logo

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा दुईहजार रुपैयाँ क्यासब्याक

नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएको छ ।

२०८० बैशाख ६

नयाँवर्षमा एनएमबि बैंकको ‘एनएमबि सजिलो क्यूआर कर्जा’शुरु

एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित ‘एनएमबि सजिलो क्यूआर कर्जा’को शुरुवात गरेको छ ।

२०८० बैशाख ३

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप, इबिएल टच २४ मार्फत क्युआर भुक्तानी सुविधा

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने कारोबारमा भुक्तानी गर्न मिल्ने भएको छ ।

२०८० बैशाख ३

सिटिजन्स बैंकले ल्यायो आकर्षक छुट योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।

२०८० बैशाख ३

बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति, संस्थागतको ६ प्रतिशत गर्ने प्रयास

बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ ।

२०७९ चैत २८

दुई लाख ३ हजार ८७ कित्ता सेयर बेच्दै कुमारी बैंक

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

२०७९ चैत २८

सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकहरुलाई नै खरिद खुला

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीमध्ये दुई जनाको नाममा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्ने भएको छ।

२०७९ चैत २६

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनि विक भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

सिद्धार्थ  बैंक लिमिटेडले ग्लोबल मनि विकको विषयवस्तुलाई सार्थक बनाउने उद्देश्यकासाथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।

२०७९ चैत २४

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने

महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी व्यावसायिक कर्जा अन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ ।

२०७९ चैत २०

एभरेष्ट बैंकद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकले आफ्नो कर्पाेरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

२०७९ चैत १५

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई २० थान कम्प्युटर र हल निर्माणमा ४० लाख सहयोग

सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको समुद्घाटन गरेको छ ।

२०७९ चैत १५

कृषि विकास बैंकको लाभांश पारित

कृषि विकास बैंकको वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

२०७९ चैत १५

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको वारेमा जानकारी दिँदै बिभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२३ मनाएको छ ।

२०७९ चैत १५

एनआईसी एशिया बैंकले बेच्न थाल्यो सीआईटीको सेयर, प्रतिकित्ता ७१७ रुपैयाँ

एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्ने भएको छ ।

२०७९ चैत १४

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेण्डर सार्वजनिक

ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।

२०७९ चैत १०

अब बैंकहरुले शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा पठाउनु नपर्ने, १० लाखको सीमा पनि हट्यो

नेपाल राष्ट्र बैंकले १० लाख वा सोभन्दा बढी रक भुक्तानी गरेमा राष्ट्र बैंकलाई जानकारी गराउनु नपर्ने भएको छ ।

२०७९ चैत १०

एनएमबि बैंकको ६७ हजार कित्ता शेयर लिलामीमा, १८० रुपैयाँमा जसलेपनि आवेदन दिन पाउने

एनएमबि बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ ।

२०७९ चैत ९

एभरेष्ट बैंकले सस्तो दरमा अटो लोन दिने

एभरेष्ट बैंकले अबदेखि इन्धन गाडी खरिद गर्न पनि सस्तो दरमा सजिलै सस्तो ऋण उपलब्ध गराउने भएको छ ।

२०७९ चैत ५

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन्।

२०७९ चैत ५

कर्मचारी माथिको आक्रमण नरोकिए बैंकिङ सेवा अवरुद्ध हुनसक्छ:बैंकर

बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् ।

२०७९ चैत ३

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १०% छुट

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

२०७९ चैत ३

देसैभरका लघुवित्त र मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरे

लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

२०७९ चैत २

प्रधानमन्त्रीसँगको भेटपछि बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन फिर्ता

चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

२०७९ चैत १

विकास बैंकहरुले घटाए मुद्दती ब्याजदर, भोलिदेखि लागु हुने

बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन ।

२०७९ फागुन ३०

बचतको ब्याज दर घटाउने बैंकर्स संघको निर्णय,अब ऋणीसँग आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने

नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ।

२०७९ फागुन २५

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.