मन्त्रिपरिषद् हेरफेरको तयारीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहान ९ बजे बोलाइएको बैठक १२ बजे सारिएको छ।
सिरहाको लहानबाट अपहरण गरेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रमदैयामाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
दूर सञ्चार प्राधिकरणले छुट्टै कम्पनीमार्फत दूरसञ्चार सेवा प्रदायकहरूका लागि पूर्वाधार विकास गर्न तयार पारेको पूर्वाधार सहप्रयोग सम्बन्धि फाइल डेढ वर्षदेखि सूचना तथा प्रविधि मन्त्रालयमा रोकिएको छ ।
श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।
सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो ।
हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् ।
सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ ।
देशभित्र सञ्चालित सबै वाणिज्य बैंकहरुले चिपमा आधारित डेबिट तथा क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन् ।
स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने नीति लिएको सरकारले आयातीत वस्तुको भन्सार महसुल दरमा हेरफेर गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौं वार्षिक साधारणसभाले पूँजी बृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगंजले नक्कली भ्याट बिलबाट कर छली गरेका एक व्यापारीलाई जेल चलान गर्ने निर्णय गरेको छ ।
गहिरो विवादमा फँसेको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार एकाएक सहमति जुट्यो । नयाँ सहमतिसँगै महासंघका नेताहरु एक ढिक्का भएका छन् ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सर्वेक्षण गरिएको छ ।
खाना पकाउने एलपी ग्यास ‘विस्थापन’ गर्ने भन्दै नेपाल आयल निगम र विद्युत् प्राधिकरण सहकार्यको तयारीमा छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले १३ अर्ब ६२ करोड (१२० मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ ।
भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
यसबाहेक नारायणकाजीमार्फत पूर्वमाओवादीका उच्च नेताहरुलाई प्रयोग गरेर दबाब बनाउन खोजेका छन्। नेकपा मात्रै होइन यसपाली कांग्रेस नेताहरुलाई पनि प्रयोग गर्न थालेका छन्।
१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ ।
विद्युतको महसुल निार्धरणका लागि मूख्यरुपमा ५ वटा सिद्दान्त तथा आधार तयार पारिएको छ।
गत शुक्रबारदेखि सुनको मूल्य लगातार घट्दो क्रममा छ । शुक्रबार यता मात्रै सुनको भाउ प्रति तोला एक हजार रुपैयाँले घटिसकेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ ।
काठमाडौ क्षेत्र नं. ७ का सांसद् रामबीर मानन्धरले अहिलेसम्म यहाँका विकासका काममा संलग्न केही ठेकेदारहरुले मोबिलाइजेसन लिएर इमानदारीतापूर्वक काम नगरेको भन्दै
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा युवा पर्यटन व्यवसायी सुनिल सिलवालले अञ्जन थापा (कुमार) समुहवाट सदस्य पदमा उम्मेदवारी दिएका छन ।
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक प्रदिप पण्डितले अञ्जन थापा समुहवाट सह–कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका