएका हुन् ।

26-01-20

आक्रामक व्यापार विस्तार गर्दै ज्योति लाइफ इन्स्योरेन्स, जीवन बीमा कोषमा १ अर्बमाथि

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने ज्योति लाईफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७५ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।  यसरी कुल बीमा शुल्क आर्जन रकम १३६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

25-01-20

मितेरी डेभलपमेन्ट बैंकको नाफा २४% ले बढ्यो

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

25-01-20

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, इपीएस ६० रुपैयाँ ६५ पैसा

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म आइपुग्दा आकर्षक नाफामा वृद्धि गरेको छ ।

23-01-20

माछापुच्छ्रे बैंक पनि मर्चेन्ट कारोबारमा, सहायक कम्पनीलाई लाइसेन्स, म्युचुअल फण्ड चलाउने

 माछापुच्छ्रे बैंकले आफ्नो पूर्ण स्वामित्व रहेको क्यापिटल सञ्चालनका लागि अनुमति पाएको छ। काठमाडौंको चेम्बर भवनमा कार्यालय रहने माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको हो।

23-01-20

महालक्ष्मी विकास बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटलमा विशेष छुट

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युटसँग सम्झौता गरेको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुन् ।

22-01-20

लक्ष्मी लघुवित्तले कमायो ७ करोड ८ लाख रुपैयाँ खुद नाफा

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

22-01-20

सनराइज बैंकले प्राप्ति गर्यो सिर्जना फाइनान्स

 सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ । बुधबार भएको सो सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विशेषज्ञलाई तत्कालीनयुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल हुनेछ ।

22-01-20

महुली र नवकिरण लघुवित्तले गरे मर्जर सम्झौता

 महुली र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने सम्झौता भएको छ । सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका अध्यक्ष मोहनहरि आचार्यले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

22-01-20

नविल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

नबिल बैंक र आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोडले अनुमति दिएको छ । कम्पनीहरुले ऋणपत्र निष्काशनको बोर्डल माघ ६ गते सोमबार अनुमति दिएको हो ।

21-01-20

निक्षेपमा प्रतिस्पर्धा सकिएपछि आधार दर घट्न थाल्यो, तीन बैंकले सार्बजनिक गरे नयाँ ब्याज 

तीन बैंकले आधार ब्याज दर सार्बजनिक गरेका छन्। दुई बैंकको घटेको छ भने एउटाको सामान्य बढेको छ । माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनल बैंकले सार्वजनिक सुचनामार्फत आधार दर सार्बजनिक गरेका हुन्।

21-01-20

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.