logo

महालक्ष्मी लाइफको सामुहिक म्यादी जीवन बीमा योजना सार्वजनिक, एउटै बीमालेखबाट सवैलाई समेट्ने

 महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा सामुहिक म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थप घट गर्न सकिने सुविधा रहेको जनाएको छ ।

19-01-20

कृषि विकास बैंकको ऋणपत्र निश्कासन

कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो ।

19-01-20

सिटिजन्स बैंकको नाफा ६८ करोड, खराब कर्जा १ प्रतिशतभन्दा पनि कम

सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।

19-01-20

मञ्जुश्री फाइनान्सको नाफा बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाखरुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाउन फिल भएको थिया । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा १२ करोड ३६ लाखरुपैयाँ बढी हो ।

18-01-20

आईसीएफसीले नगद लाभांश बैंक खातामै पठाउने

आईसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गर्ने व्यवस्था गरेको छ। फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो।

18-01-20

गुडविल फाइनान्समा नयाँ संचालक समिति,२५ करोडको डिवेन्चर निश्काशन हुँदै

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २५ औं बार्षिक साधारणसभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५र०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

15-01-20

कृषि विकास बैंकलाई साढे दुई अर्ब ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

कृषि विकास बैंकलाई दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले बैंकको एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न पुस २९ गते बुधबार अनुमति दिएको हो।

15-01-20

कुमारी बैंकले देव विकास बैंकलाई गाभ्दै

लामो समयदेखि मर्जरको केन्द्रमा रहेको कुमारी बैंकले विकास बैंकलाई गाभ्ने भएको छ। बैंकले ’ख’ वर्गको देव विकास बैंकलाई गाभ्ने भएको हो।

15-01-20

एनएमबि बैंकको लाभांश शेयरधनीको बैंक खातामा

एनएमबि बैंकले आजदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ ।

15-01-20

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मन्दिर पुनर्निर्माणमा ५० लाख सहयोग

नेपाल इन्भेष्टमेण्ट बैंकले श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

15-01-20

पहिलोपटक लाभांश बाँड्यो राष्ट्रिय वाणिज्य बैंकले, सरकारलाई एक अर्ब ८ करोड

राष्ट्रिय वाणिज्य बैंकले पहिलोपटक लाभांश दिएको छ। बैंकले चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिएको हो। 

15-01-20

मेगा बैंकद्धारा विद्यालयलाई सहयोग

मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

15-01-20

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस.सम्झौता भएको छ ।

14-01-20

नेपाल बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

नेपाल बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न घोषणा गरेको १० प्रतिशत नगद लाभांश बैंक खातामा पठाएको जनाएको छ ।

14-01-20

सनराइज बैंकको क्यास ब्याक योजना, अनलाइन कारोबार गर्दा एक हजार फिर्ता पाइने

 सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले माघ १ गतेदेखि तीन महिनासम्म लागू हुने गरी उक्त योजना ल्याएको हो ।

14-01-20

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गुहेश्वरी भवन, ललितपुरमा सम्पन्न भई आ.व.२०७५र०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरिएको छ ।

14-01-20

राष्ट्र बैंकले ५,१० र ५०० दरका नयाँ नोट छाप्दै, कम्पनीसंग प्रस्ताव आब्हान 

 नेपाल राष्ट्र बैंकले ५, १० र ५०० दरका नयाँ नोट छपाइ गर्ने भएको छ । केन्द्रीय बैंकले ५ रुपैयाँ दरका ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो । 

14-01-20

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाइ प्राप्ति गर्ने

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । दुवै बैंकले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।

13-01-20

नेपाल इन्भेष्टमेन्टले सिटी एक्सप्रेसलाई प्राप्त गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्त गर्ने भएको छ। प्राप्तीको लागि यी दुई कम्पनीले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।

13-01-20

सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

12-01-20

कृषि विकास बैंकको लाभांश पारित

कृषि विकास बैंकको लाभांश पारित भएको छ। बैंकको पुस २७ गते आइतबार सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले ३० प्रतिशत लाभांश पारित गरेको हो।

12-01-20

ग्रामीण विकास लघुवित्तले अन्य लघुवित्त संस्था पनि मर्ज गर्ने, अधिकृत पुँजी बढाएर दुई अर्ब

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।  संस्थाले देशका सातवटै प्रदेशमा १ सय ८८ वटा इलाकारशाखा कार्यालय मार्फत विभिन्न ३ सय ६३ स्थानीय तहहरूमा लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा र्पुयाएको अध्यक्ष शाक्यले बताए।

12-01-20

सनराइज बैंकले ल्यायो बचतजस्तै सुविधा भएको नयाँ मुद्दति खाता, एक हजारमा खाता खोल्न सकिने

 सनराइज बैंकले रिकरिङ्ग खाता संचालनमा ल्याएको छ। बचत खातामा जस्तै गरी यसमा रकम जम्मा गर्न सकिन्छ। व्याज मुद्दति खाता सरह पाइने छ।  आवश्यकता अनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने विज्ञप्तिमा उल्लेख छ। 

12-01-20

नेपाल बैंकको वार्षिक साधारण सभाले पारित गर्याे २५ प्रतिशत लाभांश

 नेपाल बैंकको ६०औं  वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत नगद र १५ प्रतिशत बोनस गरी सो मात्रामा लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

11-01-20

एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे ८ अर्ब पुग्यो

एभरेष्ट बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

08-01-20

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.